खसीको मासु बिसेष गरि दशैको बेला सहरियाले कबाफ र गाउ घर तिर पक्कु बनाउदा प्याज हाल्ने चलन नभएको देखेको हु सायद लामो समय सम्म राख्न नमिल्ने भएर हो कि ? गरम मसला ले स्वाद अनि मासुको ओरिजिनल बास्ना मार्छ , नहाल्दा बेस |
Logan · Oct 18, 2020 10:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion