Hey guys, Christmas is here and this year I want to pamper myself! I want to buy a gift for myself. Thinking of buying a new smart TV. But, there are so many kinds of smart TV out there. Which one do you guys recommend? Which company is best when it comes to smart TV?
ujl · Dec 4, 2020 7:45 PM · 2,154 views
You cant go wrong with LG or Samsung.
mangale · Dec 4, 2020 8:13 PM
उज्ल ब्रो, मेरो साथिले ब्ल्याक फ्राइडेमा लिन भाको 🙏 तलको चैँ मैले मेरो साथिलाइ स्टक खेली जितेको पैसाले देको साम्सुङ्ग ६५ इन्चको टि भी ! 🤓 अनि यो चैँ मेरो साथिको "म्यान केभ" ! 😎 Last edited: 04-Dec-20 08:28 PM
Nas · Dec 4, 2020 8:25 PM
Last edited: 04-Dec-20 09:45 PM
pepsi · Dec 4, 2020 8:57 PM
Samsung / Sony
Euta_nepali · Dec 4, 2020 10:02 PM
उज्ल ब्रो त्यो हाम्रो गितको धागो कता छ .… देख दिन त् खोइ !
Nas · Jan 1, 2021 1:12 AM
त्यो धागो मा "सिक्वेल एक्सेप्सन" रोग लागेको छ नाज ब्रो। एडमिन ज्यु ले के गडबडी गर्नु भएछ Last edited: 01-Jan-21 05:31 AM
Sajha keto · Jan 1, 2021 5:31 AM
ये उज्ल ब्रोले डिलिट हानी दिन भए छ ! किन र उज्ल ब्रो ? सबैले तेसरी कन्ट्रीबिउट गरि राको त्यो धागो डिलिट गरि दिनु भो भने मज्जा आउंदै नि उज्ल ब्रो ! अनि के खानु नेक्स्ट टाइम फेरी हजुरको आर्को धागोमा इउजरहरुले कन्ट्रीबिउट गर्ने त् … समय र इनर्जी मात्र बर्बाद ! नट कूल ! झन् तेस्मा कति मेरा अरु ब्रोहरुले पोस्ट गर्न भाको गित जहिले सुन्ने गर्थे ! अब त् कसैको धागोमा रिप्लाई मार्ननी टेन्सन ! अब यसरी धागो नै गायब गरि दिए पछि मैले खर्चेको समय खेर गएँन त् ? हामि भने चैँ समय दि दि पोस्ट गर्ने … अनि एता थ्रेड क्रियेटरले चैँ सबै पोस्ट डिलिट गरिदिने ! 😭 Last edited: 01-Jan-21 08:57 AM
Nas · Jan 1, 2021 7:09 AM
डिलिट गर्न मिल्छ र? आफुले पोस्ट गरेको थ्रेड को कन्टेन्ट सम्म डिलिट गर्न त मिल्छ तर पुरा थ्रेड डिलेट गर्न त मिल्दैन जस्तो लाग्छ। कि ब्रो हरु बिसेस भएर एड्मिन ज्यु ले अधिकार दिनुभको छ ब्रो?
Sajha keto · Jan 1, 2021 8:38 AM
साझा ब्रो "बिसेस" हरे ! तेस्तो बिशेष कोहि छैन हौ ब्रो ! हामि सबै "इक्वल" छौ साझामा ब्रो … कसैलाइ इस्पेस्ल प्रिभिलेज छैन ब्रो ! अनि डेस्कटप भर्सन इउज गर्न भो भने … आफ्नो धागोमा अरुको पोस्ट चैँ डिलिट गरिदिन मिल्छ … एदि कुनै ट्रोलले ब्रोको धागोमा ट्रोल गर्दै छन भने … ब्रोले तेस्को दुइ पोस्ट डिलिट गरिदिन भाको खण्डमा उसको पोस्ट बाट् ट्रोल ब्यान् हुनेछ र उसले त्यो पोस्टमा पु:न कमेन्ट गर्न पाउने छैन ! नाइस फिचर टू किप ट्रोल अवे साझा ब्रो ! Last edited: 01-Jan-21 08:52 AM
Nas · Jan 1, 2021 8:45 AM
@sajha Keto "डिलिट गर्न मिल्छ र? आफुले पोस्ट गरेको थ्रेड को कन्टेन्ट सम्म डिलिट गर्न त मिल्छ तर पुरा थ्रेड डिलेट गर्न त मिल्दैन जस्तो लाग्छ" तपाईंले भन्नु भए झैं आफुले पोस्ट गरेको थ्रेड को कन्टेन्ट डिलिट गर्न मिल्छ - अनि एक एक गर्दै सबै कमेन्ट दिलित गरि लास्टमा आफ्नो पनि वोरिजिनल कमेन्ट दिलित गर्नु भयो भने पुरा थ्रेड दिलित हुन्छ | यो प्रोसेस अलि अन्कंभेन्सनल भएको हुनाले त्यो थ्रेड पछि अक्सेस गर्दा सिक़ुअल एरोर आउछ |
ne0 · Jan 1, 2021 10:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion