भाया, साझाका ट्रंप सेनानी (सुम्भ निसुम्भ ) तथा आप्रबासी ( tps , h1b , dv ) बिरोधि हरु के छ त धारणा ट्रंपको लज्जास्पत पारजायेको सन्धर्बमा ? हार स्वीकार गरि सकेको होकी अझै केहि आसाको त्यान्द्रो बाकी छ ? मान्छेको चोला, आफ्नो सफलता भन्दा अरुको आसफलतामा बढी आनन्द आउने रहेछ । हरुवा गर्णहरु येसोरी कुना पसेर लुक्नु भएन , साझामा आएर " यो झेल भयो, kovid is a hoax , f *ck immigrant आदि आदि भनेर उफ्रिनु पर्यो । बिरोधि नै येसोरी भागे पछि जीतको उन्माद नै कम भयो । ( just for fun )
thankeshwor · Nov 9, 2020 12:21 PM · 2,884 views
"kovid is a hoax" 🙏 Last edited: 09-Nov-20 12:40 PM
Nas · Nov 9, 2020 12:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion