नाज ब्रो, टाईटेनिक डुब्दा तेहा भाको मान्छेहरुलाई कस्तो फील भयो होला हगि.... सम्झिदा नि कस्तो मुटु चिसिक्क हुन्छ.......आखिर मरी लानु के नै रैछ र भन्या? https://www.youtube.com/watch?...
ujl · Dec 31, 2020 4:53 PM
कंगर्याट्स उज्ल महाराजजी ! इउ आर सिम्प्ली द बेस्ट ! साझाको मेरो स्पिरिचुअल गुरुज्यु हुनुहुन्छ उज्ल ब्रो ! आफ्नो सेन्सलाइ काबु राख्ने कुरा हजुरको बाटनै सिकेको गुरुज्यु ! 🙏 उज्ल ब्रो, अनेस्ट अपिनियेन … हजुरको त्यो टाईटेनइक गित वाक्क दिक्क प्याक्क ! 😭🤪 लेट्स गो "ट्रयाप" ! तराई गर्नुस ल ! 😇🙏 https://youtu.be/v8JbaHScYzU Last edited: 31-Dec-20 07:37 PM
Nas · Dec 31, 2020 7:37 PM
Nas bro, it looks like you have access to my Sajha password! Otherwise, you shouldn't be seeing "UJL" as sajha person of the year.
ujl · Dec 31, 2020 7:57 PM
उज्ल ब्रो … आइ नो हाउ टू ह्याक बट आइ वुड नेभर डू एनिथिंग मल्लिसिएस टू इउ ! 🙏 हजुर ढुक्क हुनुहोस ! हजुरको पासवर्ड मलाइ थाहा छैन ! आइ स्वेर ! 🤓 https://youtu.be/kTqwy6ay1HQ
Nas · Dec 31, 2020 8:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion