नेपाली राजनीतिक विषयहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो बिचारमा ऐलेका राजनीतिक विषयहरु कर्मरूपमा तल लेखियेको जस्तो छ | 1) नेकपा 2) भारत 3) भ्रस्टाचार 4) चीन 5) काँग्रेस 6) राजा 7) हिन्दु राष्ट्र तपाईंहरूको प्रतिक्रिया अबस्य लेख्नु होला |

harkhe7 · Dec 14, 2020 4:46 PM · 2,061 views

2 Replies

तात्कालिक रूपमा नेपालको राजनीतिक बिसाए केपी ओलीको सुरुवालको इजारमा अल्झिएको छ , इजारको ओल्लो फेदमा राजनीति सुरु हुन्छ पल्लो छेउमा गएर सकिन्छ । ओलीले चाहे अक्तियार प्रमुख जेल जान्छ, ७० करोड भ्रस्टचारी ओलीकै घरमा बस्छ । जग्गा दलाल अर्थमन्त्रि बन्छ , कसैले चुइक्क बोल्न सक्दैन । नेपाली राजनीतिमा येतिका दबदबा कोइराला बुडाको मात्र थियो । नेपाली राजनीतिक बिसाएहरुमा serial नो १ देखि ३० सम्म ओली ओली छन् तेस्पछि तपैले भनेका बिसाएहरु क्रमश ३१ ३२ ३३ हुदै जान्छन ।

logankobaje · Dec 14, 2020 5:04 PM

वोट अबोउत सेरे भेरे प्रचंडे etc etc

pandeyji · Dec 14, 2020 5:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion