यसमा नास बोरो लगायत बुद्दिजीवि र बरिसठ्ठ 😁 हरूको २ शब्द खोज्दै छु , पुरानो थ्रेड भेटिन ।
atomic · Dec 29, 2020 2:15 PM · 23,962 views
! केही लगानी गरौं भने , पोष्ट मा मूसो , चरो देखदिन त् ! नास बोरो ले केही कम्पनी को स्नयाप सट् पोष्ट गरे आभारी हुन्थे । -उही एटोमिक
atomic · Dec 30, 2020 12:10 PM
ये ला ! एटोमिक ब्रो … मैले यो धागो आज मात्र देखेको ब्रो ! एटोमिक ब्रो … माइन्ड न गर्नुस ल … म स्टक, फाइनान्स रिलेटेड कुरो "नाजको संसार" मा पोस्ट गर्ने गरेको छु ल ! उता नि आइ दिनुस न ल बेला बखतमा ! अनि म तेस्तो स्टक गुरु केहि होइन हौ ब्रो ! शिकारु हु म ब्रो ! म भन्दा बेसी जान्न हुने गुरुहरु साझा मा नै हुनु हुन्छ ! द्रोग्बा ब्रो मेरो साझाको स्टक गुरु ! म चैँ खालि पेनी स्टक मात्र ! एनी वेज विष इउ अ गुड फरचिउन एटोमिक ब्रो ! मैले चैँ सबै भन्दा ठुलो आशा गरेको स्टक चैँ यो हो ! $३.५५ मा इन्ट्री गरे पछि डाउन हिल जाँदा जाँदा मलाइ सार्है रुवाको छ यो खातेनीले ! अझै पनि रगत चुहाउन्दै बसेकी छिन् ! साला एभरेज गरि गरि बल्ल अलिक सेफ पोजिसनमा आयो भनेको अझै रगत सुकेको छैन राँडीको ! माइनसमै छु ! तर जे होस् नया कोभिडको स्त्रेन अमेरिकामा छिरीसकेको छ र आर्को साल नया पी आरमा यो स्टकले मेरो ढुक्कुर बाट टिस्टा खोलामा भेल लागेको पानि जसरी कट्टु भिजाउने छ भन्ने ध्रिड बिस्कास लिएको छु ! 😂🙏 सरि फर फ़ाउल माउथ है ! यो रन्डी स्टकले मलाइ सार्है दुख देको छ ब्रो ! रिस मात्र पाखाको ! ! 😭🙈🙏 Last edited: 30-Dec-20 04:48 PM
Nas · Dec 30, 2020 12:33 PM
HOTH को २०१९ देखि स्टक मूल्य खस्ने देखि बढ्ने काम देखिदैन तै पनि किन्न पुगेको देखेर के आधार मा किने भयो बुझ्ने जिज्ञासा राखेको छु जसले हामीलाई पनि भबिस्यमा काम देला |
Logan · Dec 30, 2020 3:46 PM
बिचरीले चित्त दुखाइ छे ! बल्ल नछुने हुने रोकी मोरीले ! हठ बेबी … हेर्नुस त् मैले "जुन" महिना देखि हजुर माथि हालेका सबै सौताहरुलाइ किक गर्दीसके तर हजुरलाइ मात्र मैले दिल मा सजाई राखेको छु ! प्लिज मलाइ नेक्स्ट यियेर डिसअपोइन्ट नगर्नुस ल … नेक्स्ट यियेर $४ डलर पुगी दिनुस न मेरी जानु ! 🙈❤️ Last edited: 30-Dec-20 04:57 PM
Nas · Dec 30, 2020 4:47 PM
My choices are NIO, XPEV, TESLA. Bit pricy but brighter future.
dhoti_prasad · Dec 30, 2020 5:04 PM
Thank you , company haru ko naam Yetai dekhda sajilo lagney 😁
atomic · Dec 30, 2020 6:43 PM
“नाज को संसार” मै आंउला उसो भए 🙌🏼 जदौ ।
atomic · Dec 30, 2020 7:04 PM
Buy some spac COMPANIES for Q1 2021. APXT partnering with avepoint, the Microsoft partner For 19 yrs and growth every year BFT Partnering with safe pay, 98B transaction in 2019, next paypal NPA partnering with satellite mobile company All will happen in Q1 2021, waiting merger news starting 1st Jan 2021.
tutepani · Dec 30, 2020 9:03 PM
My recommendation would be to avoid penny stocks..Always invest on market leaders...Outperforming S&P is tough but is doable if emotions are put away and some time is spent on learning...IMO, sectors like Industrial,healthcare,technology,consumer discretionary and financial will do good for decades..Selecting 4 each market leaders from these sectors to build portfolio may be good investment ( just my opinion no guarantee coz no body can time the market)
tunatuna · Dec 30, 2020 9:11 PM
Just put your money in ETF and go for a long sleep,, you will be fine.
alien24 · Dec 30, 2020 11:28 PM
"HOTH को २०१९ देखि स्टक मूल्य खस्ने देखि बढ्ने काम देखिदैन तै पनि किन्न पुगेको देखेर के आधार मा किने भयो बुझ्ने जिज्ञासा राखेको छु जसले हामीलाई पनि भबिस्यमा काम देला |" "My recommendation would be to avoid penny stocks..Always invest on market leaders..." 😂🤓🙏 Last edited: 31-Dec-20 09:09 AM
Nas · Dec 31, 2020 8:36 AM
मेरी आमौई नि । अजिईंगर को शिरार झैं भयो त ! 😁
atomic · Dec 31, 2020 9:02 AM
DNMR
STUPIDA · Dec 31, 2020 10:43 AM
Any recommened ETFs?
tutepani · Dec 31, 2020 4:28 PM
Nas · Jan 2, 2021 9:48 AM
अल्वेज प्लानिङ्ग … एनलाइजिङ्ग … स्टडिइङ्ग …फर द नेक्स्ट प्रे इन द मार्केट ! 🤓🙏 Last edited: 02-Jan-21 11:42 AM
Nas · Jan 2, 2021 11:32 AM
अब माछोलाई जालमा हाल्न, अंकुशे फ्याक्ने ट्रेनिन्गं यहि बाटै सिक्दै छु । माछो को जातहरू चाहीं बेला बेला फुक्दै गर्नु होला 😅😅😅 Last edited: 02-Jan-21 03:54 PM
atomic · Jan 2, 2021 1:28 PM
Nas bro, $3.14 त कहिले पनि भएको छैन recently, आफैले edit गरेको त होइन ?
salamkrishne · Jan 2, 2021 2:23 PM
"आफैले edit गरेको त होइन ?" क्रिश्ने ब्रो …🤫
Nas · Jan 2, 2021 3:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion