थोरै भाग्येमानी हुन्छन जसको पहिलो प्रयास मै छोरा हुन्छ , तिनीहरु लाई दोस्रो प्रयास गरे नि भो नगरे नि भो । नत्र प्राय धेरैको पहिलो सन्तान छोरि नै हुन्छन । बाहिरी रुपमा हेर्दा जसको पहिलो सन्तान छोरि हुन्छन तिनीहरु पनि केहि हद सम्म खुसि नै देखिन्छन किनकि छोरि लाई लछमीको रुपमा हेर्ने गरिन्छ हिन्दु समाजमा । कसैलाई पुत्री लाभ भयो भने , " ल लछमी को आगमन भयो" भनेर बधाई दिने प्रचलन छ। बाहिरी रुपमा जे जस्तो भए पनि पहिलो सन्तान छोरि हुने हरुलाई भित्र भित्रै अलि अलि मानसिक दबाब पर्न थाल्छ । समाजले " ल पहिलो सन्तान छोरि भयो , अब एउटा छोरो पाउनु पर्छ" भनेर अघोसित दबाब दिन थाल्छ। तर आजकल कसैको पहिलो प्रयास मै "गोल्डेन शट " अर्थात् छोरा भयो भने " ल अब छोरि पाउनु पर्छ" भनेर भन्दैन । अर्को सन्तान को कुरै हुदैन । फल्स्वोरूप दम्पदी लाई कुनै मानसिक दबाब हुदैन । आफ्नो हैसियेद र इछ्याले दोस्रो सन्तान पाए नि भयो नपाए नि भयो । फेरी छोरो भए double खुस छोरि भए नि ठिकै , किनकि पहिलो सन्तान छोरो भएकोले तपाई समाजमा सम्मानजनक स्थानमा रहनु हुन्छ । तर एकछिन परिकल्पना गर्नुस त जसको पहिलो सन्तान छोरि छ अनि उनीहरु दोस्रो सन्तान जन्माउने प्रक्रियामा छन् । उनीहरु लाई कति मानसिक दवाब हुन्छ होला ? गर्बधरण भएको पहलो हप्ता देखि सामाजिक , पारिबारिक, संस्कृतिक दबाब आउन थाल्छ , लिङ्ग पहिचान नभए सम्म । जसको दोस्रो पटकको प्रयासमा छोरा हुन्छ उसको त नदि पार भै गयो तर दोस्रो पटक पनि छिरी हुनेहरुलाई मानसिक बिचलन ज्यादै आउने गरेको छ । न निल्नु न ओकल्नु । सासु ससुरा , नन्द जेठानी को करकर, ताना, बचन ओह्हो , भोग्ने लाई कस्तो गारो होला । समाज ले एस्तो यातना दिन्छकि आफु बसेको ठाउँ छोडेर कहिँ कसैले नचिन्ने बिरानो ठाउँमा गएर बसौ जस्तो । तपाइको २ छोरि भएको बेला अब खबर आउछ तपाई नजिक कोइ नन्द, देउरानी , साथी पनि गर्भवती छिन अनि उनको सन्तानको लिङ्ग पहिचान भै सक्यो अनि पहिलो प्रयास मै छोरा रैछ । तेतिबेला तापको मनमा आउने भावना एकछिन परिकल्पना गर्नुस । येस्तै छ नेपाली समाज । भारतीयको त कुरै नगरम अष्ट्रीयामा तिन छोरिकि आमाले दुखद घटना घटाएको खबर आको छ । https://nagariknews.nagariknet...
sexy in haku patasi · Oct 19, 2020 10:32 AM · 43,281 views
I was thinking that Nas ji is extremely ethnocentrist (second last post). Thank you for your last post. To add more, angels are often disguised as sons too if sons are not programmed with highly toxic patriarchal codes in their mind :)
Soumya-gulmohar tree · Dec 28, 2020 9:22 AM
"if sons are not programmed with highly toxic patriarchal codes in their mind" म त् सार्है "प्याटरिआरकल" अनि सो कल्ड "टकसिक म्यासकिउलेनिटी" पनि छु हौ ब्रो ! मैले मन नपराउने भनेको खालि वेस्टर्न फेमिनिज्मबाट ग्रसित कुक्कुरनीहरु मात्र हो ब्रो ! नत्र त् आइ लभ अल माइ बेबी गर्ल्स नि ब्रो ! सोम्या ब्रो … बोइज विल अल्वेज बि बोइज ! 😂🤪🙏 https://youtu.be/9XgTlmPWPLs Last edited: 28-Dec-20 11:50 AM
Nas · Dec 28, 2020 11:21 AM
Nasji, you can replace a girl in this video and see how you will look at it again. This child is just being assertive, a bit on the aggressive side. That's it. Any child can be assertive, aggressive and naughty. Concerning western feminism: does it matter the location of any 'ism' as long as it does encapsulate the true core human values (values that make us an evolved and better human beings)? Ok it also depends how you define feminism. I am curious to know how you observe western feminism :)
Soumya-gulmohar tree · Dec 28, 2020 2:54 PM
"how you observe western feminism" सिम्पल फ्रेजमा भन्नु पर्दा "एन्टाई मेल" मुभमेन्ट हो सोम्या ब्रो ! Last edited: 28-Dec-20 04:21 PM
Nas · Dec 28, 2020 4:21 PM
Let them na Nasji, what you have got to lose? Even if these feminist women are trying to act like men then it does not mean that you will become less of a man. I think you do not need to verbally abuse them.
Soumya-gulmohar tree · Dec 29, 2020 3:03 PM
सोम्या ब्रो येही भएर यी कुक्कुरनीहरुको मुखमा आची कोचि दिन मन लागेको ब्रो ! 💩😂🙏 https://youtu.be/MNH0bmYT7os Last edited: 29-Dec-20 03:49 PM
Nas · Dec 29, 2020 3:49 PM
अ डिगनिफाइड सेल्फ वर्थी एण्ड एमपावार्ड वमन ! अ ट्रु इन्डिभिजुअलिस्ट ! आइ प्रिफ़र हर काइन्ड इन थट्स एण्ड एट्टिचिउड ! 🙏 https://youtu.be/DHi5R0-dcVU Last edited: 29-Dec-20 04:27 PM
Nas · Dec 29, 2020 4:27 PM
hehehe Actually the problem is very true among women. I have heard about this problem from many women friends from Europe. In US, temperature in most of the buildings (I can only speak of NY in queens area) are like overheated oven during winter time. While in Europe, they say temperature inside the buildings are less than in US. You can ask around your lady friends, family, acquaintances etc. So, in this case I feel for them totally. Since it's different body temperatures between men and women and temperature of the building is adjusted only to the need of men, the lady is calling this problem as being sexist which is fair. Nasji, you are too funny why it is only about your way of looking at things K? how would you address this problem then? tharara kapdai kam garnus ani thaha paunu hunecha. you are so cruelly after women who are different than your idea of being a woman.
Soumya-gulmohar tree · Dec 29, 2020 4:48 PM
"you are so cruelly after women who are different than your idea of being a woman." हा हा हा ! ब्रो मरे हाँस उठेर ! 😂 ब्रोले मलाइ सहि पहिचान्न्न भाको रहेछ ! 🙏 म तेस्तै छु ब्रो ! मेरो नेचर नै गोरु प्रविर्तिको छ … एकहोरो एउटाइ कुरोमा लिढ़ीढिप्पी लगाई राख्ने … मेरो लागि मेरो आइडिया नै सहि … मेरो लागि म नै ठिक … घोडालाइ आँखामा के हो लगाई दिन्छ नि …तेस्तै इउनि डिरेकस्नल र फोकस्ड सोचाइ मात्र हुन्छ ब्रो ! हालाकी … एट एन इन्डीभिजुअल लेभलमा म कुनै पनि अपोजिट भिउ बोक्न भाको व्यक्तिसंग सार्है नै शालीन र मिजासिलो तेवरमा आफ्नो आइडिया प्रति आकर्षित गराउन हरदम कोशिश गर्दछु ! उन्हाको भिउ राम्ररी बुझेर, कुन कुरामा कमि कमजोरी छ तेस्लाई औल्याउँने कोशिश गर्दछु ! इट्स र्यादर अ ब्याटल बिटविन इन्डिभिजुअल'स् आइडियाज ड्यान एन इन्डिभिजुअल इट्सेल्फ़ ! वान शुड नट लस्ट द सेन्स अफ रेस्पेक्ट टुवार्ड्स द अदर पर्सन ! 🙏 Last edited: 29-Dec-20 06:45 PM
Nas · Dec 29, 2020 6:44 PM
"You can put the sperm in your unfortunate mum's mouth" डिभाइन गल…😂…🙏 आइ वाँट अ शोल मेट लाइक माइ डिभाइन गल … अ गल अफ कन्भिकसन एण्ड स्ट्रेंन्थ ! आइ बाउ माइ हेड टू माइ लेडी ! ❤️ Last edited: 02-Jan-21 11:38 AM
Nas · Jan 2, 2021 11:37 AM
Nasji, first of all happy new year! The poet William Golding has summed it up all about being women. Though I read it already, it is still a good reminder to read again. I would also like to remind you that in your last previous post, you have so conveniently dodge my question regarding the woman who wants equal treatment in the building in uk :D. A problem is always a problem whether you negate or ignore it. About the magnificent lady Megan, I will only say that women of her generation are dignified and hard working. Most of them from older generation, there are exceptions though (ok take an example from Nepal and India only) did not know how to stand up to men but quietly and diligently work on their dreams. Please do not expect this attitude from current generation. I do not mean to say that current generation are not like megan or anuradhaji but at the same time they also know when and where to take a stand just like a divine gal or the lady from uk.
Soumya-gulmohar tree · Jan 2, 2021 3:30 PM
ह्याप्पी निउ यियेर ब्रो ! "you have so conveniently dodge my question" 🙈🙏 आइ वाँट हर ! 😂❤️ https://youtu.be/yqnZymb84W0 Last edited: 03-Jan-21 06:39 AM
Nas · Jan 3, 2021 6:39 AM
Nasji! hajur ta sarai batteyyy chattu nasakine bhayo. anyway nani video ma ta sarai tejili lagyo.
Soumya-gulmohar tree · Jan 3, 2021 4:10 PM
Last edited: 03-Jan-21 04:48 PM
Nas · Jan 3, 2021 4:48 PM
वूस वूस वूस लोल |
Soumya-gulmohar tree · Jan 3, 2021 5:05 PM
❤️🙏 Last edited: 05-Jan-21 06:42 AM
Nas · Jan 5, 2021 6:42 AM
फेरी नोंन मगरनीलाइ घोचपेचवाला वचन , नाजजी | वचनको खण्डन गर्नुस न हौ , लेख्नु भन्दा पहिले | हजुर जस्तो विद्वानलाई कहाँ सुहौछ भन्या , सेल्फ एकचुएलैज़शनमा दृढ विश्वास गर्ने मान्छे हुनुहुन्छ | कहाँ एस्तो त्रोल्ल मिम पोस्ट गर्नु भएको |
Soumya-gulmohar tree · Jan 5, 2021 9:23 AM
हा हा सोम्या ब्रो ! तेस्लाई खालि मिम सरह मात्र लि दिन हुन् अनुरोध गर्द छु ! आइ एम हन्ड्रेड परसेन्ट इन्डीभिजुअलिस्ट नट एन "extremely ethnocentrist " ! 🤓🙏
Nas · Jan 5, 2021 9:39 AM
मुटु चोरी लग्न भो भाइले ! 🥺😭💔 https://youtu.be/1cQ5Bazz2WM
Nas · Jan 20, 2021 12:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion