मनोज गजुरेल ICU मा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकि चुनाव सकियो अब, कोरोनाको कुरा गर्ने समय भयो .. कोरोना केहि होइन भन्ने हरु ले बुझ्नु पर्ने .. यसले लाखौंको ज्यान लिइसकेको छ । - बिजय लामा सिकिस्त भएका थिए - अहिले मनोज गजुरेल ICU मा छन - बैकुण्ठमान मास्केको निधन नै भएको थियो .. https://youtu.be/ECw-qRceEBA रवि लामिछानेलाइ लागेछ .. मिस नेपाल अनुष्कालाइ र ऋचा शर्मालाइ लागेर संचो भएछ https://youtu.be/rlqPu62C1NE भन्न चाँ हि पुर्वपत्निले सिरियस छैन भनेकि छिन - तेस्तै होस् !! Last edited: 06-Nov-20 01:03 PM

AnandNepal · Nov 6, 2020 1:03 PM · 3,481 views

3 Replies

Vijay Lama was no sikista by all means.

mangale · Nov 6, 2020 1:13 PM

@mangale ... he was hospitalized, he was on oxygen .. त्यसलाइ पनि "सिकिस्त" नभन्ने हो भने केलाइ सिकिस्त भन्ने?

AnandNepal · Nov 6, 2020 6:56 PM

https://youtu.be/yvvC5bJjhBs

AnandNepal · Nov 7, 2020 11:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion