जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गत दशैंमा स्वेता विजयेन्द्रको परिवारसंग टिका लगाउन चितवन पुगेकि थिइन् । त्यसपछि विजयेन्द्र र श्वेताको फोटो सार्वजनिक भएको थियो । धनगढी स्थाइ घर भएका विजयेन्द्र सिंह रावत चितवनमा आधुनिक झ्यालढोकाहरुको निर्माण गर्ने भगत मेटल नाम गरेको कम्पनिमा काम गर्ने बताइएको छ। केहि समय देखि उनको बिवाहको हल्ला चले पनि मिति र स्थान निश्चित भएपछि प्रस्तुत छ उनको बिवाहको बारेमा जानकारि: https://youtu.be/reAgGEtdKZg

AnandNepal · Dec 3, 2020 1:44 PM · 53,510 views

62 Replies · Showing 61 - 62
Page 4 of 4

अपडेट https://youtu.be/wpDfLeUhcN8 https://youtu.be/PeQ2VAc3jn0

AnandNepal · Feb 13, 2021 11:25 AM

यो अपडेट शेयर गर्न बिर्सेको रहेछु https://www.youtube.com/watch?...

AnandNepal · Feb 16, 2021 10:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion