Do we need preskription from Nepal to deliver medicine to USA ? Nepal ko matrai preskription bhayo bhane Huncha ta deliver garna lai
tigerman · Dec 29, 2020 10:00 AM · 9,718 views
किन्न चै मिल्दैन अम्रिकामा , तर नेपालबाट ल्याउन चै कुनै preskription चाहिन्न , ढुक्क भए हुन्छ । नेपालबाट कोहि आउदा म मुजी कुन्द्रुक , फापरको पिठो होइन औसदी मगाउछु , म संग हरेक किसिम को antibiotic , analgesic देखि सबै दबाई छ । आमाको pressure देखि सबै without preskription । नेपालआ ५००० पर्ने औसदी यहाँ $५०००० पर्ने रैछ
logankobaje · Dec 29, 2020 10:09 AM
@logankobaje bro, thanks.. check your inbox I has message you.
tigerman · Dec 29, 2020 10:40 AM
"नेपालबाट कोहि आउदा म मुजी कुन्द्रुक , फापरको पिठो होइन औसदी मगाउछु" अरे बाजेब्रो र मेरो सोचाइ कति मिल्ने हौ ! मेरो नि तेही हो बाज्या ब्रो ! यी हेर्नुस त् मैले स्टक नै मगाको छु ! अमेरिकामा त् छोई नसक्नु छ एसको भाउ ! यो सार्है पोटेंट रेटिनोल क्रिम हो ! मेरो म्यान ग्रुमिङ्गको सिक्रेट ! यही लगाई लगाई अनुहार बाँदरको जस्तो भए नि अलिक निखार्न हेल्प गरेको छ बुढेसकालमा ! 🙈 Last edited: 29-Dec-20 02:51 PM
Nas · Dec 29, 2020 10:44 AM
टाइगर ब्रोको सब ठिक भै राको छ होला भन्ने आशा गर्दछु ! माइ थट्स एण्ड प्रेएर्स ब्रो ! 🙏
Nas · Dec 30, 2020 10:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion