रबि लामिछाने US मा ऐले सम्म बसेका भए उनि सायद 2-3 subway restaurent का मालिक हुन्थिये होलान | त्यो पनि ठुलो उपलब्दी हुने थियो | तर उनि नेपाल गए र बिस्वो कृतिमान राख्ने लोकप्रिय पत्रकार बने | तेसैले मा भन्छु आफ्नो सिप चिनौ र आफ्नो र समाजको लागि पर्योग गरौ | https://www.recordnepal.com/wi...
harkhe7 · Oct 28, 2020 5:13 PM · 11,911 views
कर्म नगरी फल पाइदैन भने अमेरिका मै बसेको भए हर्के ब्रो ले रासी फल हेरेर फलाके झैँ गरि 2-३ ओटै सब-वे नै बनाउथे वा बनाउदैन थिए उपरवाले लै जान्लान |
Logan · Oct 29, 2020 11:04 PM
लोगन, रवि subway restaurent chain (2-3 वटा) मा म्यानेजर थिए | उनको कर्म अनुसार उनि भबिस्यमा मालिक हुन सक्ने संभावना थियो भनेको हो मैले | तपाइँ त केही काम गर्नु भन्दा पहिला जमिनको बास्तबिक्ता हेर्न छोडेर ज्योतिशका गएर आकाशको नछेत्र त हेर्नि गर्नु भएकोे त छैन |
harkhe7 · Oct 30, 2020 10:32 AM
I would like to eat his food 😋 https://youtu.be/QwoHC5nWUHc Last edited: 18-Dec-20 05:15 PM
harkhe7 · Dec 18, 2020 5:13 PM
"खाने मुखलाई जुँगाले छेक्दैन |" भने जस्तै 🤑 https://youtu.be/FMXOjw_GO58 Last edited: 16-Mar-21 05:14 PM
harkhe7 · Mar 16, 2021 5:11 PM
शीप नभएको मान्छे ले चाँहीँ के गर्ने? आफु लाई त किल्ला ठोक्न पनि आउंदैन.
Logan ko bhatij · Mar 17, 2021 9:41 AM
अहिले हाम्रो (अधिकाम्स नेपालीको) शिप भनेको labor गर्ने हो | त्यो त हामीले गरि रहेकै छौ देश विदेशमा | गर्दै जादा धेरैले विदेशमा पनि business गरेका छन् | कोइ नेपाल गएर केहि गर्दै होलान | रबि लामिछाने त exception हो | सबै जना तेहा त पुगिदैन | जे भए पनि नेपालमा investment बाट नाफा चाहि रहिछ | https://youtu.be/LBRGmHaLVkU
harkhe7 · Mar 18, 2021 5:36 PM
The man Rabi Lamichhne did it! When I saw this video on my YouTube home page, I didn't think that it was a Nepali channel. The set looks better than CNN's. https://youtu.be/gKimCW_1FtY Two Lamichhnes of Nepal - Rabi Lamichhane and Sandeep Lamichhane are up there.
harkhe7 · Oct 3, 2021 10:53 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion