मलाई स्वागत छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लहै साझाका भतुवाहरु मलाई स्वागत नहि करोगे क्या? आउरे,भाउरे,चाउरे, भिरिङ्गी ले सताएका, ठोक्न नपाएर रन्थनिएका सबै जनालाई जदौ!! बाकि अरु थ्रेडमा

mabirkhe · Dec 1, 2020 11:28 AM · 10,200 views

9 Replies

डोर बहादुर लाई डोरे भनियो भने छुद्र भाषाको प्रयोग भएको मानिन्छ , bro ले आन्फो नाम छुद्र बाचक शब्द को प्रायोग गरी आफ्नो महत्वलाई न्युन गरे पछी साझा बासिले घास पनि हालेनन ! त्यो त साझा एडमिन को काम हो स्वागत गर्ने र नयाँ खाता खोल्दा स्वागत गरी सके पछी अरु बाट स्वागतको आशा साझामा गर्नु र छिर्नु , ब्रो को ब्यक्तिगत कारण र आधार छन | हामीले भनेर साझामा छिर्या होइन आफ्नै इच्चाले छिर्नु भयो लौ रम्नु अनी रमाउनुस् अनी रोचक धागा हरु बाँचन गन पाइयोस, तर पहिलो धागो को अनुहार हेरी सक्यौ ठुलो अपेक्षा चै गर्दैनौ ! एक जनाले प्रहरिको तालिममा गाह्रो भएर छोड्नु पर्‍यो भने पछी अभिभाबकले "मलाई सोधेर जागिर खाएको हो र अहिले छोड्नलाई स्विक्रिती चाहिने"?

Logan · Dec 1, 2020 12:12 PM

Swagatam gorkhe Chaudhary. Sajha ma aayera gulo sittal banauna aau.

butternut squash · Dec 1, 2020 1:55 PM

Last edited: 20-Dec-20 01:15 PM

Nas · Dec 1, 2020 10:25 PM

अनि स्वागत छ है बिर्खे ब्रो .....गेडा कनयाउदै ! 🙏🤓 Last edited: 02-Dec-20 11:09 PM

Nas · Dec 2, 2020 11:09 PM

लोगन ज्यु धन्यवाद। हजुरको त बाउ बाजे सबै को खेती पाती साझा मै रैछ। सपरिवार भिड्नुभको छ अनि म मुजी बाट के नै पो आशा राख्नु होला र। बट ब्रो धन्यवाद। गुलो सित्तल हुन्छ कि भन्ने आशमा नै यता तिर देखिने बिचार गरेको। नाश ब्रो धन्यवाद तर गेडामा लुतो आयो कि के हो?

mabirkhe · Dec 5, 2020 6:28 AM

"हजुरको त बाउ बाजे सबै को खेती पाती साझा मै रैछ। सपरिवार भिड्नुभको छ" हा हा हा ! थुक्क ! 😂🙏 ब्रो प्लिज न मार्नुस न हँसाएर ! उसै त् हाम्रो बिचरा लोगन ब्रोको सार्है खेदो खनी राका छन् हाम्रा भतुवा ब्रोहरुले ! अहिले फेरी आर्को  नया धागो खोल्न भएर मार ताना कसँन हुन्छ ब्रोको पनि ! कि कसो त् लोगन ब्रो ! 🤓 Last edited: 05-Dec-20 06:38 AM

Nas · Dec 5, 2020 6:37 AM

बिर्खे ब्रो : साझामा नाम दर्ता गर्दा देखेनौ? ब्रो ले नै एउटा "लोगनाकोछोरो" "लोगनकोसालो" "लोगनकोबुढी" "लोगानाकोजिजुबाजे" "लोगनाकोसाली" "लोगंकोसृमति" मद्धे बाट एउटा दर्ता गरेको भए मेरो नाम र परिवारको जमातानै साझामा भिडी राखेको देखिन्थ्यो, अलिक पछि पर्यौ | साझा छिरी सक्यौ , माथि भनेका नाम बाट दर्ता गरि मेरो नाम को जमात बढाई दिदै जानु है | अहिलेलाई "लोगनकोबुढी" वा "लोगनकोश्रीमति" को नाम दर्ता गरि हालूंन भन्ने चाहना छ भने साला साली हरु आउदै गर्लान ?

Logan · Dec 5, 2020 8:59 AM

देखेको थिएँ नि लोगन ज्यु तर न त म हजुरकी आमा पट्टीको, न त बाउ पट्टीको, न त हजुरकी स्वास्नी पट्टीको न त कुनै गोरु बेचे साइनो नै छ। म त बरु हजुरको सपरिवार सानमान ब्रो लाइ केहि कमिसनमा सहमति गरेर भिड्नु भको होला सोचिराथे। हो भने अरु पनि साझामा धेरै बेरोजगार देखिन्छन् यसो जानकारी दिनुभयो भने तिनिहरु को नि गर्जो टर्थ्यो कि! "अहिलेलाई "लोगनकोबुढी" वा "लोगनकोश्रीमति" को नाम दर्ता गरि हालूंन भन्ने चाहना छ" अहो तेती बिजोक अवस्थामा पो हो हजुर? कहिले साझामा लोगन को स्वास्नी भनेर खाता खोल्छन् र बुढि पाए भनेर मख्ख पर्नु पर्ने?

mabirkhe · Dec 5, 2020 7:20 PM

तिनिहरु गधा बेचेको साईनो पर्नेमा पर्नु भएर "कोबाउ" र "कोबाजे " को नाम थपि हाले भने साझामा सपरिवारको झुण्डको कुरा लेख्नु भएकोले बुढी र श्रीमती को कमि पनि पुर्याइदिनुभए अर्को एक बर्समा छोरो वा छोरि पनि निक्ली हाल्थे कि ? बिजोग त तिनै धन्धुकारीको हो जसले बाऊ र बाजे नाम राखेर खाता खोले अनि तिनीहरु भन्दा पनि अझ बुद्दिमान बहादुर ले "कोबुडि" वा "कोश्रीमति" राख्लान र साखा सन्तानले साझालाइ एकलौटी बनाइदेलान भन्ने लागेको छ |

Logan · Dec 6, 2020 12:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion