न सारी पाइन भन्ने कचकच, न दारी बिझायाे भन्ने खसखस, न घर ढिलो अाइस् भनेर झगडा, न अर्की जिस्काइस् भनेर लफडा, तन टाढा भए नि मन नजिक ! स्वास्नी त कमरेड ! अर्कैकी ठीक !! अफिस गयाे, हस्ताक्षर दन्कायाे, फाेन गर्याे, पाेइ बाहिर छ भन्ने पत्ता लगायाे, उनकाे काेठामा पुग्याे, मासु चिउरा खायाे, टिभीकाे आवाज बढायाे, तबला बजायाे, मान्छेलाई मंसिर, कुकुरलाई कात्तिक, स्वास्नी त कमरेड अर्कैकी ठीक !! शेयर किन्छिन्, मलाई नै फाइदा ! सर्वस्व दिन्छिन्, मलाई नै फाइदा ! स्वास्नी अर्कैकी, खर्च अर्कैकाे, मैसँग आउँछिन्, मलाई नै फाइदा ! उसकाे पाेइकाे खर्चमा विश्व घुमियाे, अमेरिका पुगियाे, KFC खाइयाे, रसिया पुगियाे, भाेड्का चिरप्याइयाे, दुबई पुगियाे - उँट चढियाे, युराेप घुमियाे, काखैमा लडियाे ! भुक्का लागे भन्न पाइयाे - बेबी ! पैसा झिक ! स्वास्नी त कमरेड ! अर्कैकी ठीक !! हदै भए, उसकाे पाेइले छाेडिदिन्छ, डिभाेर्स गर्छ, आधा सम्पत्ति दिन्छ ! छाेडेकी स्वास्नी, मेरी छम्मा ! आधा सम्पत्तिसहित छाेड्याे, त्यसकै बुढाे निकम्मा ! मेरै हातमा चाबी, मेरै हातमा ताला, अघाेषित स्वास्नी, विना बरमाला ! निहुँ खाेज्नेले भेट्छन्, कार्यकर्ताकाे किक ! स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!
loganko vinaju · Dec 14, 2020 1:23 PM · 15,768 views
वाह वाह वाह नोबेल प्राइज ओफ लितेरेचर पाउनु पर्चा यो रचना ले भन्ने हाम्लाई लै रच ही ही ही
pandeyji · Dec 14, 2020 1:37 PM
Its fantastic inne' ?
loganko vinaju · Dec 14, 2020 9:21 PM
हो त. अर्कै को ठिक .... Kuro नि
Debin · Dec 15, 2020 6:33 AM
मुजी debin लाई चिट्ठा परेको जस्तो छ , कसको स्वास्नी पड्काई राखेको छ पछि गारो पर्ला भुडी बोकी भने
loganko vinaju · Dec 15, 2020 10:28 AM
स्वास्नी त कमरेड अर्कैको ठीक कस्तो हो सोच? कस्तो हो बिचार ? अर्काको भाग पनि खोस्ने र हडप्ने कस्तो हो यो ब्याभिचार? लेखाइले त लाग्छ हामीलाई गएका छौ स्कुल र कलेज तिम्रो त्यो लोइ-मुत्ते चित्रणलाई अझै पुगेनछ सामाजिक नलेज तिमी जस्तै पाखण्डिले हो हामी हराउदै छौ हाम्रो धरातल पुरुष भएर स्वास्नीको पैसा खानु नामर्दलाई मात्र लाग्छ तलतल अर्काको जुठो खाएर मस्ती गर्नु त्यो पनि झुक्काइ झुक्काइ यसमा के को हो पुरुषार्थ? अबुझ तिम्रा ती बुझाई छोडेकी स्वास्नी, मेरी छम्मा भन्ने तिमी नै हो त्यो निकम्मा ल्याकत भए बिहे नभाकी ल्याउ कि त कुर्नु पर्ला अर्को जन्म?
Bennedict · Dec 17, 2020 12:53 PM
आजै ज्वाई भ्याक्सिनले थल्लियेर आराम फर्माइ राख्या छन आजै फेरी ज्वाईको गाड़ मार्न यो आकल झुक्कल साझामा छिर्ने bennedict आईपुगे , कस्तो अफ्ठ्यारो समयमा इन्ट्री मारेको bennedict कान्छा ? कति दिन को साझा बसाई हो यसपाली ? भोलि गाड़ मारे हुन्न ?
logankobaje · Dec 17, 2020 1:22 PM
एस्लाई भनिन्छ असली शाहित्य...
pandeyji · Dec 30, 2020 3:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion