"pls your suggestion le mero ni life change future ma hunxa ki" मेरो सजेसन लिन भो भने अवस्य लाइफ चेन्ज हुने छ भविष्यमा ! म जस्तै गाडीलाइ डेरा बनाउन मन छ हो स्टप द वार ब्रो ? 😂 पुरै डुबानमा छु ब्रो ! सजेसन नलिनुस ! 😭 Last edited: 19-Jul-20 12:34 PM
Nas · Jul 19, 2020 12:34 PM
hait garo hune vo ta ho...
stopthewar · Jul 19, 2020 12:48 PM
आज अलिक राम्रो भो स्टप द वार ब्रो ! 🤓 अनि येतिका दिन कता बेपत्ता हुन् भाको ब्रो ? Last edited: 20-Jul-20 09:25 PM
Nas · Jul 20, 2020 9:25 PM
ke garnu bro corona ko dar tespachi ghanta pani hannu parne garo xa ni....
stopthewar · Jul 20, 2020 9:58 PM
ए साझामा आउँन नि कोरोनासंग डराउन पर्ने भने ! घन्टे त् म नि हो नि स्टप द वार ब्रो ! अनि ब्रो मलाइ त् पेनी स्टकमा नै बेसी पैसा कमाइन्छ जस्तो लाग्छ ! हेर्नुस त् उन्हा पेनी स्टकका गुरुले यो महिनामा एक दिन मा एउटा पेनी स्टक बाट एस्तो कमाउँछ ! 😱 Last edited: 21-Jul-20 02:15 AM
Nas · Jul 21, 2020 2:13 AM
नासे भाईको बिस्लेसन पनि एक हिसाब ले ठिक हो, micro cap stock मा लगानी धेरै secure हुन्छ र धेरै पैसा छ अनि छिटो return खोज्ने हो भने penny stock ज्यादै राम्रो option हो । मैले अलि पैले एकै दिन १४००० मारेको छु , जुन पैसा तेती बेला मेरो store ले दिने ३ महिना को खुद मुनाफा जत्तिको थियो । येस्मा खतरा अलि कम हुन्छ तर डुब्यो भने धेरै डुब्छ। धेरै लगानी गरेर बिना कुनै वा कम रिस्क मा छोटो समय मा राम्रो मुनाफा निकाल्न penny stock ज्यादै राम्रो येन्त्र हुन । अब यी tesla , amazon crypto त seasonal खुराक हुन कैले कहिँ भाग्य ले पाउने
tps2gc · Jul 21, 2020 10:31 AM
anybody any idea about Acorns??? launa kasari yesma paisa increase hunxa , nepalni ma vani dinu paro Namaskar garxu ni ma ,,,
stopthewar · Jul 21, 2020 11:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion