मात्र भुटानी लाई दोष किन दिने?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मैले होश सम्हाले देखिन को कुरो हो, मात्र यिनी हरु नेपाली गनिन्थे - - काठमाडौं र पहाड का खाँटी बाहुन छेत्री - काठमाडौं, पहाड, तराइ, भारत (दार्जीलिङ, काम्लिम्पोङ, सिक्किम) का नेवार, राइ, लिम्बु, गुरुङ, मगर, तामाङ् - सबै तिब्बती हरु चाहे तिनिहरु मँगोलिया बाट किन नआएका हुन - मेरो मामा को ट्राभल एजेन्सी मा एउटा रसियन माइनोरिटी (चाइनिज जस्ता देखिने) आउँदा केही ले नेपाली बोल्न पुगेका थिए - कुनै पनि ओरिएन्टल जस्ता देखिने मानिस माथि नेपाली हरु को सुहानुभूती थियो र यिनीहरु नेपाली गनिँदैनथे - - तराइ का बिहारी जस्तो पहिरन भाका बाहुन छेत्री जसको बोल्ने टोन अलि अलि बिहारी मार्का को हुन्छ र जसले पान खान्छन - मधिशे मूल का नेपाली हरु जसका बाबु त के, बराजु समेत नेपाली माटो मा जन्मेँ तर आफ्नो मौलिक संस्क्ऋती कायम राखे (छठ, होली) - थारु, सतार, मैथिली, भोजपुरी, अवधी आदी भाषा बोल्ने कालो छाला भएका हरु मेरो कान्छो मामा का अनुसार १९७० देखी १९९० सम्म कुनै पनि भारतीय मूल को तराइ वासी ले काठमाडौं मा प्रताडना रहित जीवन बिताउनु अत्यन्तै कठिन थियो. असन देखी बालाजु सम्म मधिसे फलफूल बेच्ने हरु पिटिन्थे, त्यस्लाई पिट्ने शायद हाम्रै कजन हरु थिए, मेरै मामा-काका हरु पर्ने थिए. र मैले प्रत्यक्ष देखेका कुरा हरु - - मेरा जाँठा हजुरबाउ - हजुरआमा शारा नेवार लाई ज्यापु, पोडे र च्यामे भन्थे - मेरो अभिन्न नेवार मित्र का आमा बाबु मैले त्यस्को चिकमुगल को घर मा जाँदा बाङो मुख लाउँथे र एक शब्द नेपाली मा उच्चारण गर्दैनथे, - चौधरी, गोल्छा, केडिया हरु, जसको सबै माथिल्लो लेभल का हरु मारवाडी मूल का हुन्थे, अथवा झिकाइेका भारतीय तस्कर हरु जो नेपाली हरु माथि हैकम जनाउँथे - ज्योती हाउस का ९०% वर्ग का कामदार हरु जो नेवारी मात्रै बोल्थे हामी जति पनि बहुदल ले देश दुर्गति तिर लगेको कुरा किन नगरौँ, माटोक्ने सधैं मुस्कुराइरहने राजा विरेन्द्र, जसले स्कच पिएर बैठक मा बसी नेपाल लाई शान्ती क्षेत्र बनाउने सपना देखे, मुजी दरबार बाट बाहिर निस्किन जाँठा लाई पसिना निस्किन्थ्यो, आफ्नै सन्तान लाई तह लाउन सकेनन देश के घण्टा लाउँथे? सारा रजौटे हरु ले सेन्ट मेरिज, नेपाली सेना, पुलिस का उच्च पद ओगटेका थिए. ती मुजी चिक्ने हरु को जी-हजुरी गर्दै हाम्रा बाउ बाजे को जोबन गयो, राणा का सन्तती हरु अहिले पनि आफन्त मा राजा, महारानी र रानी साब भन्छन अनी ठकुरी बाहेक अरु लाई मान्छे गन्दैनन. जातियता हाम्रो अंग अंग मा छ. हामी चिक्ने हरु कसरी इन्क्लुसिभ हुने भन्ने कुरा सोच्दैनौँ. खाली बुद्ध, हिमाल र खुकुरी सम्झेर छोल्दै बस्छौँ. हामी चिक्ने हरु को आदर्श त मुजी भुवन केसी जस्ता पाजी हरु. आधा भन्दा बढी नेपाली हरु ऋषि धमला का अन्तर्वाता हेर्छौँ. अनि हामीले भुटानीहरु लाई गाली गरेर हुन्छ? Last edited: 28-Sep-20 12:28 PM

underwear · Sep 28, 2020 12:27 PM · 14,557 views

8 Replies

येस्मा मेरो नि अलिकति भन्नु छ। ब्रो ले भनेको कुरामा मेरो खासै केहि असहमति छैन, खाली के भने यो जातियता अलि नुआन्स्ड बिसय हो। म जैले पनि मेरा लिब्टार्ड साथिहरुलाई भन्छु कि अमेरिकाको प्रोब्लेम रेसिजम भन्दा धेरै चाई अमेरिकनहरुको 'प्रेपेन्सिटि फर भाय्लेन्स' हो। यो अबलोकन सहि/गलत जे होला त्यो आफ्नै ठाँउमा छ, तर मेरो प्वाईन्ट चाँई के भने नेपलि समाजको प्रोब्लेम जातियता भन्दा बढि हाम्रो नैतिकताको कमी हो। ब्रो ले भने झैं यो बुद्ध सुद्द मुजि सिताको जन्मभुमि, ब्यास, परासरको कर्म भूमी जे सुकै सम्झेर छोले पनि नेपलिहरुमा नैतिकता रत्ति भर छैन, अनि तेहि कारन हाम्रो समाज येस्तो छ। आजपनि ट्याक्सिवालले बिदेशीलाई सिधै ठग्छ। धेरै ठाउँमा बिदेसी र नेपलिलाई भिन्न मोल हुन्छ। त्यो ठागाई रेसीजमले गर्दा हैन, बरु नैतिकताको कमीले हो। हामी तेस्तै रेसिस्ट भाको भे बिदेसिहरुलाई नेपाल आउन दिदैनथ्यौँ होला, तर हामि उनिहरुलाई रातो कार्पेटले स्वागत गर्छौ ... अनि लुट्छैँ। येस्को उदाहारण धेरै छन, येस्सो सोचनु होला। अर्को प्वाइन्टः यो मुजी जापानिज जत्ति रसिस्ट कोहि छैन होला दुनियाँमा, तर उनिहरु नैतिक छ्न। युरोपिअन पनि कम रेसिस्ट छैनन, तर यि समाजहरु हामि भन्दा धेरै सभ्य छन। सोच्नुस की पुरै दुनिया नै जापन अथवा युरोप भाको भे कस्तो हुन्थ्यो भर्सेस पुरै दुनिया नेपाल। मेरो बिचारमा सबै समाज रेसिस्ट छन, जुन प्राक्रितिक पनि हो। तर जुन-जुन समाजमा रेसिजम भन्दा मुनि अरु गम्भीर समस्याहरु लुकेर बसेको हुन्छ, त्यहाँ रेसिज्मको बुइ चडेर ति गम्भीर समस्याहरु म्यानिफेस्ट हुन्छन। मैले रेसिज्म छैन अथवा रेसिज्म समस्या हैन भन्न चाई खोजेको हैन है। रेसिज्म मात्र सबै समस्याको जड हैन भन्न खोजेको।

Hardik Dixit · Sep 28, 2020 2:36 PM

Introspection सबैले गर्नु जरूरी छ। तराईका जमिन्दार दलितलाई शोषण गर्ने, पहाडी मुलका तराई बासी रैथाने मधेसलाई हेप्ने, फोरम आएपछि मधेसीले पहाडीलाई खेद्ने, पहाडे बाहुन क्षेत्री ले नेवारलाई हेप्नी, भाजपा ले ननभाजपालाई कुट्ने, टर्किसले कुर्दिश लाई खेद्ने, हान चाइनीजले विगरलाई ठोक्ने, रिपब्लिकन ले डेमोक्रेट लाई पेल्ने। यो म्युचुअल गाण्ड मारामार हो ब्रो, when all is said and done, तुम सबलोग घर जाओगे, खाना खाओगे, सोजाओगे, किनकी, उदय भाई वोले," साला एक मच्छर आदमीको हिजडा बनादेता है" और इस हिजडैंकी बस्तीमे भाभीओंको खुश करनेके लिए आ जाता है...क् क् क् क्...कट्टु...the flying Underwear... ...कट्टु दाजुको जय....

dave_dat · Sep 28, 2020 2:43 PM

हार्दिक ब्रो, तपाईं लाई अलि चिने चिने जस्तो लाग्यो तर शायद मा झुक्कें होला. तर तपाईं ले भनेको सोर्है आना ठिक हो. त्यसमा मेरो दुइ मत छैन, र यति गहन विश्लेषण गर्नुभएको मा धन्यवाद, कुरा अवश्य पनि नियती को हो, हाम्रो नियती नै खराब छ, तर कुरा आयो बाहुन बाहुन, नेवार नेवार को होइन की भूटानी र नेपाली को, बाहुन ले बाहुन लाई बिताउँदा त्यो नियती को कुरा आउँछ तर भूटानी र ले नेपाली को खेदो खन्दा नियती र जातीयता दुवै को, र आर्ग्युमेण्ट भूटानी र नेपाली बीच को हुन गएको हुँदा त्यसमा जातीयता झल्किन्छ त्यहि मात्र भन्न खोजेको हुँ. देव दत्त, म जहिले पनि इण्ट्रोस्पेक्शन को कुरा नेपालीहरु को सामु गर्छु र मान्छेहरुलाइ बिच्काउँछु र यसमा आउँछ जरुरत भन्दा ज्यादा देशप्रेम र हावादारी राष्ट्रीयता, देश को माया आफ्नो ठाउँ मा छ तर गलत लाइ गलत भन्नै पर्छ, मुजी तपाईं राले देखि बस्टन सम्म जानुस मुजी लिपुलेक देखि कुलमान सम्म को इस्स्यु हर पार्टी चाड पर्व मा हुन्छ, ती मुद्दा हरु जायज छन्, र त्यसमा आ आफ्नो मत राख्न सकिन्छ, तर मुजी ग्रीन कार्ड छाती मा टाँसेर सुत्ने, वापस पठाउला भनेर रात दिन तुरी सुक्ने, वहाँ भने झण्डा बोकेर लिपुलेक गाथा गाउन मा नम्बर वन - यो मुजी पाखण्ड हामी जहिले पनि किन दोहोर्याउँछौ? देश प्रेम ले मुजी रात दिन लाँडो ठंकीन्छ भने अमेरिका मा छोलेर हुन्छ? नेपाल फर्किनु पर्छ. हामी यहाँ छौं सबै भन्दा पहिले आफ्नो उद्धार गर्न. माटोक्ने देश प्रेम को त्यत्तिकै सौख छ भने या त लिपुलेक दौडिन पर्यो खुकुरी लिएर या त प्रपर च्यानल अपनाएर भारतीय सरकार माथि कुरा पुर्याउनुपर्यो , मुजी नर्थ क्यारोलाइना मा जुलुस निकालेर घण्टा पनि ख्याँच्दैन. हाम्रो सबै भन्दा दुर्भाग्य मुजी सगरमाथा, बुद्ध र सयौं वर्ष अघि को वीरता को गाथा हो, यी मुजी कुनै कुरा नभैदिया भए कमसेकम आफ्नो आइद्डेण्टिटी सायद एकनमि , जी डी पी, शिक्षा र सिभिल सोसाइटी मार्फत बनाउँथ्यौं होला.

underwear · Sep 29, 2020 2:27 PM

मलाइ चिन्ने निकै कम छन् हजुर, तर चिन्नुभएको छ भने नमस्कार!!

Hardik Dixit · Sep 29, 2020 3:24 PM

म पनि अलिक रियलिस्ट नै हो। नेपाललाई फेल्ड स्टेट मान्दिन म । I am tad bit more optimistic than pessimist about Nepal. देश छोडेर ठूलो कुरा गर्छस् भन्ने कुतर्क सुन्दा सुन्दा वाक्क भैसकें। देशको बारेमा चिन्तित हुनेहरू को लाचारी नि बुझ्या छु। तर नेपाललाई सधैं एउटै Perspective बाट नहेरैं। मेरो नेपालको एउटा साथि विदेशबाट फर्केर नेपाल गएर राम्रोसँग उद्योग गरेर बस्या छ। त्यसले भनेको एउटा कुरा म सधैं सम्झन्छु and I quote "find Your own problem to solve " . नेपालीहरू incapable पनि हैनन। विदेशमा मेजोरिटी अफ नेपालीले राम्रै टेक्निकल स्किल गेन गर्या छन्। IT सेक्टरलाई जति बिल्ला हानेपनी the knowledge Nepali professional have gained is real and tangible, it has a huge potential to go very far. म सिस्टम इन्जिनियरभा भएर कुराहरूलाई अलिक माथिबाट हेर्न खोज्छु। मैले देखेको 2 वटा मेजर भ्वाईड नेपाली सोसाइटीमा 1. We need quality education 2. We need sexual liberation in society. त्यो Sacred Games मा गुरूजीले भन्या जस्तो, if sex is ubiquitous, society will rise above it. खैर आजको Keyboard Warrior बाजी लाई यहीं विश्राम दिउँ। We should all follow Lennon and not Lenin, Make love not war...

dave_dat · Sep 29, 2020 5:50 PM

Dev dat, My reply was not towards you by any means. Just in general. Dekhda dekhda wakkai bhai sake.

underwear · Sep 29, 2020 6:30 PM

No Offense taken कट्टु bro. I was so engrossed mental planning my rant l completely ignored some of your arguments. There goes our mental... (ज्या ran out of अंग्रेजी) prowess?? I have experienced we get a major hardon when we get to rant and we go all तुरी सुके as soon as someone counters our argument or even just questions them...तार्किक क्षमता भुत्रो बढोस। I had to go back and reread your comments...lol...We are talking in the same line... ...may the force be with you...

dave_dat · Sep 29, 2020 7:48 PM

BUMP!

underwear · Sep 25, 2021 8:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion