जननायक trump : जित सुनिषित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पासापी , केहि मुर्ख हरुलाई लाग्दो हो कोरोन संक्रमण संगै ट्रंपको हार निश्चित भयो , तर नतिजा उल्टो हुनेछ। उहाले थप १०% sympathy vote पाएर अत्यदिक मत ले बिजय हुनुहुने छ। किन trump जननायक ? नैतिकता हरायको आधुनिक राजनीतिमा लेनिन पश्चात trump एक जननायक हो भन्ने साबित गर्नु भएको छ । वहाले चाहनु भएको भए वहाको २०० मीटर ओरि परि कोहि आउन सक्थेन , कोरोन त के वहाको मन्जुरी बेगर white house मा हावा नि छिर्न सक्दैन। येतिका सुरछ्या को प्राबधान हुदा हुदै पनि वहा जनता माझ जाने हिम्मत गर्नु भयो , जनताको समस्या मेरो नि समस्या भनेर अगाडी बढ्नु भयो , rally attend गर्नु भयो , २५ लाख अमिरिकी लाई लाग्ने कोरोन मलाई लागे कुनै अस्चार्ये नहुने घोसना गर्नु भयो । मित्रहरु, आजको दिनमा यो धर्तीमा येदि वहाले चाहनु भएको भए कोरोन संक्रमित हुने वहा अन्तिम व्यक्ति हुन सक्नु हुन्त्थियो किनकि सरकार ले वहालाई त्यो सुबिधा दिएको छ । तर वहाले त्यो सुबिधाको उपयोग नगरी जनतामा जाने हिम्मत गर्नु भयो र जनताको सेवा गर्दा गर्दै वहा कोरोना संक्रमित हुनुभयो । मलाई गर्ब छ अमेरिकी रास्ट्रपति प्रति , वहाको हिम्मत प्रति। वहाको आत्माबिस्वास हेर्दा लाग्छ वहा एक हप्ता मै recover हुनुहुने छ । मेरो vote कसलाई भन्ने १ % doubt आज चिरफार भयो। leader by example haku

sexy in haku patasi · Oct 2, 2020 7:32 AM · 33,338 views

23 Replies · Showing 21 - 23
Page 2 of 2

Tero budi ko chaak ma chira jaa.

butternut squash · Oct 2, 2020 12:17 PM

Ch ma bu butternot ta dheri hero huncha?

sexy in haku patasi · Oct 2, 2020 6:03 PM

Yo harami haku lai chimaabu bahek kehi bhanna aaudaina yo naakku lai.. jaa ehh ganauney haku .. naak bata singaan faalera aayejo ...

butternut squash · Oct 2, 2020 10:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion