नाश सरलाई केही कुरा याद दिलाउदै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म कुरिराको छु, के साच्चै नाश सरले भन्नु भाको जस्तो उहा ट्रम्पको अवसान भयो भने बाटोमा गर स्ट्राइकमा जानुहुन्छ होला त? के यो भन्नको लागि भनिएको स्टेटमेन्ट थियो कि नाइ? उहाले आफ्नो ट्रम्पभक्तीलाई कस्तो रूप दिनुहुनेछ होला? ट्रम्प आयो भने म देश छोडेर अर्को देश बसाइ सर्छु भन्ने मैले चार बर्ष अगाडि धेरै अमेरिकनको मुखबाट भनेको देखे सुने, तर कोही गए त? लाज पचाई वरी यतै बसेको, हिंडेको देखे हो। अब चै ट्रम्प नआउने सम्भावना भाको बेला नाश सरले साझामा छाती ठोकेर लेख्नुभाको केही कुराहरुले चै मलाई फेरी यो कुरा सोच्न वाध्य बनाको छ। उचित जवाफको प्रतिक्षामा।

Bennedict · Nov 5, 2020 1:34 PM · 15,114 views

10 Replies

Nas will hide inside her fariya ask him who she is. he will tell you

jhilke73 · Nov 5, 2020 2:24 PM

बेनी ब्रो ! एता तिर म बसेको ठाउमा कुनै रायोट भाको छैन ! यो स्टेट त् बाइदेनले नै जित्यो ! यता तिर प्रोटेस्ट भाको चाल पाए भने जाने हो ब्रो ! भिडियो नि लिन्छु म गए भने है त् !

Nas · Nov 5, 2020 2:48 PM

बेनी ब्रो यो स्न्याप शटको लागि मुरी मुरी धन्यबाद ! 😂🙏👍 मैले हजुरको कहिले कुरा पत्याइन ! ब्रोले तेत्रो भन्न हुन्थ्यो उन्हा भाइ अवतारी लामा भन्दा नि चार खण्डको हुनु हुन्छ भनेर ! माफी है बेनी ब्रो ! 😭 के के देख्न पर्ने हो के के ! हा हा ! Last edited: 05-Nov-20 04:42 PM

Nas · Nov 5, 2020 4:42 PM

ल मूजी सत्यानाश, आफ्नो बोलेको कुरा पूरा गरेर देखाउ, मूजी साझामा माक फुई मात्र गर्ने खाते

Durayodhan · Nov 8, 2020 1:06 AM

j sukai hoss aaba sabai nepali harulai biden le jan 2021 ma greencard print garera pathaucha re.

satyabadinepali · Nov 8, 2020 2:55 AM

यो धागो खोल्यो कि यो स्क्रिन शट देखेर मुर्छा पर्छु म हाँस्दा हाँस्दा !  😂 Last edited: 25-Nov-20 05:25 PM

Nas · Nov 8, 2020 8:50 AM

Lol तर Bennedict ब्रो ले त doctored गरेको त होईन क़तै jhilke मेटाएर underwear राखेर ?? येदि साँचों हो भने त कट्टू भाई त पछाड़ी बाट छुरा हान्ने खालको रहेच । NAS ब्रो को कट्टू संग offline पनी चिनजान छ हैंन र ? एक पल्ट NAS bro को घरमा गएर भात ख़ाकों भनेको होईन :) तर ब्रो चिकनी चमेली को फ़ोटो राखदा आब चै model भनेर आफुलाई चिनाऊँन चाहने मैया हरूको मात्र राख है । नत्र हामी जस्ता ब्रो को सबै कुरा थाह भएका मांछे लाई त कुनै नया इन्फ़र्मेशन भएन तेस्ता पर्सनल फोटा, तर अरु लाई चै रामरै खुराक होला, स्कैंडल गर्न :) की ब्रो लाई पनी डिंगो काका लाई जस्तै स्कैंडल मन पर्ने भएर आफै टासेको हो फोटाहरू jhilke बनेर :) अरु जे भय पनी कट्टू भाई ले यौन कथा चै सलल बगेको लेखच ।

salamkrishne · Nov 8, 2020 3:44 PM

क्रिश्ने ब्रो बिचरा बेनी ब्रोले किन तेस्तो चुतिया गिरि गर्न पर्यो र ? मलाइ लाग्दैन बेनी ब्रोले डाक्टर गर्न भो भनेर ! होइन त् बेनी ब्रो ? क्रिश्ने ब्रो उसलाइ म चिन्दिन ! साझामा मात्र हो ! मैले अहिले सम्म कसैको प्राइभेसी भायोलेट गरेको छुइन ! मैले पोस्ट गर्ने सबै मडल हुन् ! म प्राय अरु फोरम गएर त्यो फोरमको मोडलहरु मात्र याँहा ड़िप लिंक गर्ने हो ! टम्ब्लरमा मैले पोस्ट गरेका मोडलहरु मज्जाले पाइन्छ ! या त् अरु नेपाली फोरमको पोस्टमा भाको मड्लका पिक्चरहरु मात्र शेर गर्ने हो ! कसैको प्राइभेट पिक्चरहरु फेसबुक बाट चोरेर कहिले पोस्ट गरेको छुइन र गर्ने पनि छुइन ! झन्डै १५-१६ बर्ष भो साझामा झुन्डेको म ! तेसैले कोहिलाइ मेरो पर्सनल इन्फो थाहा होला ! तर मलाइ बाल छैन ! याँहा साझामा मलाई कसैको केहि मतलब छैन ( "विगल्ज" सिस्टर इज एक्सेप्सन) तर याँहा मुजी साझाका एक जनालाइ चैँ म प्रति इन्ट्रेस्ट देखेकोले छक्क परे ! म मुजी सेलीब्रेटी हूँ र ? कि मेरो खुराक पढेर, मेरो नाममा लाँडो खेलाउदै बस्ने गरेको छौ ? 😂 कुरो ठिक होइन त् क्रिश्ने ब्रो ? 🙏 Last edited: 25-Nov-20 05:06 PM

Nas · Nov 8, 2020 5:08 PM

तर ब्रो साझाको celebrity त हो नी । धेरै पटक “sajha बोका अफ the year” पाएको :) अनि ब्रो को कुरा ठीकै हो “हालको” लागी exception बिग़ल्स बहिनी हुनुहुंछ :) सिलेब्रिटी भय पछी मांछे ले अली अली चियों गर्छन क्या । तर privacy भंग ग़र्ने चै अर्कै level को कुरा हो ।

salamkrishne · Nov 8, 2020 6:42 PM

बेनी ब्रो ! यो विकेन्डमा प्रोटेस्ट छ भने क्यापिटलमा प्रोटेस्ट गर्न जाने छु ल ! आज उतै ड्राइभ गर्दै ! 🙏 #स्टप द स्टिल #ट्रंप २०२० #मागा #पिडो बाइडेन खाते कुक्कुर Last edited: 25-Nov-20 05:07 PM

Nas · Nov 25, 2020 5:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion