बलत्कारि होस् तँ ..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस्तो नारा लगाएर नाचगान गर्ने ठिटिहरुलाइ अर्को ग्रुपले चाँहि .. "डलरवादि होस् तँ " भन्दै उफ्रिरा रहेछ !! परंपरागत धिमे बाजा बजाउंदै ‘नो मिन्स नो" "इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ जस्ता नारा भएका प्लेकार्ड बोकेर‘राज्य बलात्कारि होस् तँ’ भन्ने गित गाउँदै उनिहरुले नृत्य समेत प्रदर्शन गरेका थिए । युवतिहरुले कालो कपडा लगाएर आँखामा समेत कालोपट्टी बाँधेका थिए । एक महिलावादि संस्था 'पोलिटिकल लिटरेसि फोर वुमन'को अगुवाइमा भएको सो कार्यक्रममा २५ जना युवतिहरु सहभागि भएका थिए जे हुन्छ नेपालमै हुन्छ !! https://www.youtube.com/watch?... पुरै छोपछाप गरेर आउनुको कारण चाँहि के रहेछ ?   Last edited: 11-Oct-20 09:51 AM

AnandNepal · Oct 11, 2020 9:50 AM · 14,534 views

10 Replies

अनि भर्खर बिहे गरेका नायिकाहरुको अर्को पिर छ छोरा छोरि पनि पाउनु कि नपाउनु ? देशको यस्तो अबस्ता छ .. छोरिपाए बलत्कृत होला भन्ने डर .. छोरा पाए बलत्कारि होलाअ भन्ने पिर भनेर ऋचा भन्छिन ऋचा र बर्षाको कुरा सुन्नुहोस ! https://youtu.be/RLYJfuMCLp8

AnandNepal · Oct 11, 2020 1:21 PM

यो हटा भन्ने आदेश आयो !! ;(

AnandNepal · Oct 12, 2020 9:08 PM

Last edited: 01-Jan-21 01:07 AM

Nas · Oct 15, 2020 12:55 PM

आनन्द ब्रो कंहि प्रकृतिजीले नै त्यो भिडियो हटाउने आदेश दिन भाको त् होइन ! प्रकृतिजी मलाइ हजुर मान्छे चैँ सार्है राम्री लाग्यो है तर हजुरले जुन हिसाबले एम सी सीको वोकालत् गर्न भाको छ त्यो देखेर चैँ हजुर देखि सार्है चित्त दुखेको छ मेरो ! हजुर जस्तो राम्री र लिडरशिप केपेबल मान्छे किन अमेरिकी चुतिया पलिसीको दलाली गर्न भाको ? हजुर साँचो देश भक्त हो भने एम सी सीको बिरोध गर्नुस न ल नत्र हजुर र मेरो सम्बन्ध अगाडी बढाउँन मलाइ सारो पर्ने छ ! आइ अलरेडी स्टार्टेड लाइकिङ्ग इउ सो मच माइ दिएर प्रकृतिजी ! ❤️ https://youtu.be/utGVR9K15_Q

Nas · Oct 15, 2020 5:26 PM

@Nas I am a little surprised that you are against the MCC. I assume you live in the US. Are you planning to go back to Nepal to live? I probably won't go. For many of us who live in the US, what happens in Nepal will not affect us physically ? Whether it is developed or not because we won't be there to enjoy the developments. Humans are attached. We really can't let go of anything! 🙂

harkhe7 · Oct 15, 2020 8:32 PM

हो हर्के ब्रो ! म एम सी सीको घोर बिरोधि ! साला यो गड फोरशेकन अमेरिकी फ़ोरेन पलिसी जुन देश भित्र छिर्छ तेस्ले त्यो देशलाइ तहस नहस मात्र बनाको छ ! मेरी भोलि भाली प्यारी प्रक्रितिजीलाइ एस्तो कुरो के थाहा ! सच अ गलिबल स्विटहार्ट शि इज !! ❤️ https://youtu.be/71zyXWB4y8s

Nas · Oct 16, 2020 11:46 AM

It will be a prudent move of Nepali government if they go with MCC. At least we have already seen the behaviours of both gaint neighbours. Let us have the third gaint neighbour (dherai tadako mitra) to counter balance the equation. If we observe closely how nations make their constitution and how they enforce rule of law in their country, US is not worse in comparison with our neighbours. For me I look for the constitution (better if constitution is above religion), rule and regulations, how policies are updated and implemented are the most important factors in order to live because these are direct physical manifestations of people living in any country. Rest is secondary. Let's not demonize MCC. If there are certain clauses which are not in Nepal's best interest, then Nepal government should have the audacity to reject them or come up with a solution that US get convinced to negate them. Nas bro lai feri paro tattine hola mero kura sunera :D

Soumya-gulmohar tree · Oct 16, 2020 3:24 PM

सोम्या ब्रो ! एम सी सीको कुरो छाडीदिनुस! बरु ब्रोलाइ मेरी प्यारी प्रकृतिजी चैँ कस्तो लाग्यो नि ? 🤓 https://youtu.be/220MkHGo7Wk

Nas · Oct 16, 2020 4:26 PM

huh?

Soumya-gulmohar tree · Oct 16, 2020 4:36 PM

@Nas US ले नराम्रो गरेकोे भन्दा पनि त्यो देशको आन्तरिक राजनीति ले गर्दा समस्या लायेको छ धेरै ठाउँमा | Middle East कै कुरा गर्ने हो भने समस्या धार्मिक र जातिये नै छ | जातिय समस्या नभएको ठाउँ Saudi Arab र Dubai मा त US ले धेरै बिकास पनि गरिदिएको छ |

harkhe7 · Oct 17, 2020 7:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion