लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उनकै पार्टिका प्रबक्ता भन्छन -- "आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो।यो लागु हुन सक्दैन।यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।" बिपक्षि पार्टिका गगन थापा - "संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। @PM_Nepal ले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।" तर, उन्ले गर्दे पछि गर्दे .. https://youtu.be/RvvUEQkzxes

AnandNepal · Dec 20, 2020 1:51 AM · 26,090 views

24 Replies · Showing 21 - 24
Page 2 of 2

We shall find out soon which leaders were under the influence of Dunning -Krueger effect. 🤓 https://youtu.be/y50i1bI2uN4

harkhe7 · Dec 30, 2020 9:06 PM

Nostalgic! https://www.crisisgroup.org/as...

harkhe7 · Jan 9, 2021 5:33 PM

Interesting @harkhe7 मैले बुझेको कुरालाइ अहिलेको अबस्थालाइ लिएर थोरै लेख्ने प्रयास गरें .. (तर मलाइ रिपोर्टरको रिपोर्ट अधुरो लाग्यो - भारतिय स्कलर को हो .. नाम पनि छैन स्रोतको कुनै उल्लेख पनि छैन। केहिको पनि श्रोत उल्लेख गरिएको छैन।") "writes one commentator." - who & where ? "B. P. had spoken to an Indian academic" - name? or just a made up thing? ... २०१५ सालमा नेपालमा पहिलोपटक निर्वाचन भयो र बिपि कोइरालाको नेतृत्वको नेपालि कांग्रेसले बहुमत प्राप्तगर्यो। बिपिको नेतृत्वमा सरकार बनेको एक बर्ष पछि एक भारतिय बुद्धिजिवि संग कुरा गर्दै शन्तोष ब्यक्तगरेका थिए, "बल्ल एउटा सरकारबन्न नपाउँदै कुनबेला कसले फेर्ने हो भन्ने चिन्ता लिनु नपर्ने भएको छ।" "अहिले कम्तिमापनि स्थायित्व त बहेको छ। बिगतलाइ हेर्दा यो एक अद्वितिय कुरा हो।" तर, दुखको कुरा उनले त्यसरि स्थायित्वको बखान गरेको ६ महिना पछि नै उनको सरकार ढल्यो। उनलाइ राजा महेन्द्रले गिरफ्तार गरेर एक प्रजातान्त्रिक र स्थायित्वको प्रयासको अन्त्य गरिदिए। अहिले ६० बर्ष पछि फेरि त्यहि अबस्था दोहोरिएको छ। त्यो बेला राजाले संसद बिघटन गरेर प्रधानमन्त्रिलाइ बन्धक बनाएका थिए। त्यस बेला जस्तै अहिले पनि पञ्चायत हटेर बहुदल आएको ३० बर्ष पछि बनेका सबै सरकार अस्थाइ रहेका थिए। एक बर्ष भन्दा लामो समय चल्नु नै अनौठो जस्तो लाग्ने अबस्था आएको थियो। अनि, ३ बर्ष अघिको चुनावमा जनताले नेकपाको गठबन्धनलाइ झण्डै दुइ तिहाइको बहुमत दिएर सरकार बनाउन लगाए। इतिहासमा नै सबै भन्दा शक्तिशालि यो सरकारले देश बिकास गर्छ भन्ने ठुलो आशा थियो। तर, सरकार शुरु देखि नै अल्पमतको सरकार जस्तो बन्यो। आन्तरिक कलहका बिच प्रधानमन्त्रिले पटक पट्क मन्त्रिपरिषद फेरबदल गर्दै असन्तुष्ट पक्षलाइ खुशि पार्ने प्रयास गरिरहे। तर, यो गठबन्धन नै जनतालाइ धोका दिएर बनाइएको रहेछ भन्ने प्रचण्डले खुलासा गरे। उनिहरुले प्रधानमन्त्रि नै पालो पालो बन्ने भनेर भित्रि समुझौता गरेका रहेछन। यो गोप्य सम्झौता खुलासा गरे पनि ओलिले प्रम पद छोडेनन, प्रचण्डले उनको खुट्टा तान्न छोडेनन। यहि खिचातानिको बिचमा इतिहास दोहरियो फेरि संसद बिघटन भयो। (थपथाप र मिलाउन बाँकि नै छ)

AnandNepal · Jan 10, 2021 1:57 AM

This is another interesting article if you haven't seen it yet. It basically talks about how the struggle between the party president and the prime minister has caused instability in Nepal for the last 7 decades. https://www.spotlightnepal.com...

harkhe7 · Jan 10, 2021 8:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion