खै, मलाई मात्रै हो कि के हो, यो साझामा मानिस हरु किन 'one of my frdiend' भनेर सुझाब माग्छन्, मैले बुझ्न नसकेको कुरो ? हुन त मलाई यसमा टाउको दुखाइ केहि छैन तर यो 'मोही माग्ने ढुङ्रो लुकाउने प्रबृत्ति' चाही अनौठो छ है । साझाले आफ्नो सक्काली परिचय लुकाउने प्रसस्त मौका दिएकै छ तर किन आफ्नै समस्या लाई पनि 'अर्काको' भनेर देखाउने पर्ने होला, ए रात्तै! इनिहरुको post पढेर एस्तो लाग्छ, इनको आफ्नो समस्या भनेको केहि छैन, खाली अरुको समस्या हलको लागी स्वयमसेवा गरिरहेका छन । अनी यिनका 'friend' bhanaauda चाही कस्ता होलान..... ? आफ्नो समस्या को सुझाब्को लागी आफुले नसकेर साथी लाई नै गुहार्नु पर्ने? अमेरिका मा बसिएको छ, एसो कम्प्युटर को बारखरी त सिकौन प्रभु! तेसो गर्न नसकिए पनि साथिलाई गुहार्नु भन्दा त आफ्नो छोरा नाती लाई नै मद्दत माग्दा बेश होईन र ? सबैको धन्य होस ।
The Thamelean · Dec 20, 2020 8:45 PM · 17,771 views
sahi kuro garnu bhayo bro le...
Baneko chha paharale · Dec 21, 2020 9:38 PM
मेय्बी इट्स देयेर वे ओफ कमुनिकेत्तिंग एस्तो कुरामा किन टाउको दुखाउनु भन्ने हाम्लाई लै राछ अन्तिम मा एक अर्का लै सहयोग गर्नु नै ठुलो कुरा हो नि
pandeyji · Dec 24, 2020 12:13 AM
Thamelean mujee le sahi kura garyo... samaya bhayena hola ni ta .
butternut squash · Dec 24, 2020 12:35 PM
ठमेलेअन ब्रो यो त ठिक भएननी अरुले के गर्छ भनेर अनावास्येक चासो दिने, मुला अरुले जे गरेपनि तिमि लै बाल मतलब।
Eklopan · Dec 24, 2020 3:02 PM
फ़ोक्सो फुलने गरि खोक्योउ , अर्ति दिन सजिलो छ, आफुले पालना गर्न गाह्रो छ हैन त ? साझामा बल्छी थापेर बस्ने, नयाँ तरुनिको मुन्टा र मुटुनो मात्र छोपिएका फोटा हेर्न (पोलको नतिजा) कागले कान लाग्यो बनेर पछी लाग्नेको सन्ख्या बढाउदैछौ | मानु खानु आफ्नो कुरा गर्नु अरुको भने झै सके छिमेकिको २ इन्च जमिन मिच्न पाए जीबनमा दिग्बिज्य ठान्ने मन्स्थिती बोकेर छिरेका साझाका गोर्खे खसिबोकाबाट ठुलो आपेक्षा राखेर साझा छिर्नेकै दोश देखिन्छ | "मेय्बी इट्स देयेर वे ओफ कमुनिकेत्तिंग एस्तो कुरामा किन टाउको दुखाउनु" Please, practice what you preach. Last edited: 25-Dec-20 10:55 AM
Logan · Dec 25, 2020 10:47 AM
....... Last edited: 25-Dec-20 03:21 PM
Baneko chha paharale · Dec 25, 2020 3:12 PM
...... Last edited: 25-Dec-20 03:21 PM
Baneko chha paharale · Dec 25, 2020 3:20 PM
Butternut, thank you for your comment but please do not use those derogatory terms, hai? Happy Holidays!
The Thamelean · Dec 25, 2020 3:32 PM
🆗
butternut squash · Dec 25, 2020 4:56 PM
"साझामा 'One of my friend...' प्रबृत्ती" ठमेलियेन ब्रो ! 😂🙏 Last edited: 26-Dec-20 06:17 AM
Nas · Dec 26, 2020 6:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion