I am starting to think if the leaders in Kathmandu think that they are better leaders than the leaders in Delhi. I had heard that BP Koirala thought that he was better than Nehru? What do you think? It is not like a कुवाको भ्यागूतो, is it?
harkhe7 · Dec 27, 2020 8:04 PM · 2,437 views
हो नि मुजी हर्खे ज्यु , नेहेरुले त BP लाई त्यो समाएको एशियाको दोस्रो प्रभाबसाली व्यक्ति भनेका छन् ( पहिलो मलासियाका प्रधानमन्त्री ) । गिरिजाको कुटिलता देखेर त दिल्ली तिन छक्क खाको, माओबादीको सफल अवतरण येति छिट्टो हुन्छ भनेर स्वोयम दिल्लीले नि सोचेको थिएन । जुन मावोबादी समस्याले भारत ऐले सम्म ग्रसित छ त्यो तेती चाडै नेपालमा सकिन्छ भनेर दिल्लीले सोचेको समेत थिएन , गजबको कुरा त नेपालमा अस्थिरता फैलाउन भारतले नै माओबादीको जन्म गरेको थियो तर उसको इच्छा बिपरित १२ बुदेको साछी भारत आफै बस्नु पर्यो । यो भनेको आफ्नै प्रेमिका अर्कै संग engage भाको फोटोमा "like" ठोक्नु जस्तो हो । दिल्लीको कमजोरी भनेको एसले नेपाल लाई सधै कम्जोर ठानेको छ एसको परिणाम आफै भागेको छ । नेपालमा भारतका कुटनीतिक र गुप्तचर गरि १२०० बढी कर्मचारी कार्येरत छन् , यिनीहरुको नेपालमा पकड येति दरो छ कि प्रधानमन्त्री देखि राजासम्मका कोठा देखि भान्सा सम्म यिनको प्रभाब छ । येति दबदबा हुदा पनि ५८ को दरबार हत्या काण्ड दिल्लीले BBC को breaking बाट मात्र थाहा पाएको थियो । ६ महिना भन्दा बढी समय लाएर योजना बुनेको दरबार हत्या काण्ड बारे दिल्ली बेखेबर हुनु कुटनैतिक असफलता थियो । ४६ को नाकाबन्दी नेपालले १५ दिन भन्दा झेल्न सक्दैन र राजा बिरेन्द्रले भुटान सैलीमा आत्मसमर्पण गर्छन भन्ने दिल्लीको मान्येता थियो । मरिचमानले दिल्लीको त्यो भ्रम चिरी दिए , तेही भ्रममा मोधि थिए दोस्रो नाकाबन्दी ताका तेस्लाई ओली बाले मिथ्या साबित गरि दिए । नेपाली छेत्री बाहुनसंग भिड्न दिल्लीले नेपाली मधेसीको सहेता लिएर बोडरमा नाका बन्धि गर्न मधेसी लाई खटायो । मधेश आन्दोलनको सक्तिले प्रज्वलित मधेसी आफ्नै नेपाली बिरुद्ध नाका बन्दि गर्दा भिजेको मुसा जस्तो भए , फलस्वरुप मधेसीको सक्ति छिर्न भयो र मधेसमा छेत्री बाहुनको प्रभाब झन् बढ्न थाल्यो । सम्पूर्ण सधेसी सक्ति ऐले बाबुराम ( बाहुन ) को अधिनमा छन् । माओबादी समायोजन पछि गिरिजा प्रधानमन्त्री भए पहिलो विदेश भ्रमण भारत गरे , उनलाई एरपोर्ट लिन स्वयम् भारतीय प्रधानमन्त्री मनमोहन सिंह एरपोर्ट गए । प्रधानमन्त्री भए पछि एरपोर्टमा फुलको गुच्छा लिएर कसैलाई स्वागत गर्न बसेको तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहको पहिलो अनुभब थियो । भारतमा प्रधानमन्त्री लाई स्वागत गर्न विदेश मन्त्रि वा विदेश सचिब जाने चलन छ , रास्ट्रपतिलाई उपरस्त्रपति जाने चलन छ । गिरिजा लाई स्वागत गरे पछि कुनै भारतीय प्रधानमन्त्री लाई एरपोर्टमा स्वागत गर्न गएको भनेको नरेन्द्र मोदी हुन्, उनि ट्रंपको पहिलो भारत भ्रमण बेला गएका थिए तर ट्रंप रास्ट्रपति थिए । मनमोहन सिंहले गिरिजालाई त्यो समय एशियाको इतिहासकै एक महान नेता भेनेका थिए । बेलायती बिस्तारबादले भारत सखाप भएको बेला नेपाल कसोरी बच्यो त्यो बारे नि भारत बेखबर छ । हालचालै संसद बिगठन हुँदा पनि दिल्ली बेखबर थियो । प्रस्तुस घटनाक्रमले पनि दिल्लीको नजरमा नेपाली नेताहरु बाठा, अवसरबाधी र अबिस्वसिला छन् भन्ने परेको छ । भारत र बेइजिङ्ग दुवैलाइ आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने तर निर्णय लिदा दुवै देशलाइ बेवास्ता गर्ने दिल्लीको निस्कर्स छ । नेपाल, नेपाली राजनीति पत्रै पत्रको पहेली हो भन्ने दिल्लीले बुझ्न थालेको छ , नेपालमा आउने भारतीय राजदुत एसका उदाहरण हुन् । भारतले अति उच्च कुटनीतिकलाई मात्र नेपाल पठाउने गरेको छ । बुझ्न कठिन छैन भारत कुटील छेत्री बाहुन लाई बिस्थापित गरेर उसको चाल अनुसार चल्ने मधेसीलाई सत्तामा हेर्न चाहन्छ , नागरिकता ऐन संसोधनमा बिरोध र नाकाबंधी येसैको परिणामहो । भारतको लागि दुखत खबर, आउदो ४० ५० वर्ष सम्म मधेसीहरु नेपाली सत्ताको नजिक हुने सम्भावना छैन।
logankobaje · Dec 27, 2020 9:58 PM
Looks like they don't miss a chance to put Indian leaders down. https://www.telegraphindia.com...
harkhe7 · Dec 29, 2020 5:00 PM
It appears the Nepali leaders seem to be too ambitious. I think you're right that BP Koirala was a very smart man. I think the problem was that he had too much ambition to become a great leader. As a result, he might have looked towards the sky. And, when you walk looking at the sky, sooner or later you fall. Mahendra Shah, who was not as educated as BP, sacked him. It was possible because Mahendra Shah had good understanding of the ground reality of that era. You have to understand the ground reality to reach to your destination. I wonder who understands the ground reality in today's age Oli or Prachanda. We shall find out soon.
harkhe7 · Jan 2, 2021 10:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion