मेरो सरणमा आऊ , तिमि हरु पाप मुक्त बाट हुनेछौ |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भगबत गीताको भाग नौ मा कृष्णले "म नै सबै हु " भन्ने कुरा इसाइले ग्रहण गरेका हुन ? इसाइ को धर्मले भन्छ भ "मेरो सरणमा आऊ , तिम्रो पाप म लिनेछु र तिमि हरु पाप बाट मुक्त हुनेछौ" ? पाप धुवाई कर्म बाट मात्र हुन्छ, अरुले धुएर जादैन भन्ने कुरा मा कति बिस्वास गर्नु हुन्छ |

Logan · Dec 6, 2020 3:50 PM · 1,323 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion