कसले सोचेथियो होला नेपालको राजनीतिमा यो समय आउछ भने | बिस्वोका ठुला ठुला पावर US, India र China को पक्ष बिपक्षमा एकै समयमा नेपाली जनता उठलान भन्ने सयाद बिस्वोमै कसैले सोचेको थिएन होला | यो क्षण धेरै सक्तिमान देखिन्छ | बिस्वो राजनीति नेपाली भुमिमा भयिरहेको जस्तो आवान भइरहेको छ मलाई | नेपालको भौगोलिक, एतिहासिक र राजनीतिक महतो दर्साउछ यो समयले | जय नेपाल 🇳🇵 Last edited: 22-Jun-20 12:34 PM Last edited: 22-Jun-20 12:37 PM Last edited: 22-Jun-20 12:42 PM
harkhe7 · Jun 22, 2020 12:33 PM · 22,282 views
mitra kun topics ma hajurlai yesto lagko....?
The Thamelean · Jun 22, 2020 10:58 PM
MCC should not be passed in Nepal. All nepalese need to fight against it.
hurray · Jun 23, 2020 2:03 AM
@The Thamelan मैले यो क्षण लाई नेपालको इतिहास, भूगोल र राजनीतिको संगमको रुपमा हेरेको छु | पहिला इतिहासको कुरा गरौं | वीर गोर्खाली को कथा त कसलाई थाहा छैन होला र | गोर्खालीले British India सँग मात्र लडेनन | त्यत्ति बेला गोर्खालीको तिब्बत र चिन सँग पनि लडाइँ भएकोे थियो | त्यत्ति खेर लडेर नेपालको सार्भमौम सत्ता जोगाये | र आजसम्म पनि त्यही बिरताको इतिहासले गर्दा नेपालको Sikkm, भुटान अथवा तिब्बतको अवस्था आएन | अब भूगोलको कुरा त सबैलाई थाहा छँदै छ | नेपाल दुई ठुला देश India र चिनको बिचमा पर्दछ | र ऐले चिन बिस्वोको सक्तिको रूपमा उदाइसकेको छ भने India पनि बिस्वो सक्ति बन्न चाहन्छ | अन्तिममा नेपालको अहिलेको राजनीतिक अवस्थलाइ हेरौ | अहिले नेपालमा India मा जस्तो प्रजातान्तृक बेबस्था छ भने चिनमा जस्तो communist पार्टी को सरकार छ | यो राजनीतिक बेवस्था पनि धेरै आन्दोलनहरु र राजनीतिक उथल पुथल पछि आएको हो | राना, प्रजातन्त्र, पन्चायेत, फेरि प्रजातन्त्र, फेरि राजतन्त्र र अन्त्यमा अहिलेको गणतन्त्र | यदि यी तीनै कुरा नभएको भय यो क्षण नै आउदैन थियो नेपालमा | त्यसैले यो क्षण सक्तिसालि छ किनभने यसले बिस्वोको ऐलेको बेवस्थालाई नै परिबर्तन गर्न सक्छ |
harkhe7 · Jun 23, 2020 7:51 PM
Lol Harke ko buddhi Last edited: 23-Jun-20 09:47 PM
paradox · Jun 23, 2020 9:47 PM
अहिले Indian एन्ड Chinese high level भ्रमण बढेको छ | नेपालको महत्व देखिदै छ | https://www.newindianexpress.c...
harkhe7 · Nov 29, 2020 2:54 PM
हर्के मात्र एउटा व्यक्ति हुनु हुन्छ जसले नेपालि परिप्रेक्षमा लेख्नु हुन्छ | यो कोभिड को बेला भारतीय र चिनियाको भ्रमण बड्नु लाइ महत्व दिदै नेपालको महत्व बढेको देख्नु भएकोछ |
Logan · Nov 29, 2020 5:07 PM
logan bro अब लेखेर मात्र के गर्नु , अब सरकार चलाउने पार्टी का प्रमुख हरु peoples blood sucker and presidents lover ले चोर डाँका पालेर भ्रस्टाचार को सिमा नागिसक्दा र आपस मा हिलो छ्यापा छ्याप गरेर देश को दुर्गति पारिसक्दा पनि बिस्व मा महत्व बढेको देख्ने भनेको हिउदमा आखा फुटेको गोरुले सधै हरियो देखे झैँ हो / यस्तै गोरु हरुको तारिफ र समर्थन ले यी डाका हरुले मोज गरि रहेका छन् /
tallagheremaila · Nov 29, 2020 9:37 PM
किन राजा महाराजाको पालोमा चाहि नेपालको नाम उच्च थियो ? देशका जनताले सुख पाएँका थिए ? What matters is struggle to change to do better. Just dreaming about perfection is a wishful thinking. I hope you will choose to be a part of the solution. Thanks for your comments! People need to speak up! Otherwise few will run the rest of us. Last edited: 29-Nov-20 10:21 PM Last edited: 29-Nov-20 10:23 PM
harkhe7 · Nov 29, 2020 10:21 PM
"If you want to do something, you got get your hand dirty". "No pain, no gain". Nepal can't just stay away from the action if it wants to develop. It has to get dirty with India and China. Otherwise you will have to do arrange marriage. You will have to marry whoever your mummy and daddy (India and China) pick for you to marry. 😎 Either you choose or they will choose one for you. It takes courage to choose! Last edited: 30-Nov-20 11:08 PM
harkhe7 · Nov 30, 2020 10:14 PM
नेपालको प्रजातान्त्रिक अव्यास 70 वर्ष अगि सुरु भए पनि | नेपालको प्रजातन्त्र बारम्बार राजाहरुले कुल्चियेका थिए | 2017 सालमा महेन्द्रले र 2005 सालमा ज्ञानेन्द्रले | अहिलेको ब्यबस्थामा राजा छैनन् | सयाद त्यसैले पनि होला यस्तो कचिङलमा पनि यो व्यवस्था एथावत झन दृढताका साथ अगि बढी रहेको छ | धेरै रिसहरु बाहिर आउने मौका पाएँ | खुलेर रिसाउ | खुलेर प्रतिकृया गरौं | 😏 Last edited: 19-May-21 08:01 PM
harkhe7 · May 19, 2021 7:48 PM
रिसहरु पोख्खिदै रहिछन | धन्न संविधानमा धेरै फराकिलो ठाउँ रहिछ रिसहरु पोख्न | https://in.news.yahoo.com/nepa... "सरकार बनाएर ओली र महाभियोग लगाएर राष्ट्रपतिलाई बिदाई गरौं : थापा- समाचार - कान्तिपुर समाचार" https://ekantipur.com/news/202...
harkhe7 · May 20, 2021 2:34 PM
I have only one thing to say " जसले मह काट्छ उसले हात चाट्छ "| हातमा मह चाहि चाट्नु ! Good luck ! https://youtu.be/L6e7xIp_RfU
harkhe7 · Feb 16, 2022 5:56 PM
MATHI KA TORI LAURE HARU SAB DV BHARERA MCC CHAAHIDAINA BHANNE KOOLANGAAR HARU HOON . PRASAI kO STYLE MA
Sanaklaal · Feb 16, 2022 8:05 PM
मैले माथि भने झै "लेखेको हुन्छ "| https://youtu.be/K3tbiMZl01c
harkhe7 · Jun 9, 2022 8:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion