Shocking testimony of an immigrant about the election fraud and mismanagement!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

LoganKobau · Dec 3, 2020 2:40 PM · 9,294 views

3 Replies

Omg

Logankobaje · Dec 3, 2020 2:44 PM

थुक्क ! कस्तो झुक्कि राको म त् ! बाउ पनि अनि बाजे पनि ! 😂 हाम्रो लोगन ब्रो जतिको फेमस साझा पर्सन्यालिटि त् कोहि हुनु हुँदैन ! "भाते मुखियाबा", "भिनाजुको मुतेको सुरुवाल", देखि "हात्तीको कथा" जस्ता क्लासिक धागोहरुको सृजनात्मक लेख लेख्न माहिर हुनु हुन्छ ! मेरो ट्रंप बाबाको त् आँखाको छारो हुन् उन्हा ! बेला बेलामा मौका मिल्नु भो कि बाबाको गेडा फुटाउने काममा माहिर हुनु हुन्छ ! हाम्रो लोगन ब्रो इज रियेअल्लि वान अफ अ काइन्ड़ ! बिग फ्यान ….लोगन ब्रो ! 🙏🤓

Nas · Dec 3, 2020 7:00 PM

हामी त ३ पुस्ते साझामै हो । मेरो नातीको हात्तिको कथा चै मैले पढेको छैन, के लेख्या छ एसले येस्मा? भिनाजु सुरुवाल लेखेर चै एसले पितृ हसाकै हो । येही लेखे बापत माथि गए पछि जीजुबाबाको भाटे पुरुस्कार भेट्छ एसले।

logankobaje · Dec 4, 2020 7:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion