भाया, एकदम सम्भव छ, ५०% ५०% प्रोबबिलिटी छ । biden साप ले काम सम्हालेको पहिलो दिन मै ११ million undocumented ( including daca tps ) लाई express citizenship को path मा लाने कागजमा हस्ताछेर गर्ने घोसणा गरि सक्नु भाको छ । वहाको यो proposal स्वीकृत हुने या नहुने December मा Georgia मा हुने चुनाबले तय गर्ने छ । ऐले सम्मको पोल हेर्दा republican को kelly loeffler फेरी दोहिरिनी देखिएको छ भने अर्को republican david perdue भारी मात ले पराजित हुने आकलन छ । पोललाई आधार मान्ने हो भने पनि republican ले १ सिट होल्ड गर्दा पनि उनीहरुको senate मा मजोरिटी हुने छ र tps साथीहरु को express citizenship सपना तुहिने छ । तर २ सिट नै डेमोक्रेटले जितेको खण्डमा ७० हजार नेपाली tps holder सिधै citizenship को दाबेदार हुने छन् । के छ त आसाको किरण ? भाया, अब हाम्रो आसाकोकि किरण ट्रंप बाबा नै हो। senate मा बहुमत राख्न ट्रंप आफै Georgia गएर चुनाब प्रसार गर्ने घोसणा गरि सकेका छ । अब उनले त्यहाँ २ चरण मा ठुला ठुला र्याली कोर्न सभा गर्ने छन् । हो, येही र्याली अनि कोर्न सभा नै republican को हार को कारण हुने छ । आशा गरौ ट्रंप त्यहाँ गएर फेरी अनाब सनाब बोल्ने छन् , उटपत्यंग हर्कत गर्ने छन् अनि neutral जनता ( decisive voter ) फेरी republican संग तर्किने छन् तेस्को फाइदा डेमोक्रेट्स ले लिने छन् । येही बिचमा ट्रंपको र्यल्लीले गर्दा कोभिड ज्यादा फैलिएको खबर आउने छ अनि भोटर झन् चिडिने छन् । ४ वर्ष सम्म trump को बेबकुफीले आजिद भएको म येस्पली दुवा गर्दै छु , Georgia गएर अझ बेबकुफी गरुन, ठुलो ठुलो सभा गरुन , झुट को खेति गरुन जसले गर्दा दुवै republican चुनाब हारुन अनि हाम्रा ७० हजार undocumented नेपाली दाजु भाई सिधै अमेरिकन नागरिक बनुन , उनीहरुको पिडा सबै छु मन्तर होस् । trump बाबा , यो १ महिना तिमि अझ बौलाऊ, झुट को खेति गर , इरानमा सैनिक हस्तछेप गर , तिमि यो महिना उत्पात गर । -ठण्के-
thankeshwor · Nov 27, 2020 1:49 PM · 18,951 views
ठन्के बौलायो.
butternut squash · Nov 27, 2020 2:03 PM
हाहाहा हसायो ठंकेस्वोर सोल्टी ले
jack_sparrow · Nov 27, 2020 2:03 PM
संभव छ ! बाइडेन प्रेसिडेन्ट भो भने मात्र ! त्यो खाते कुक्कुर प्रेसिडेन्ट हुने वाला चैँ पक्कै छैन तर भयो भने हाम्रो नेपालिहरु सबलाइ सिटिजन दियो भने चैँ म ज्यादै खुसि हुन्छु किन भने मेरा धेरै मित्रहरु टि पि एसमा छन् ! सिनेट रिपब्लिकनको जाने १००% छ ! रिपब्लिकनहरुले चैँ अलिक लफडा गर्ने छन् ! कन्ट्रीको केस बेसिसमा हेर्ने हो भने नेपालको भुइचालोको असर अब शुन्य छ तेसैले नेपालीहरुलाइ चैँ रिपब्लिकनहरुले टि पि एस एक्सटेन्सनसम्म चैँ देला, सिटिजनशिप चैँ निउन संभवाना छ अरु वार टोर्ण देशहरुको दाँजोमा ! https://youtu.be/phoxfKZIJyw
Nas · Nov 27, 2020 4:30 PM
नास जी तपाई पनि ड़ोला डोला कुरा नगर्नुस। कसरी सम्भव छ टि पि एस बाट नागरिकता पाउन सकिन्छ र. टि इस्तान्ड्स फोर टेम्पोररी। स्टप टकिंग लायीक अ स्मार्ट एस्स बिच।
butternut squash · Nov 27, 2020 11:49 PM
"कसरी सम्भव छ टि पि एस बाट नागरिकता पाउन सकिन्छ र" ह्या ! अफ कोर्स डाइरेक्टलि पाउंदैन नि ब्रो ! 🙏 "स्टप टकिंग लायीक अ स्मार्ट एस्स बिच" आइ टेक प्राइड इन बिङ्ग एन इन्फो जंकी ! आइ रिड एक्स्टेनसिभलि एण्ड भोरासियोस्ली ! आइ अन्ली स्पिक अँन थिन्ग्स आइ कुड ब्याक अप !!🙏 Last edited: 28-Nov-20 11:52 AM
Nas · Nov 28, 2020 12:54 AM
फिल्हाल senate मा रिपब्लिकनको बहुमत हुने देखिएको छ , यो संगै daca लगायत TPS मा हुने साथीहरुको भबिस्य थप अन्यौल हुने छ , TPS का साथीहरुले दरिलो alternate प्लान सोच्ने पर्ने भाको छ । सकिए पछि मान्छे किन सुध्रिन्छ ? भाया, power ट्रीप गाँजा ट्रीप भन्दा पनि सक्तिसाली हुने रैछ । यो कुरा द्वापर योउगमा रावण देखि कलियुग राजा ज्ञाननेंद्र , trump को गतिबिधि बाट थाहा हुन्छ । एक से एक परि हुदा हुदै रावणले अर्काकी स्वन्स्नी हरण गर्यो तेसै कारण उसको मरण भयो , मर्ने बेला जब उसको पावर ट्रीप सकियो उसको बुद्धि आयो अनि राम लाई "श्रीराम " भनेर मर्यो । ज्ञानेन्द्र सत्तामा हुदा सत्ता मातले उन्मुक्त भयो , उसको भलो चाहने र सहि सुझाब दिने हरुलाई छानी छानी पाखा लगायो । पापको घैला भरे पछि सत्ताच्युत भयो , अनि बल्ल उसको बुद्धि आयो , ऐले एकता, मेलमिलाप को कुरा गर्छ , कहिले चितवन पुग्छ , कैले पोखरा पुगेर जनता संग हार गुहार गर्छ । सत्तामा छदा एस्तो काम गरेको भए ऐले यो दिन देख्न पर्ने थिएन । यता trump वाजेको हालत तेस्तै छ , सत्ता उन्मादले गर्न हुने, नहुने काम सबै गर्यो , महिलालाई गाली बेज्जती, आप्रबासी लाई आक्रमण गर्यो , अम्रिकालाई बिश्वो जगत ( UN , WHO , NETO ) आदि बाट अलग्यौन खाज्यो आखिरमा आफै समय पूर्व अपमानित रुपमा बहिगमन भयो । ऐले आएर पावर ट्रीपको hangover ले छोडे पछि बल्ल आफ्नो अध्यारो भबिस्य देखि तर्सिन थालेको छ । आज भक्खर " immigrants are backbone of our country " भन्दै थियो , बोलि पनि सुध्रेको छ , मगज पनि ठेगानमा आको जस्तो छ । धेरै सम्हालिन थालेको छ । तर बुढा, मरे पछि औसदिको काम छैन , अलि अगाडी सुधेर्को भए थप ४ वर्ष र सम्मानजनक बहिगमन हुने थियो । तर यो सुध्रे पछि georgia को दुवै senate सिट रिपब्लिकन ले लाने भयो । bad for tps Last edited: 29-Nov-20 03:34 PM
thankeshwor · Nov 29, 2020 3:33 PM
tps को मिति सक्यो मुजी ठंके, कुम्ब्लो बोकेर नेपाल लाग
logankobaje · Nov 29, 2020 4:16 PM
Thankeswar le photo change garechha khusi lago. Yo logankobaje bhanne jantu le aafulai ke samjhinchha Thanke, bhaag bhanyo ta?
Titepati_Wormwood · Nov 29, 2020 6:41 PM
@ logankobaje: Logankobaje naam chai malai sahi laagyo hai . Ani baje jee tps ko meetee sakekai ho ta? Tapai goola jasto coma bata niskya jasto kura na garam na Thaankey lai kehi thhaha chuina.. yo Terai ko euta madhisey ho. Yo tps holder pani haina. .
Sanaklaal · Nov 29, 2020 9:08 PM
लु खुसिको खबर आयो ! हाम्रा नेपाली सबको भलो होस् ! 🙏🇺🇸 Last edited: 30-Nov-20 12:23 PM
Nas · Nov 30, 2020 12:23 PM
अब त १०० % सम्भब हुने भयो नि ब्रो, जादा जादै ट्रंप सर ले Georgia को दुवै सिट सुम्पेर जानु भयो , कछुवामुखे McConnell सरको नि ठुलो देन छ, राता रात मजोरिटी लिडर बाट मैनोरटी लिडर हुने सौभाग्य पाउनु भयो । अब त मुजी tps बाट express GC गाइच !!!
loganko vinaju · Jan 6, 2021 8:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion