साझा admin ज्यु !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

name change गर्न पाउनु पर्यो !! आदर्निये साझा admin , यो TPS नामले म आफै लाई haunt गर्न थाल्यो , कृपया नाम परवर्तन गर्ने सुबिधा मिलाई दिनु होला । कसोरी रह्यो त मेरो नाम TPS ? यो account मेरो एउटा भाई ले खोलि दिएको हो , जाठो लाई मेरो वास्तविक नाम चै नराखी खोल होइ भनेको tps2gc राखेछ । अब त्यो बेला राम श्य्म्म हरि जे राखे नि हुने एस्तो नाम राखेछ । हुने त भाई tps हो gc कै चक्कर म़ा छ तेइ भएर तेस्को मनमा तेइ आयो होला त्यो बेला । पैले पैले तेसैले use गर्थियो ऐले म full timer हो , login logout म आफै गर्छु । tps राखेर मलाई केहि नराम्रो त भाको छैन तर मेरो साझाम़ा nickname नै " tps बुढो " भाको छ उता नेपालम़ा माग्ने बुढो जस्तै । inbox म़ा प्रस्न नि आऊछन् tps सम्बंद्धि परामर्सा को बारे । आफु लाई tps को तातो भुत्लो केहि थाहा छैन अब response नगरौ ठुलो भाको भन्छन गरौ idea नभाको बिसए म़ा के बोल्नु ? केटो लाई change गर्दे भनेको मिल्दैन भन्छ , मिल्दैन भने किन तेस्तो नाम राखिस त जाठा भन्छु खितितिति हास्छ । लु यो सुबिधा थप्दिनु पर्यो, मिल्छ भने /

tps2gc · Jul 29, 2020 11:46 AM · 31,459 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

Tps2gc, I thought after becoming a millionaire with your 238 * 5 Tesla stock, you might have retired from sajha

chicagoan · Aug 14, 2021 4:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion