Kaile hola TPS extension

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

TPS ko decision kaile aucha hola? Aba ta less than a month baki cha for the decision and it somewhat makes me a little nervous... Any thoughts sathi haru?

taremam_bhai · Dec 4, 2020 10:11 AM · 14,665 views

12 Replies

Adhikar ko fb page ma new info cha..hernus hai

ehho2 · Dec 4, 2020 11:15 AM

Adhikar says: "Federal Register Notice" is delayed and will be issued by 2nd week of Dec. The Notice could give 120 days or sth. In any case, tps is delayed at least until March 5. And naya rastrapati le hataudainan hola.

Hanumanji · Dec 4, 2020 11:16 AM

मुजीहरु कुकुरको पुछरले बैतर्नी तरिन्न हो ,४ बर्स थपि सक्यो, अझै tps कहिले थपिन्छ भनेर साझामा सोद्छन होउ लाजको पसारो, मुजी आत्मसम्मान भन्ने कुरो नि केहि हुन्छ नि होउ । हुतिहाराहरु, तिमीहरु लाई ५० वर्ष tps थपेनि ४९ औ वर्षमा आएर फेरी tps कहिले थपिन्छ होउ भनेर सोध्न आउछौ , तेती बेर सम्म बाची रह्यो भने । मुजी गर्नेहरुले येही ४ वर्षमा tps बाटै citizen संग बिहे गरेर ३ वर्षको छोरो खेलाई सके, कोइ येही ४ वर्षमा क्यानाडा पुगेर घरकिनी सके, २ ४ जना चप्रासीहरु आझै tps मै अल्झी राख्य छन् । तिमिहरु को केहि हुन्न , बाटो लाग केटा हो । ए सचि tps कैले थपिन्छ हो ?

logankobaje · Dec 4, 2020 12:10 PM

@logankobaje: Thank you for your kind words.

taremam_bhai · Dec 4, 2020 8:10 PM

@logankobaje: Ta genda lai k ko matlab ... ta genda le tps ko extension ko fees teerney hosh ra sabaiko bau nai banera kuro gardai chas. Mauka ko chauka uthauney ho ni. Talai greencard liyees bhanera hamilai tension cha ra .. chaina née.. ho ta pani tension na nliyee.

Sanaklaal · Dec 4, 2020 10:04 PM

हा हा सार्है कडा ट्रोल गर्दिन भो लोगन ब्रोले , आइ मिन लोगनकोबाउ ब्रोले ! हेत्तेरिका भन्न खोजेको चैँ …लोगनकोबाउको बाउले ! के सारो निस्ठुरी हौ ब्रो ! 😂 म उहिले पेन्सलभेनिया घण्टा हान्दा मेरो एउटा हैद्राबादी मित्र थियो ! बिचरा स्ट्याटस मेन्टेन गर्न २ वोटा मास्टर सक्काएर तेस्रो गर्दै थियो ! कमाको पैसा सबै कलेज मै जान्थ्यो ! उसको दुख र पिडा देख्दा, मैले नै सल्लाह दि वरी अमेरिकन आर्मीमा भर्ति भो ! आज उनि सिटिजन भै सके ! मलाइ त् येति माया गर्छ उसको लाइफ बनाइदेकोले ! मेरो सानो सुझाब र डाइरेकसंनले उसको आज लाइफ बन्यो ! दुइ वोटा प्रपर्टी छ अहिले मेकानिसबर्गमा ! दुख कस्ट, स्ट्रगल गरे के संभब छैन यो देशमा ! खैर मेरा एनटाईटल्ड नेपालि दाजु भाइ दिदि बहिनि सबको भलो होस् ! तर सरी बाइडेनले जित्ने वाला चैँ छैन ! बाइडेनले जित्ने भन्दा बेसी बरु टि पी एस टू ग्रिन कार्ड हुने बेसी सम्भावाना छ ! 😂🙏 Last edited: 05-Dec-20 12:50 AM

Nas · Dec 4, 2020 10:33 PM

@Nas dai: Paile ta hajur lai dhanyabaad bro. Hajur ko army ko story sunera malai mero bigat ko yaad ayo, maile ni 2016 tira army ko lagi janchu vaneko tei year army ko recruitment shut down vayo. Mero ni army ma jane plan thiyo tara recruitment banda vayera socheko jasto vayena.Thikai cha j huncha ramro ko lagi huncha, who knows there are good things coming ahead :)

taremam_bhai · Dec 4, 2020 10:42 PM

आहा नाज दाइ भन्नु हुँदा कति मिठो सुनेको ! मिठो सम्बोधनको लागि मुरी मुरी धन्यबाद प्यारो भाइ ! 😇 भाइ, मैले अवस्य कसैलाइ आघात पुर्याउन खोजेको चैँ होइन है ! अरु कसैको टि पि एस एक्सटेण्ड न भा पनि मेरा नेपालि सबको होस् ! 🤓❤️🙏 "Hajur ko army ko story sunera malai mero bigat ko yaad ayo" अनि भाइ हजुरको प्रोफाइल पिक्चर देखेर मेरो बचपनको याद आयो ! हिउज फ्यान अफ डेकस्टर एण्ड डिइ डीइ  ! 🙈🤓  https://youtu.be/M-zhERSzzb4 Last edited: 04-Dec-20 11:24 PM

Nas · Dec 4, 2020 10:50 PM

नैतिकता भन्ने कुरो हुनुपर्छ नि । माग्ने भन्दैमा लाजै पचाएर माग्नुनि भएन नि । " माग्ने येसरी माग्ने , बिश्वो थर्काई माग्ने , माग्दा माग्दा माग्ने बन्ने छ मालिक दिने बन्ने छ माग्ने " ४ वर्ष दिई सक्यो अझ कति दिने ? मुजी asylum नि हाल्य छ, tps नि छ , fake marriage गर्न नि दौडेकै छ , बेरोजगारी भत्ता नि हसुरेकै छ , आखिरमा त्यो Green card पाएर चै हुने के ?

logankobaje · Dec 5, 2020 10:14 AM

@Logankobaje: मलाई थाहा छ नैतिकता भन्ने कुरा हुनु परछ तर सबै को परिस्थिति तपाई को जस्तो हुन्न नि सअर | ठिकै छ जिन्दगि मा एकपटक भेट्ने मौका पाए भने Coffee खादै परिस्थिति को बारेमा नि बिस्तृत कुरा garamla. सायद सिधा अमला भएर होला अलि दुख पाको तेसैले न fake marriage गर्न नै आयो न asylum. ठिकै छ कर्म ले जहाँ लाग्छ जम्ला, तर मलाई पूर्ण बिस्वास छ राम्रै ठाउँ मा लाग्छ | जय नेपाल

taremam_bhai · Dec 5, 2020 11:28 AM

@Naj dai: dai पैले पैले bachha हुँदा स्कूल बाट आउने बित्तिकै cartoon network मा Swat cat, Tom n Jerry, Dexter laboratory हेरिन्थ्यू | कति राम्रो थिए ति दिन haru....

taremam_bhai · Dec 5, 2020 11:32 AM

"सबै को परिस्थिति तपाई को जस्तो हुन्न" भाइको परिस्थिति म बुझ छु अनि आइ एम भेरी एम्पेठेटिक विथ योर सिचुएसन ! भाइ हरेश नखानुस ! भगवान श्री कृष्णले भन्नु भाको छ "कर्म गर्नुस, तर फलको अपेक्ष्या नराख्नुस" र "समय भन्दा अगाडी र भाग्य भन्दा बेसी कसै ले केहि फल पौने छैन" ! आइ विष इउ अल द बेस्ट माइ ब्रो ! 😭🙏 अमेरिकामा हामि सबै नेपालिको परिस्थिति तेस्तै छ ! हामि आज जुन पोजिसनमा छौ त्यो पोजिसनमा सबैले उत्तिकै स्ट्रगल गरेर पुगेका छौ ! मैले त सबै साथिको बाट गालि मात्र खाँच ट्रंप बाबालाइ सपोर्ट गरेको देखेर ! के गर्ने एता साथिहरुको परिस्थिति हेर्दा बाइदेनले जिते पनि दुखि न हौ भन्छ, फेरी मेरो प्रिन्सिपल आफ्नो ठाउमा छ ! म त दोधारमा फंसेको छु ! 😔   Last edited: 05-Dec-20 12:29 PM

Nas · Dec 5, 2020 12:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion