राजशी दशैं .. भोकाएकाको दशैं ..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भोकाएकाको कस्ले सुन्ने ..  सेलिब्रेटिको दशैं (अपडेट भिडियो)  https://youtu.be/-sq4WyiN6cg पहिला शितल निवासको दशैंको चर्चा भिडियोको अन्त्यमा रत्नपार्क को दशैं को मार्मिक दृष्य पनि छ !!  https://youtu.be/e5V5clEaVZw&n... रत्नपार्क ..  Last edited: 27-Oct-20 12:47 AM

AnandNepal · Oct 26, 2020 10:17 PM · 10,105 views

17 Replies

Dashain photos ..  क-कस्लाइ कस्ले चिन्छ ?? फोटो १ फोटो २ फोटो ३

AnandNepal · Oct 27, 2020 5:24 PM

कस्तो गधैनि परेछिन यी श्रीन्खला खतिवडा ! बाहुनी भएर नि नछुने भाको बेला टिका लगाई दिने भने ! हेर न अब तिम्रो सबै फिल्म फ्लप खान्छ ! एउटी हिन्दु नारि भएर जाबो नछुने भाको बेला नि टिका न बारेकि ! अब म हजुरको सबै फिल्म बोइकट ! 🥶 #BoycottShrinkhala #PreserveMenustralSanctity #NoTikaDuringMenses #PreserveTradition Last edited: 27-Oct-20 06:05 PM

Nas · Oct 27, 2020 6:05 PM

Nas bro. Do you have Vagina? No right? So you have no say in it. Do you have to bear the unbearable pain with menstrual cycle? So kina k k bhanne. Bro its not like oh i am on my period, let me celebrate dashain next week or next month. And also period 5 days samma huncha. Ani jabo period bhayo bhanera yo barsa ko dashain namanaune? Aba pani tyo period bhako bela you cannot enter the kitchen, you cannot do this that vanne ho ra? Duniya ka bata ka pugyo hami chai still period like stigma jastai line? It's a natural cycle. Aba chune, nachune yesto bhanna thalyo bhane ta bro 5 or more days budi ko anuhar herna paunu hunna tapaile. I have a friend who's grandma once told her not to enter the kitchen while on period. And her dad was upset with his mom and told my friend "kei hunna come inside the kitchen, and touch everything you want". Esto po ho sochne. Tapai ni ulto palto sochne.

wegalzrock · Oct 28, 2020 11:49 AM

"Do you have Vagina?" हा हा बेबी सिस्टा ! हजुरको दाजुको भजाइना पक्कै छैन ! [ तर सानोमा ह्स्टेल छँदा हामीले एउटा ट्रिक गर्थे ! एसो धुक्कुरलाइ तानेर दुइ टाँगको मुनि लुकाई दियो भने हाम्रो पनि भजाइना जस्तै देखिन्थ्यो ! अनि केटाहरुले खुब भजाइना देखाएर रेला गर्थे ! 😂] तर बेबी सिस्टर जुगौ देखि चलि आको संस्कृतिलाइ मोडर्न बन्ने होड बाजीमा आफ्नो ट्रेडिसनलाइ तेसरी मिल्क्याउन हुँदैन जस्तो लाग्छ ! फेरी हाम्री शृंखलाजी बाहुनी हुनु भएर पनि आफ्नो धर्म संस्कृतिलाइ मास्न भो ! बाहुनि भनेका त् हिन्दु धर्मको रखवाला हुन् ! जाबो टिका नलगाई दिए उन्हाको केहि बिग्रिन्दैन थियो नि ! मानु कि हजुरको पुजा कोठा छ ! अनि हजुरले आफ्नो पुजा कोठाको पुजा थालिमा गाइ / शुन्गुर मासु हाल्न हुन्छ ? हाल्दैमा के बिग्रिन्छ र ? तर पुजा कोठा, पुजाको सामानको पवित्रता मेन्टेन गर्न हामिले कहिले तेस्तो हर्कत गर्दैनौ ! तेस्तै अनुरुप नछुने भाको बेलामा आइमाईहरु अपवित्र हुन्छन रे टिका जस्तो पवित्र चिज ग्रहण गर्न हुँदैन रे ! हाम्रो आफ्नै बाहुन बाजेले भन्न भाको ! 🙏 बाइ द वे, सिस्टा यिनी महादोय "बक एन्जल"को चैँ भजाइना छ ! 🙄 उन्हा त् कस्तो अचम्मको छ भने ! हजुरलाइ किउरियोस लागेको छ भने रिएल पिक्चर हेर्नुस है अनलाइनमा छ होला !  Last edited: 28-Oct-20 02:01 PM

Nas · Oct 28, 2020 2:00 PM

Bro tapai kaile sudrine bhayena. Jpt pic halyo kaam chaina hai. And what's this apabitra and all. Kun book ma lekheko cha period huda women haru apabitra huncha? Ani k bahun bhandai ma testi bhaye ta bahun le masu khana hudaina. And i know bahuns who eat pork, beef, drink like nobody else's business, are not stingy with money. They are cool bahuns. And i like hanging out with cool bahuns. Aba pani dharma, sanskriti bhandai women harulai supress garna milcha hola ra bro? Manche lai jati dharma bla bla bhandai suppress garyo they lose faith in their religion. Kasto khalko religion ho esto tait. Huna ta ma bahun, chhetri haina. Hamro ghar ma koslai period huda nobody knows kina bhane testo yo tyo restrictions chaina. Bro ma ta tapailai period bhaye ni bhai tika laidine ho.

wegalzrock · Oct 28, 2020 3:20 PM

सरी माइ सिस्टर ! भजाइनाको प्रसंग उठेकोले पोस्ट गरेको हो त्यो पिक्चर है ! त्यो म्यान भजाइनाको बारे एजुकेसनल इन्फो दिनको लागि मात्र पोस्ट गरेको हो ! अन्यथा न लिनुस ल सिस्टर ! 🙏 सिस्टर, मलाई अब हजुरहरु पिरियेडमा हुँदा कस्तो फिल गर्न हुन्छ त्यो अनुभव अवस्य गर्न सक्दिन तर म सानो हुँदा एक खेप स्कुलमा टट्टी थाम्न नसकेर कट्टुमै हगीदेको ! सार्है रड्डी र फोहोरी फिल हुने रहेछ ! तेसैले मैले नि अनुमान लगाकोकि केटिहरुले नि आफ्नो पेन्टी रगत्यामय बनाउदा उन्हाहरुलाइ पनि सार्है फोहोरि फिल हुन्छ होला ! हस्टेलमा छँदा दिदिहरुले हस्टेलको दम्पिङ्ग साइटमा प्याड़ मिल्क्याउने गर्थ्यो ! हामीले देखेको त्यो ब्लडी प्याड ! छि छि म त् झन्डै मुर्छा परेको त्यो प्याड देखेर ! फेरी ब्लड पनि कालो कालो ढिक्का ढिक्का निस्किने रहेछ केटिहरुको ! तेस्को गन्ध कम्पेर गर्दा त् बरु मेरो टट्टी बेसी सुगन्धित थियो ! अनि एस्तो अँनहाइजिनिक ब्लड पेन्टीमा चुहाउन्दै कसरि केटिहरु पवित्र फिल गर्न सक्छन त् सिस्टर ? भन्छन नि क्लिंलीनेस इज गड्लिनेस ! तेही सन्दर्भमा केटिहरु नछुने भाको बेला अपवित्र भाको भनेको होला सिस्टर ! हुन् पनि पुजा पाठ केटिहरुले नै प्राय गर्छन ! मेरो बिचारमा केटिहरुले नै पिरियेड भाको बेला पुजा सुजा नगर्ने प्रथा निकालेको हुन् पर्छ ! उहिले उहिले पेन्टी लाउने चलन नि थिएँन अनि प्याड त् परै जावोस ! अनि बिचरीहरुले फरिया भरि रगत चुहायेर सारा घर, आँगन, मन्दिर ब्लडी नहोस् भनेर नै नछुने हुँदा छौपड़ी वा गोठमा बसेका होलिन ! बिचरी मेरी प्यारीहरुलाइ यो पिरियेडले नि सार्है दुख दिने है महिनौ पिछे ! 😭 "Bro ma ta tapailai period bhaye ni bhai tika laidine ho." हुन्छ बेबी सिस्टा ! म नाक थुनेर भा पनि हजुरको हातको टिका थाप्ने छु ! ❤️🙏🤓 Last edited: 28-Oct-20 06:10 PM

Nas · Oct 28, 2020 6:09 PM

Nas bro period blood doesn't smell if you practice good hygiene. Natra ta when your wife has period, will you tell her to sleep in another room period smell garcha bhanera. Plus who wears the same pad the whole day. YIKES

wegalzrock · Oct 29, 2020 9:47 AM

ए हाइजिन मेन्टेन गरेको खण्डमा ब्लड स्टिंक न हुने रहेछ बेबी सिस्टा ? सरी सिस्टा मलाई पिरियेडको बारे तेती ज्ञान छैन ! अनि सानोमा डम्पिंग साइटमा देखेको प्याडको भरमा जेनर्लाइज गरेर सबै केटिहरुको स्टिंकी ब्लड निस्किन्छ होला भनि सोचेको ! अब देखि म पिरियेडमा हुन् भाकी महिला मित्र जनहरु अपवित्र हुन्छन भन्ने सोच त्यागि दिन्छु र यदी हाम्रा बाहुन बाजेले तेस्तो अभिव्यक्ति दिएको खण्डमा उन्हाको दक्षिणाबाट पैसा कटौटी गरिदिन्छु ल नानि ! मलाइ पिरियेड बारे ज्ञान दिन भाकोमा मेरी प्यारी नानिलाइ मुरी मुरी धन्यबाद ! अनि भविष्यमा मेरी दुलही पिरियेडमा छिन् भने म उन्हालाई आर्को रुममा सुत् कहिले नभनि झन् उन्हालाई चेपि संगै सुत्ने छु ! बरु पिरियेड भाको बेला दुलहीसंग माया लाउन मिल्छ कि नाइँ ? 🙈 Last edited: 29-Oct-20 11:36 AM

Nas · Oct 29, 2020 11:36 AM

शृंखला खतिवाडा मलाई खासै राम्री लागदेन थ्यो पहिला, नास ब्रो ले टासेको रातों बर्को ओढ़ेको फ़ोटोमा त निक्कै राम्री लाग्यो । नछूनी भएको बेला अरु महिला चै mood swing हुने, तेति फूर्तिलो नहूने हुंछन । तर यी त तेही बेला झन राम्री देखिएकी :) ओहो wegal बहिनीले NAs को period हुने बारेमा धारणा नै change गर्दिनुभयों । ल ल NAS लाई मास्क लगाउने पनी बनाइदिनु पर्यो बहिनी । धत मोरा आफुलाई भाई टीका लगाई दिने बहिनीलाई तेस्तो “period को बेला माया लाऊँन हुंछ की हून्न “ भनेर सोधने?? बरु बिहे त गर न पहिला (येदि गरेकोछैन भने , तर संका लागछ :) ), क़ुन बेला के ग़र्ने भनेर एउटा weekly calendar नै बनाईदीउला नी । अरु त टेस्तै हो जती जोशमा होस गुमाए पनी ५ दिन चै माया नागासेकै जाती । टोपी लाएर पनी काम छैन । इन्फ़ेक्शन को डर । बरु उहाँ खूसी हुनु भयों भने अरु नै तरीक़ा आपनाईदिनु हुंछ , आफ़नो खसमको ख़ातिर । १ बर्स जती चै चल्छः।

salamkrishne · Oct 29, 2020 3:34 PM

Salamkrishne bro maile Nas bro lai mask lagaune ni banaideko chu. Khai afulai "underlying disease" bhayeko le hola sabaile mask lagaideos jasto lagcha. Mask lagaera advantage pani cha ni especially malai chai. People can't see me getting upset at them lol. Ani ho ni period is a natural cycle and it should be treated like one. Esto haina ki period hunesath you can do this and not that. Nas bro बरु पिरियेड भाको बेला दुलहीसंग माया लाउन मिल्छ कि नाइँ ? 🙈. Bro maya garna paincha ni. Afno budi lai tapaile maya nagare kasle garcha? You can cuddle with her, give her hugs, buy her chocolate and spicy food haru or just be with her. Women are more emotional when they have period. So you just need to be patient with them and love them and make them feel special. And always remember women are like candle.

wegalzrock · Oct 30, 2020 10:54 PM

महिनावारीमा टीका : ‘दसैँमा दुर्गा भवानी नै पर सरेकी त छैनन् ?’ सृजना खड्का |  कात्तिक १६, २०७७ दमक उर्लाबारीकी एलिसा निरौलाको हजुरबुबालाई आन्द्राको क्यान्सर थियो । डाक्टरले उनका ८७ वर्षीय हजुरबुबा पुण्यप्रसाद निरौलालाई जतिसुकै बेला जे पनि हुन सक्ने बताएका थिए । दसैँ नजिकिदै थियो । एलिसालाई जुनसुकै हालतमा पनि हजुरबुबाको हातबाट दसैँको टीका थाप्नु थियो । यो दुई वर्षअघिको कुरा हो । यही बेला उनको महिनावारी हुने मिति पनि नजिकिदै थियो । हजुरबुबाको हातबाट जसरी पनि  मलाई टीका लगाउनु थियो,’ उनले सुनाइन्, महिनावारी भइहाले भने पनि कसैलाई नभनी टीका लगाउँछु भन्ने योजना बनाएको थिएँ । नभन्दै अष्टमीको दिन म महिनावारी भएँ ।’ एलिसाकी हजुरआमा धर्मकर्ममा असाध्यै विश्वास गर्थिन् । उनको घरमा दिनदिनै पूजापाठ हुन्थ्यो । आरती गरिन्थ्यो । हजुरआमाको डरले एलिसा र उनकी बहिनी महिनावारी भएको बेलामा पूजा कोठामा चिहाएर  पनि हेर्दैनथे । महिनावारी भएको बेला पूजा कोठा चिहाउँदा मात्रै पनि उनकी हजुरआमा काम्‍न थाल्थिन् । ‘दसैँको मुखैमा महिनावारी भएपछि अन्त जतासुकै गए पनि पनि पूजा कोठामा चैं जान्न भन्ने सोच बनाएकी थिएँ,’ उनले विगत सम्झँदै भनिन्, ‘तर, त्यहि दिन बुबाले पूजा गर्न बोलाउनुभयो । डराइडराइ पूजा गरें । ’ तर, यसरी पूजा गरिरहँदा उनको ध्यान भगवानमा हैन हजुरआमामा थियो । उनी मुटु थामेर हजुरआमा कतिबेला काम्न थाल्नुहोला भनेर प्रतीक्षा गरिरहेकी थिइन् । तर, त्यो दिन अचम्मै भयो । हजुरआमा काम्दै काम्नु भएन । हजुरआमा नकामेको देखेपछि उनी  ढुक्क भइन् । भोलिपल्ट पनि पूजा कोठामा गएर पूजा गर्नेदेखि भान्सामा गएर खाना पकाउनेसम्मका सबै काम गरिन् । दसैँको दिन अरुसरह बुढो हजुरबुबाको हातबाट टीका थापिन् । परिवारसँगै लागेर आफन्तकहाँ पनि टीका लगाइन् । टीका सकियो । दैनिकी पुरानै लयमा फर्कियो । एक दिन परिवार एकै ठाउँ भेला भएको बेला दसैँको समयमा छुई भएको खबर सुनाइन् ।  भनिन्- ‘म अष्टमीको दिन महिनावारी भएकी थिएँ । अर्को साल हजुरबाको हातको टीका लगाउन पाइएला/नपाइएला भनेर तपाईंहरुलाई केही भनिँन ।’ एलिसाको कुरा परिवारका लागि अमेरिकाले हिरोसिमामा बम खसालेभन्दा कम डरलाग्दो थिएन । एलिसाकी आमा बेस्सरी रिसाइन् । सारसौंदी हजुरआमा एलिसाको कुरा पूरा नहुँदै काम्न सुरु गरिन् । ‘अस्ति छुई भएको बेला दुनियाँथरि गर्दा केही नहुने । अहिले सुन्दा मात्रै भगवान चढ्ने ? एलिसाले हजुरआमालाई हप्काइन् । छुई हुने कुरा धर्मसँग हैन शरीरसँग जोडिएको हुन्छ भनेर आमालाई सम्झाइन् । ‘मलाई मैले लिएको त्यो निर्णयको कहिल्यै पछुतो भएन । त्यो निर्णयले मैले हजुरबुबाको हातको अन्तिम टीका लगाउन पाएँ । परिवारको सोच अलिकति भए पनि परिवर्तन गर्न सकें ।’ त्यो दिनदेखि आजसम्म एलिसाले जमहिनावारी बारेकी छैनन् । महिनावारीकै कारण अहिलेसम्म उनको दसैँ, तिहार, तीज, विवाह, ब्रतबन्ध केहि रोकिएको छैन ।  https://ekagaj.com/article/soc...

AnandNepal · Nov 2, 2020 8:31 AM

आँफ्नो भिडियो चैं शेयर गर्नै बिर्सिरा .. दशैंमा कोरोना लाग्नेको बारेमा भिडियो https://youtu.be/lWEd5Yv18is अनि सेलिब्रेटिको दशैं अपडेट https://youtu.be/TpFCl3k3DYs

AnandNepal · Nov 2, 2020 12:29 PM

"always remember women are like candle." माइ स्विट सिस्टाको कुरा सहि हो ! मैले नि तेही अनुभव गरेको ! साला मेरा भू पूहरु सबले पहिला पहिला लभ पर्दा चैँ क्यान्डल झैँ उज्यालो दिप बनेर आए अनि पछि गढ़ैनीहरुले क्यानडालले झैँ मेरो जीवनमा आगो लगाई दिएर गए ! थुक्क पापिनीहरु ! Last edited: 04-Nov-20 01:00 AM

Nas · Nov 3, 2020 12:09 PM

Seriously bro. It's a little annoying to see you post these kind of pictures of women. It really isn't even funny bro. Tapai ko estai harkat le hola they left you. Sorry for calling you out. But like your trump baba says "It is what it is".

wegalzrock · Nov 4, 2020 12:45 AM

सरी टू डिसअपोइंट इउ सिस्टर ! पिक्चर एडिट गरे ल बेबी सिस्टा ! मेरो साझा जोइन गरे देखिको बानि ! हत पत छुटिदैन के नानु ! इभन साझा एडमिनज्यु इज फेड अप वीथ माइ पोस्टिंग्स ! 😔

Nas · Nov 4, 2020 1:05 AM

Bro thank you mero kura lai madya najar gardinu bhayo. Ma khusi bhaye. First of all mero kura sunera mind garnu bhayena. Secondly malai j hos respect garera bolnu huncha khusi lagcha. Hajur ko bihe ko bhoj chittai khana paunr asha rakheko chu.

wegalzrock · Nov 4, 2020 1:17 AM

आहा ! मेरी फुच्ची खुसि भाकोमा म झन् बेसी खुसि ! आफ्नो प्यारी सिस्टाको कुरामा नि माइन्ड गर्छ र ! खोइ बेबी सिस्टा ! आफ्नो भू पूहरुसंगको नमिठो एक्सपिरियेंसले गर्दा सिंगल नै बसेको म ! अनि मैले मन पराकि मेरी प्यारी प्रियंकाजीको नि बिहे भैसक्यो ! उन्हाको फेरी डिभोर्स भो भने चैँ एक खेप प्रोपोजल हालुमला भनेर कुरी राको नि ! भोज खान नपाउला जस्तो छ बेबी ! 😭 तर उन्हा टिक टककि नानि चैँ मलाइ सारो मन पर्यो नि नानु ! 🙈 https://vm.tiktok.com/ZSX9mhAp... Last edited: 04-Nov-20 01:56 AM

Nas · Nov 4, 2020 1:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion