कृपया हेरेर प्रत्तिक्रिया दिनु होला https://www.youtube.com/watch?...
loganko vinaju · Dec 8, 2020 11:53 AM · 7,673 views
गीत ज्यादै राम्रो लाग्यो ज्वाई साब on different note - तिमि जैरे लाई चै किन प्रतिर्क्रिया दिनु होउ, न तिमि गायक , न तिमि संगीतकार। काम धन्दा केहि छैन ? दिन भर साझामै झुण्डी रहन्छौ ? डूकुलंठक
logankobaje · Dec 8, 2020 12:09 PM
ढोग गरे ससुराबा , सर्ब प्रथम गीत मन पराई दिनु भएकोमा हृदीय देखिको आभार , अनि कस्ता चित्त्ने पाखे संग नाता कुटुम्भ जोढ़ेछु भनेर पछुतो भै राख्य छ मलाई त । ज्वाई संग बोल्ने भाषा तेइ हो हजुरको ?के हो " जैरे " भनेको ? चित्त्ने ससुरा , तपाईको नातीले जस्तो एउटा चप्पल प्याट्ट प्याट्ट पड्काएर बिहान जुरुक्क उठेर तुरुक्क मुतेर चुरोट च्यापेर ग्यास स्टेशनमा घण्टा हान्न गए चै काम हुने , हामी दिन भर कम्प्युटरमा बसेर आखा दुखाएर गरेको काम चै ट्यामपास ? आदर खोज्नेले आदर दिन सक्नु पर्छ , दर्सन .
loganko vinaju · Dec 8, 2020 12:51 PM
बाँदर जस्तो बेहोरा भाको मान्छे लाई के आदर गर्नु होउ , अचम्म छ ।
logankobaje · Dec 8, 2020 2:48 PM
https://www.youtube.com/watch?...
logankobaje · Dec 10, 2020 3:23 PM
आहा कस्तो राम्रो गीत बजे यो सुमधुर गीत हेरेर त मलाई हल्का निन्द्रा लग्यो ही ही ही
pandeyji · Dec 10, 2020 3:30 PM
मलाई त केटाले गाको मनपर्यो ससुरबा https://www.youtube.com/watch?...
loganko vinaju · Dec 10, 2020 5:17 PM
होइन केटि को भर्सन नै राम्रो थियो भने हाम्लाई लै रच ही ही ही
pandeyji · Dec 10, 2020 7:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion