Attention: Admin!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रिय एड्मीन ज्यु, यौटा अध्भूत समस्या आईपर्यो, हजुरको मदतको लागी हारगुहार गर्नको लागी यो पोस्ट लेख्दै छु, क्रिपा होस! मैले साझामा समय बितायेको देखेर मेरा एक नेपाली मित्र खुब ईम्प्रेस भएर आफु खुद पनि अकाउण्ट खोल्न अप्लाई गरेछन। अब ति साथी परे आउट-एण्ड-प्राउड गे (सम-लिन्गि), आफ्नो बिदेशि लोग्नेसंग कर्म-काण्ड एवं कानुनी रूपमा बिहे गरेर घर-जम गरेर बसेका । अब सम-लिन्गि भयेसी उनि उनको लोगनेको बट-बडी (butt buddy) अनि उनको लोगने उनको बट-बडी हुनु स्वभाविक नै हो। तेहि भावमा रहेर साझामा LoganeKoButtBuddy (लोग्नेको बट बडी) नाम रजिस्टीर गर्न खोजेका रहेछन टाईपो भएर LoganKoButtBuddy (लोगनको बट बडी) रजिस्टीर गर्न पुगेछन। आज लन्चमा पो येसो भो भन्छन। अनि मैले मित्रलाई सुनाए कि सझामा त एकजना लोगन भन्ने सज्जनलाई एक हुल मर्न नसकेका भकुण्डेभुतहरुले लोगनकोबाजे, लोगनकोभीनाजु, लोगनकोजार, लोगनकोसुगरड्याडी आदी-अनादी नाम रखेर हर्यास गरिराछन, र तिम्रो लोगनकोबट्बडी भन्ने नाम एड्मिन्ले अप्रुव गर्ने चानस ऐले अचनाक आकासबाट उर्बशी झरेर तिमिलाई ह्याण्ड्जब दिरहेको बेला बाटो हिंड्दैगरेको प्रभु देवाले देखेर "उर्बशी उर्बशी टेक इट इजि उर्बशी .." मा डान्स गर्नु बरबार छ। यो सुनेर मित्र बिलख्बन्दमा प्रे, आखाँबाट आसुँ झार्दै मलाई एक पटक एड्मिनज्युको सामु उनको केस रखिदिन आग्रह गरे। मेरो मित्रले आफ्ना पतिलाई अनर गर्न लोगनकोबटबडी भन्ने नाम चाहेका हुन, लोगनजि लाई हर्यास गर्न हैन। प्लिझ कन्सिडर गरिदिनु होला!

newsajhaaccount · Jan 5, 2021 11:10 AM · 182 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion