भाईसा, यो साझामा त मलाई फेमस हुन नि डरलाग्यो , आज फेमस भयो भोलि बिहान उठ्दा duplicate ID ले बदनाम गरि सकेको हुन्छ। धतिरिकी
thankeshwor · Oct 11, 2020 2:26 PM · 12,994 views
बे बुड्बक, किन डराईहाल्छ रे तिमि? त तिम्रो नाममा 'L' छैन भने कुनाई माईकालालले तिम्रो डुप्लीकेट आईडी बनाउन सक्दैन रे। ल अब यो डराईके मारे चिख्ना-चिल्लाना बन्द करिहाल अनि भनिहाल 'जये कन्यैहा लाल की!'
lovely_heart · Oct 11, 2020 2:39 PM
अर्को कुरा बिटवा, मैले गाडंके नीचे आग लगाउने सिर्फ ढोगिं/पाखण्डी लोगनको हो, यु आर सेफ।
lovely_heart · Oct 11, 2020 2:57 PM
गाड्मा बसिहालिछस चुरना बनेर तेस्को sibwaaya ke नै गर्न सक्छस रे , बबुवा किन मेरो पछि तेसरि लागिस रे कहिँ यो इनुभाउजुको बेटा त होईनास कहिँ मेरो धागो पढेर अजात सत्रु मा गनिलीईस | मलाइ कनटिपेसन भएको दिन मलद्वारमा चिपाकेर आफै बाटो लागि हाल्छस | २ - ४ जवान बबुवा हरु इनु भोउजियाके लडाका समान थानिलिंछ : बबुवा तु हमार बेटा नही बा , सत्रुता नरखवो |
logan · Oct 11, 2020 5:14 PM
hasayao thanke ley
sexy in haku patasi · Oct 11, 2020 10:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion