काकाको छोरा र तपाई ऊभिनू भएकोे छ | तपाईलाइ चिनेको मान्छे आउछ र सोध्छ | हुआ को? तपाइँ उत्तर दिनुहुन्छ | मेरो दाई | उसले फेरि सोध्छ | आफ्नै दाई ? अनि फेरि तपाइँ उत्तर दिनुहुन्छ | अहं आफ्नै काकाको छोरा | 😄 हामलाई एउटा नाता छुट्टाउन पनि दुई चोटी उत्तर दिनु पर्छ | No wonder nobody understands us in the US. We have to literally repeat everything twice twice. We like to be nice than care about the facts or truth. Maybe that's why people don't respect us or India for that matter. Last edited: 28-Sep-20 08:14 AM
harkhe7 · Sep 27, 2020 10:44 PM · 8,114 views
एक्जनाले डेरामा को को बसेका छौ को उत्तरमा एक जना काका पर्ने रहेछन , अनी को काका भन्दा हजुरबाउका छोरा भनी जबाफ दिएछन |तेस्मा ट्याग प्रश्न जोडीयो :को हजुर बा ( साईनो के हो , बाका बाउ वा अन्य साईनो को हजुर बाउ ? रौ भनेको के हो बुझाउनु पर्दैन तर रौ को पनि नामाकरण छ | टाउका - कपाल ओठ माथि - जुङा अनुहार - दाह्री खुटाका औंलाका - छुसि गुला र मुजी _ झाट तिम्रो बाउ र आमा बाट जन्मेका मात्र दाजु भाई हुन , नेपाल मा उमेरले ठुलो हुना साथ दाई भन्ने चलन हुन्छ | बाउले अर्की ल्याएर जन्माको बच्चा हाफ ब्रदर - हाफ सिस्टर भनिछ | झाट र कपाल छुट्याएर भन्न् जानु पर्यो नि , एस्लाई भनिन्छ देश गुनाको भेस अनी ठाम अनुसारको कुरा गर्न जानु पर्यो नि यदी दुई पल्ट् उत्तर दिन मन नलाग्ने भए | तिम्रा बाउका सहोदर् दाजु भाई अनी दिदी बैनी का सन्तान लाई तिम्ले कजन भन्न अल्छि माने पछी या कजन भन्न् न आएर त होईन ? तिम्लाई चिन्ने ले तिम्रो बारेमा केही थाहा भएको हुनाले तिम्रो दाई कहाँ बाट आयो भनी सोध्न पुगेको हो | काकाको छोरा भन्न् लाई तिम्लाई किन महाभारत ?
Logan · Sep 28, 2020 9:50 PM
अहिले नेकपा को बिबाद देख्दा मलाई नेपाली नाता र नेपाली राजनितिक दलहरु उस्तै उस्तै लाग्न थालेको छ | सुरुमा खोज्दै खोज्दै भए पनि नाता लगाउने खुसी साथ अनि केही समय पछि पर पर भाग्न खोज्ने | 😁
harkhe7 · Jun 8, 2021 10:33 AM
नेपालि मात्रै होइन .. अंग्रेजी पनि त्यस्तै हो .. सिस्टर भन्यो भने elder sister कि younger sister हुनु पर्ने .. ब्रदर तेस्तै ... अरु पनि त नाता होलान नि होइन (मलाइ त याद भएन)
AnandNepal · Jun 8, 2021 12:29 PM
Sahi ho Ananda ji. Sabai bhasa ko afnai bisesta Hunchha. Jastai hamro mama ra kaka bhanda bujhihalinchha. Tara Uncle bhanda bujhaunu parchha. Tesaigari sister in law bhanda kasari bujhne? Bhauju ki buhari ki sali ki jethi sasu ki? Cousin lai dai didi athawa bhai Bahini bhannu Nepali samaj ma aatmiyatako karanle ho
chicagoan · Jun 8, 2021 1:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion