भाया, ओराली लागेको हरिण लाई बाछीले नि लखेट्छ, मरेको मान्छे लाई जुम्राले नि छोडछ । trump को पराजय संगै अन्तत मेलानियाले नि सम्बन्ध बिछेदको घोसणा गरेकी छिन् । उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको dailymail ले दाबी गरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको डेलीमेलले उल्लेख गरेको छ । ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यावासायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट भनिएको बताइएको छ । २०१६ मा ट्रम्प विजयी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइट हाउस आउन नसकेको बताइएको थियो । तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि छलफल मेलानियाले गरिरहेकाले ह्वाइट हाउस आउन नसकेको बताइएको छ ।
thankeshwor · Nov 8, 2020 8:30 AM · 14,290 views
हून पनी आफु तरूनी नै छिन, बूढ़ों चै यारचागुंबा ले पनी काम नगरेको ले मोदिले एक चोटी लास्ट ट्राई हानोस भनेर इंडिया बाट सपेरा पठाइदिदा पनी सूतेको सुतै हुने पर्यो .... के गरूँन बिचरी ।
salamkrishne · Nov 8, 2020 3:50 PM
Send your resume with a picture of your lingeshwor. Keep it in mind that below average size resume will be discarded. Added her model picture. https://nypost.com/2016/07/30/... Last edited: 09-Nov-20 11:55 AM
logan · Nov 8, 2020 9:54 PM
Lol
thankeshwor · Nov 9, 2020 8:35 AM
If she is taking resumes : who will be first in line ? The Trump follower or Biden?
Logan · Nov 10, 2020 12:21 PM
Ok Nepalese CNN😀😀
prem kumar · Nov 10, 2020 7:36 PM
pK high on fox news. Were you inspecting ballots on all states?
cp21 · Nov 10, 2020 9:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion