Let me take this opportunity to thank Mr. president for extending the TPS deadline . My H4 was taking ages to be approved and my licensee was due on Jan. With the extension I will get in that driving seat at least for few months. Hopefully ill get my H4 back by then . thank you once again Mr. President .
loganko vinaju · Dec 7, 2020 4:40 PM · 4,687 views
थुक्क पातकी ज्वाई , हाम्रो सपरिवार biden र harris को समर्थनमा रातोदिन खटियो , तिम्रो सालो लोगने ट्रंपको बिरोध गर्दा गर्दा घोक्रो फुटेर झन्डै सहिद भयो । तिमि जाठो भतुवा यहाँ सालो, ससुरो, बुडो ससुरोको इज्जतको ख्याल नगरी साझामा आएर ट्रंपको भक्ति गाउने ? आफ्नै माल ( नातिनी ) गतिलि नभएपछि तिमि अर्काको छोरा लाई के गाली गर्नु । दसैँमा टिका थाप्न औलाऊ नि अनि तेती खेर थाहा पाउछौ , ( ज्वाई न स्वाई, अगुल्टोले च्वाइ च्वाइ ) साझमा dislike button किन नहालेको ? झुक्किएर like ठोकेछु
logankobaje · Dec 7, 2020 4:59 PM
ढोगगरे बुढाससुराबा , मुजी सम्बन्ध आफ्नो ठाउँमा छ , नाता आफ्नो ठाउँमा छ , यी दुवैलाइ एकै ठाउँमा जोडेर खिचडी बनाउने प्रयास नगरिबक्सेला, मेरो बिनम्र अनुरोध । जहाँ मुजी आत्मसम्मान र आदर हुन्न त्यहाँ टिका लाउन त के मुजी मुत्न पनि आइदैन । ट्रंप मुजी मेरो आदर्श पुरुस हुन्, उनको भक्ति गर्दा हजुरलाई समस्या छ भने मुजी आफ्नी नातिनी लिएर जानुस । फिल्हाल मुजी TPS थपेको अवसरमा chill गर्न दिनुस । दर्सन
loganko vinaju · Dec 7, 2020 5:13 PM
lmfao भनेको चै येही नै होला ही ही ही लोगन बोरो को खानदान ले सहि हँसाए ही ही ही
pandeyji · Dec 7, 2020 5:16 PM
मुजी पाण्डेजी , बेला न कुबेला हिहिही हास्छ ।
loganko vinaju · Dec 8, 2020 10:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion