What is one thing that you imagine yourself doing? For me, I sometimes imagine giving a speech in front of a very large crowds.
harkhe7 · Dec 4, 2020 11:06 PM · 12,022 views
Talking to aliens.
Keyser Söze · Dec 4, 2020 11:26 PM
I have had affair with so many woman ( mostly IT guys wifes ) that it really haunts me even in dream . Recently im in realtionship with 26 wk preg woman. Cs a wife of developer
thankeshwor · Dec 4, 2020 11:27 PM
"sometimes imagine giving a speech in front of a very large crowds." ओह हो ! आइ विष आइ ह्याड एन अरेटरी स्किल इन्फ्रन्ट अफ लार्ज अडिएन्स हर्के ब्रो ! म बरु लेखेर मेरा धारणाहरु ज्यादा एक्सप्रेस गर्न सक्छु जस्तो लाग्छ ! शायेद यो मेरो हस्टेल छँदा देखिको कमजोरी हो ! गान्तोक हुँदा संधै म स्कुल टपर थिए ! तर जहिले नि ब्याक बेञ्चर ! कहिले क्लासमा सुइङ्क न बोल्ने ! भट्टू साथिहरुसंग मात्र बेसी संगत ! सार्है हाउडे थिए हौ म त् ! पछि काठमान्डू आउँदा नि तेही बानि ! मेरो क्लासमा त् साला म आउनु भन्दा केटिहरुको राज रहेछ ! संधै फर्स्ट, सेकेन्ड, थर्ड केटिहरुले मात्र पोजिसन लिएर बसेका रहेछन ! जब मेरो आगमन भो, साला म क्लासमा फर्स्ट भएर रेकर्ड नै ब्रेक गरि देको थिए ! केटाहरु खुसि भएर टिका टालो मात्र गर्न बाँकी थियो ! राम्रो बिद्यार्थी भएता पनि, जहिले लास्ट बेन्चर भाकोले बोल्ने बानि भएँन ! अहिले चैँ मिस्टेक भाको जस्तो लाग्छ ! सानै देखि बोल्न सिक्न पर्ने रहेछ ! 🤓 Last edited: 04-Dec-20 11:48 PM
Nas · Dec 4, 2020 11:42 PM
Nas, म पनि स्कुलमा हुँदा साथीहरू सँग चाहिँ चर्काे चर्काे स्वरमा गफ दिन्थे | तर अरुको अगाडी चाहि रुजेको बिरालो जस्तो हुन्थिये | ऐले केही वर्ष देखी Toasmasters मा छु | त्यसैले त्यस्तो सोच आएको हुन सक्छ | त्यसैले अजै पनि ढिलो भएकोे छैन जस्तो लाग्छ मलाई | तपाइ जस्तो क्लास टपरलाई त चाहाना मात्र हुन पर्छ | जे पनि गर्न सक्नु हुन्छ होला | 🤓
harkhe7 · Dec 5, 2020 3:23 PM
"Toasmasters" मेरो पुरानो घण्टा हानेको अफिसमा पनि तेस्को कार्यक्रम थियो ! मैले एक सेसन ट्राइ गरेको थिए ! साला सबैको छेउमा बोल्न पर्ने लाज लागेर चुपो लागि बसे ! म सार्है इन्ट्रोभर्ट छु हौ हर्के ब्रो ! ज्यादै अन्सोसियेल पनि ! तर फेरी दारु पिए पछि चैँ फुल कन्फिडेन्ट आउँछ ! तेसैले क्लब तिर मात्र हो अलिक सॉइयेलाइज गर्न सक्छु माते पछि ! मातको सुरमा बोलि पनि फुट्छ ! 🥃🍺🍻🥂🍷 यो क्लबमा सार्है मस्ती गरे हौ पहिले ! कहिले फेरी खुल्ने होला क्लब हे प्रभू ! 😎 https://youtu.be/13m11sfY2jw
Nas · Dec 5, 2020 7:24 PM
Lets do it and start from nas.
Logan · Dec 6, 2020 1:50 PM
थुक्क लोगन ब्रो ! म हजुरको नम्बर वान फ्यान हु भन्दैमा मैले मेरो ठोक्न नपाकोले सुकेको एक इन्चको धुक्कुर समातेको फोटो मोबाइलमा सेभ गर्न भएर फ्यान्टसाइज पो गरीराख्न भाको रहेछ ! लोगन ब्रोको सेक्सुअल प्रिफेरेंस के रहेछ भनेर ब्रो आफुले नै साबित गरि दिनु भो ! थुक्क ! साझा पर्सन अफ यियेर २०२०मा हजुरलाइ भोट खसालम् भनेको कुरो चैँ " साझा होमो अफ द यियेर २०२०" मा पो खसाल्न पर्ने रहेछ ! 😂 # नो होमो 🙏 Last edited: 06-Dec-20 01:58 PM
Nas · Dec 6, 2020 1:58 PM
I thought you will say"Thank you Logan Bro" . You wanted to spread your daily activity and this thread is perfect for our (Bokaman) daily activity. You loved posting it and now you should not hate now. Others activities. Last edited: 06-Dec-20 02:09 PM
Logan · Dec 6, 2020 2:05 PM
"हेट" किन गर्न पर्यो …मैले आफै पोस्ट गरेको पिक्चर ! तर हजुर पनि येसरी मेरो धुक्कुर देखि अट्रयाक्ट हुन् भाकोले सार्है लाज लागेर पो त् ! 🙈😂🙏 भर्खर टोप पड्काई सार्है "हाइ" भै राको छु हौ लोगन ब्रो ! 🤩 Last edited: 06-Dec-20 02:17 PM
Nas · Dec 6, 2020 2:14 PM
Bro : I thought you like to be advertised , otherwise you would not be posting it in Sajha.
Logan · Dec 6, 2020 11:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion