asking for a cousin that recently moved to the US. Are there any consultancies that provide training in non-technical IT sectors? I know there's BA positions but my cousin isn't very outspoken and comfortable when it comes to presentations. His background is Finance.
money2go · Dec 29, 2020 7:46 AM · 10,394 views
Computer (hardware ) repair ?
Logankobaje · Dec 29, 2020 8:35 AM
हा हा ! मलाइ त् बिहान बिहानै हँसाउन भो लोगनकोबाजेको कमेन्टले ! मैले त्यो एन्सर चैँ पटक्कै एक्सपेक्टनै गरेको थिएँन बाजे ब्रो ! 🤪😂🙏
Nas · Dec 29, 2020 8:45 AM
होनी मुजी नास्या दाजु , साथीहरु IT भन्न साथ consultancy धाउने कुरा मात्र गर्छन त्यो भन्दा अरु पनि छ IT , अस्ति यो मुजी मगोर्खे ( जसलाई तपैले समलिंगी काण्डमा फसाएर बेज्जत गर्दिनु भयो ) को पोस्टहरु boost गर्दै थिए वहाको एउटा पुरानो धागो पढेको जसमा लेखेको थियोकि वहा पनि पैले consultancy धाएर काम नपाएर वाक्क हुनु भाको रैछ अनि कसैको सुझाबमा वहाले रेडियो , tv बनाउने सिप सिक्नु भएछ अनि आफ्नै दुकान खोलेर ऐले वहाको चकाचक छ । hardware maintenance , networking , cybersecurity पनि IT को साखाहो है सथिहो जसको लागि technical background चाहिन्न । एसले तपाइलाई 100K को स्यालरी त नदेला तर ५० -६० K कमाउन कुनै fake resume बनाई राख्न पर्दैन ।
logankobaje · Dec 29, 2020 9:29 AM
cyber security, networking etc. coding/computer knowledge nachahine.
money2go · Dec 29, 2020 9:55 AM
सहि कुरो बाजे ब्रो ! लाइफ अलिक स्ट्रेस फ्री हुन्छ तेसरी फेक रेजिउमेमा घण्टा न हाने ! मैले नि सार्है हण्डर भोग्न परेको थियो शुरु शुरुमा ! तर हन्डर नखाइ र स्ट्रगल नगरि चैँ लाइफमा आगे बढ्न सकिन्न ! दुगडनलाइ पहिला घिस्रिन सक्न पर्छ ! मनीटूगो ब्रो ! हजुरको कजनलाइ कुनै एउटा आइ टि ट्रेनिंगमा जोइन गर्न पठाई दिनुस ! अमेरिका जस्तो देशमा खुन पसिना एक गरे के मात्र सम्भव छैन ! अहिले नै हो दुख: भोग्ने दिन् ब्रो ! ट्रस्ट मि देर इज नथिङ्ग इम्पसिबल इफ इउ डेएर टू टेक रिस्क एण्ड वर्क डेलिजेन्टलि अँन इट ! नेपालमा धेरै मस्ती गरि सक्नु भो होला हजुरको कजनले अबो दुखः गर्ने दिन हो यो…केहि बर्षको लागि ! गुड लक टू योर कजन ब्रो ! अनि लोगनकोबाजे ब्रो, हजुरलाइ मगोर्खे ब्रो… लोगंन ब्रोसंग के कुरामा चित्त दुखाउन भाको ! जहिले नि उन्हाहरुको खेदो मात्र खन्न भाको देख्छु हजुरले ! बिचरा लोगन ब्रोले त् मैले पो यो लोगंकोबाजे अवतार रेजिस्टर गरेको भनेर मन दुखाउनु हुँदै मलाई आरोप लगाउन भाको थियो ! मलाइ नि लोगन ब्रोको कहिले काँही गेडा निचोडन् मन लाग्छ तर संधै र्याग गर्न त् पाप लाग्छ हौ ब्रो ! बिचरा ब्रो " डिमोलराइज" हुन्न्भाको छ बाउ, भेना, बाजे साझामा आउँ भाकोले ! कुन दिन सिरीमती नि टुप्लुक्क आइ पुग्छिन अन्त गेम ओभा … बिचरा हाम्रो लोगन ब्रो ! ट्रंप बाबाको गेडा फुटाउन भएता पनि साह्रो रमाइलो मान्छे लाग्छ मलाई त् लोगन ब्रो , अनि मगोर्खे ब्रो पनि 😜🤓🙏
Nas · Dec 29, 2020 10:34 AM
यो लोगन्या बाउ, भिनाजु, बराजु , भतिज आदि इत्यादी साखा सन्तान विस्तार गर्ने भूमिका हजुरकै हो भन्ने मेरो पनि बुझाई छ अरू साझा मित्रहरुको जस्तो । तर हजुर ले गरेको यो साखा विस्तार रमाइलो नै छ । हजुरको पोस्टहरु ज्ञान बर्दक र सान्धर्बिक नै छन् । कुनै अद्रिस्ये पात्रको पछाडी बाउ बराजु थप्नु नराम्रो जस्तो लाग्दैन । लोगन मुख्य रुपमा हजुर संग रुस्ट भएको कारण चै समलिंगी काण्ड बाट नै हो । सुन्दै छु bendict को नि भिनाजु बन्नु भाको छ , सुभकामना ।
logankobaje · Dec 29, 2020 3:10 PM
How hard is it to get into cyber security and/or networking with a non-comp degree?
money2go · Dec 31, 2020 8:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion