अलि महिना भयो यो काम चलिरको. हिजो शनिबार पनि मौका मा चौका हानियो . आज धुक्कुर को टुप्पो हल्का चिलायो अनि अलि सुनिएको छ. के गर्नी होला?
Debin · Dec 20, 2020 9:39 PM · 10,812 views
ल खत्तम भयो बर्बाद भयो , भिरुङ्गि नै सक्ली सकेछ नि, ढुक्कुर चुडेर फाल्नुको विकल्प भएन नत्र कुहिएर झर्छ , काटेर फाले फेरी पलाउने सम्भावना छ भन्छ है :)
logankobaje · Dec 21, 2020 6:38 AM
कस्तो डरलाग्दो कुरा गरेको logankobaje ले . पिशाव गर्दा गर्दै पिशाव नै रोकियो.हेइत
Debin · Dec 21, 2020 10:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion