अभिव्यक्ति स्वोतन्त्रता माथि ठाडो हस्तछेप !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज twitter ले रास्ट्रपति ट्रंपको twitter खाता १२ घण्टाको लागि बन्द गरेको छ । आफ्नो आवाज , धारणा र विचार निर्भिकता पूर्व आफ्नो सुवेछ्यक संग राख्न पाउने संबिधान प्रदक ( First amendment ) अधिकार माथिको ठाडो हस्तछेपको रुपमा मैले एस्लाई लिएको छु । मेरो नजरमा ट्रंप गलत छन् उनका हरेक गतिबिधि गलत छन् तर येसो भन्दै मा मैले वा अरु कसैले उनलाई सजाए दिने अधिकार छैन । यो गतिबिधि रास्ट्रपति ट्रंप र उनका ८८ Million follower प्रति भएको अपमानको रुपमा मैले लिएको छु । twitter नभए कुनै अर्को platform बाट ट्रंपको आवाज गुन्जने छ, घाटा ट्रंपलाई भन्दा twitter लाई छ ।

logankobaje · Jan 6, 2021 8:14 PM · 1,735 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion