मैले आज सम्म छुन त के GC कस्तो हुन्छ भेनेर देख्न नि पाको छैन गाइच । अब मूजि आफ्नो कार्ड बन्ने पालो लामै भएर होला यो मूजि कार्डको बारे तेती निन्दा खोजि नि गरिएन । भनि हालेनि GC कस्तो हुन्छ भनेर देख्न धरी पाको छैन , आफ्नो नबन्ने भए पछि google गरेर GC कस्तो हुन्छ हेरेको समेत छैन । Georgia को परिणामले अब अपत्र्यसित रुपमा एक वर्ष भित्रै TPS बाट सिधै GC हुने सम्भावना १००% भयो , तर मूजि एसको लागि आफु मानसिक रुपमा तयार नै छुइन । एकै चोटी ग्रीन कार्ड आफ्नै घरमा आइ पुग्यो भने त म मूजि मुर्छा पर्छु होला होउ । कारण यो ग्रीन कार्डको लागि १२ वर्ष देखि अनेकौ पापड बेल्दै आएको छु । ७ चोटी त DV परेन, तेस्पछि कति चोटी DV भरे गिन्ती छैन । ३ लगातार वर्ष H1 मा परिएन । यो चिक्ने कार्डको लागि आफ्नी आप्सरा जस्ती छम्मा लाई छोडेर झन्डै ल्याटिनो माम्मी संग बिहे गर्नु परेको । अनेकौ चोटी क्यानाडा बसाई सर्ने योजना बनाए , त्यहाको weather र wage देखेर जान मन लागेन , बरु मुजी बस्ने परे इल्लिगल्ली एतै ग्यास पसलमा तेल भरेर बस्छु भन्ने सम्म सोचाई आयो । अनि मूजि एस्तो मानसिक तनाब बाट गुज्रेको मान्छे लाई अकस्मत, बिना तयारी, बिना मेहेनत , ग्रीन कार्ड हात पर्यो भने चक्कर लाग्ने सम्स्भावाना हुन्न त ? आफै भन्नुस गाइच । फेरी मूजि ग्रीन कार्ड कसोरी पो आउने हो , USPS को economy / रेगुलर मेलमा आउने होकी , fedex को express मैल मा । fedex मा आए त ठिकै छ खोलेर हेरौला USPS आयो भने तनाब छ कारण USPS को धेरै मैल त junk हुन्छ तेसैले सिधै dump गरिन्छ । अभागी ले खाने बेला हुरी बतास चल्छ अरे , आफ्नो पनि तेस्तै हुने पो होकी ? आफ्नो गच आफै ले trash गरे भने फेरी अर्को बन्न धेरै समय लाग्ला । तेसैले अब देखि हरेक USPS लेटर खोलेर हेर्नु पर्ने छ । तयारी अरु थुप्रै गर्नु पर्ने छ , मूजि घर किन्नु छ , गतिलो status नभएर एउटा घर धरी किन्न पाको छैन , पैसा येतिकै बैंकमा सडेर बैसको छ । आफुलाई GC पाए पछि फोटो सहित FB status राख्ने बर्सौ देखिको रहर , यो रहर कुर्दा कुर्दा बुढेसकाल लागि सक्यो , २ ४ ओटा कपाल फुली सक्यो येसोरी FB status राख्दा छर छिमेकले पाखे भन्ने हुन् कि भन्ने नि डर छ । हुन त मूजि साझाआ मलाई सौतेली दाई जस्तै बेबहार गर्छन , मेरो पोस्ट तँ मुजी धेर्रैले खोलेर धरि हेर्दैनन् तैपनि मुजी कति citizen / GC holder हरुलाई लाग्दोहो मूजिले के पोस्ट गर्या होला बिहान बिहान चिट्ठानै परे जसरि । उनीहरु लाई यो खुसिको महत्तो नै थाहा छैन किनकि उनीहरुले यो कठिन बाटो हिडेकै छैनन । बर्सौ ग्यास स्टेशनमा घण्टा हानेको GC होल्डरले पहिलो इन्ट्री level IT जब पाउदा जति खुसि हुन्छ ऐले हामीलाई तेती नै खुसि भै राखेको छ , हाम्लाई थाहा छ हामीले हिडेको पछाडीको बाटो बडो चुनौती पूर्ण थियो र हामी त्यो बाटो भन्दा राम्रो बाटोको हकदार थियोउ । आज खुसि छु, खुसि हुन चिक्ने २०० million को lottery पर्नु पर्दैन , बहाना खोज्ने हो मूजि खुसि हुने हो । छिट्टै धेरैको ६००को चेकमा अर्को १४०० थपिने होला , आफ्नो चिक्ने जम्मा ८० डलर आको छ, यो सम्झिदा चै ज्यादै मन खिन्न हुन्छ , but anyways...
loganko vinaju · Jan 6, 2021 9:56 AM · 18,602 views
kman74299 · Jan 6, 2021 10:03 AM
Akai bihanai logankovinaju le hasayo.DACA dreamers haru le pauna sukney chance cha Tara TPS lai NO WAY as t stands for temporary. Katti jana agree ra katti jana disagree.tetti kai excited bhara huncha Last edited: 06-Jan-21 10:18 AM
Sanaklaal · Jan 6, 2021 10:17 AM
yo Georgia senate ko result pachi ali chance badheko cha. temporary ko matlab hundaina bro asti ded liberian sable green card payo. Ded= deferred enforced departure
jay050 · Jan 6, 2021 10:43 AM
I am a tps holder as well. I still don’t see a light at the end of the tunnel bro . It’s next to impossibility thing . Democratic Party haru le nai they are not going to throw gariyo patta for all . Biden insisted this before to win the presidency .
Sanaklaal · Jan 6, 2021 11:07 AM
बिहान बिहानै लोगन को विनाजु ले फेरी पनि हँसाए ही ही ही
pandeyji · Jan 6, 2021 11:24 AM
Let's hope for the best bro. asti tunnel purai kalo thiyo,ahile alikati light payecha. but u need to have other plans too.
jay050 · Jan 6, 2021 12:15 PM
It’s a piece of plastic card at the end of the day no more than that after you receive it. Great value before you’ve it.
mangale · Jan 6, 2021 12:17 PM
Yes Mangale you are right but that plastic card has a hidden stamped visa for all countries .
Sanaklaal · Jan 6, 2021 1:13 PM
Nope only for Canada and Mexico and some countries that you dont normally go. You still need valid visa.
mangale · Jan 6, 2021 4:19 PM
TPS stands for Transitional Protected Status गुलेहरु .
loganko vinaju · Jan 6, 2021 4:40 PM
एस्तो हुन्छ भनेर देखाउनु हुन्थियो क्यार्नु आफु त परियो citizen , यो प्रस्न मैले नि "पास" गरे
logankobaje · Jan 6, 2021 10:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion