बेबी - अमेरिका बस्ने .. नारायण गोपालकी प्रेमिका

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कसैले चिनेको छ ? अमेरिका नै बस्छिन रे .. अनि नारायण गोपालको पहिलो प्रेमिका हुन रे । शुरुमा गँजडि, काम नभएको भनेर छोडिन। पछि उनै पपुलर भएपछि भने खिन्न भएकि थिइन रे https://www.youtube.com/watch?...

AnandNepal · Nov 19, 2020 2:01 AM · 3,596 views

1 Reply

ति महिलाको ब्यक्तिगत परिचय सार्वजनिक गर्न आबश्यक त छैन तै पनि .. नारायण गोपालको यो पक्षको चाख लाग्दो होला भन्ने लोभ लागेको हो मलाइ .. खोज्दै गर्दा यो गित फेला पर्यो : "यस गितलाई स्वर सम्राट नारायण गोपाल ज्युले संगित गर्नु भएको हो , पावल चाम्लिङ राई ( मैले ) ले बि. स. २०५९ सालमा मेरो पहिलो एल्बम * आत्मा * को लागि रेकर्ड गरेको हुँ। यो गित नारायण गोपाल ज्यु कै धर्म पत्नी आदर्णिय पेमला गुर्वाचार्य आन्टि अनि आदर्णिय दाजु प्रकाश सायमी ज्युद्वारा मैले पाउन सफल भएको हुँ। जुन गितको रचना आदर्णिय दाजु कृष्णहरी बराल ज्युले गर्नु भएको छ भने संगित संयोजन आदर्णिय दाजु नोर्बू शेर्पा ज्युले गर्नु भएको हो यस गितलाई संगम स्टूडियो ,नक्सालमा गरेको हो साथै मिक्सिङ आदर्णिय दाजु मित्र लामा ज्युले गर्नु भएको हो।" https://www.youtube.com/watch?...

AnandNepal · Nov 20, 2020 11:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion