बाहुनले के गरेँ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामी बाहुन भन्ने बितिक्कै भ्रस्टाचारी भन्ने सोच्छौ | मैले पनि त्यस्तै सोच्थे | तर आज मलाई त्यो आधा सच मात्र लागेको छ | हो बाहुन नेताहरूलाई भस्टाचारको अभियोग छ्न | आशा गर्यौ देशको कानुनले उनिहरुलाइ सजाय देला | अर्को दृस्टीकोणले हेर्ने हो भने | विगत 70 वर्ष देखी बाहुनहरुनै देशको राजनीति र आर्थिक हकको लागी लडिरहेछन | अरु जाति बल्ल राजनीतिमा लाग्न लागेका छन | क्षेत्रीको राज्य (राणा सासन र पन्चायत्) हेर्ने हो भने त बाहुनको सरकारले जनतालाई धेरै स्वतन्त्रता र हक दिएको छ | म आशा गर्छुकी अरु जातिहरु पनि आफ्नो हकको लागि लड्ने छन | र अधिकार पाएँ पछि मात्र छाड्ने छन | जसरी बाहुनहरु विगत 60-70 वर्ष सम्म क्षेत्री राज्य सँग लडे |

harkhe7 · Oct 3, 2020 1:21 PM · 5,132 views

5 Replies

harke bro raajaniti kuraa lekhan, kina aafno jaatako prasmshaa garchhau ?

Logan · Oct 3, 2020 11:25 PM

त्यो राजनीति कुरा नै हो | प्रशंसा होइन | अहिलेको राजनीति जात जातिमा त अट्केको छ | सनघियेता भनेको त्यही होइन र ? Last edited: 04-Oct-20 10:15 AM

harkhe7 · Oct 4, 2020 10:13 AM

Tyo kuraa Prachnde sang sodhdaa thik holaa ? कहिँ नभएको जात्रा हा डी गाउमा भनेको यही हो ? रसियामा कम्युनिजम ल्याए , अमेरिकीले क्यापितालिजम , युरोपिंनले सोसलिजम भने नेपालले सघियता : सघियता छेत्र अनुसार हो यो जाति संग आबद्द छ जस्तो लाग्दैन | ओर्ग्यानिका मल लाइ लैंगिकमल भनेर उलथा गर्ने हरु पनि थिए | सघियता लाइ संकुचित घेरामा राखेर राजनीति गर्नेले माघी खाने भाडो बनाएका हुन् र अनपढ र अज्ञान हरुले अरुले थोपरेको भनाइ लाइ सुनेर तेही अनुसार कुरा गरिरहेका छन् |

Logan · Oct 5, 2020 10:57 AM

"Adha sach" ko satta "ardha satya" kam se kam tatsam sabda ko prayog hunchha. "Sach" ta thadai Hindi bhayena ra? Nepali ma "satya" bhanna pani milchha

chicagoan · Oct 5, 2020 12:32 PM

लोगन, त्यो त हो | सबै जनाले आफ्नै फाइदा अनुसार कुरा गर्छन | तर जे भए नि पहिला एक जना मात्र बोल्न पाउथे, राजा होसकी घरको ठुलो बुबा, अहिले चाही धेरैले चिचाही चिचाही बोलिरहेछन | https://youtu.be/6xyODgR7-Fo धन्यबाध Chicagoan | सत्य अथवा सचाई लेख्नु पर्ने सच् लेखेछु मैले |

harkhe7 · Oct 5, 2020 6:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion