दाजु दिदिहरु हो, भारतियहरुको कुरा पत्यायो भने त बहुलाइन्छ !! यि यस्तै हावा कुराहरु हुन .. (यति कुरा बुझ्न भिडियो हेर्नु आबश्यक पनि छैन, नहेरे हुन्छ!) शारांश यत्ति हो - भारतका राष्ट्रपतिले भने रे - त्रिभुवनले नेपाल तिमिनै लेउ भनेका थिए, नेहरुले नेपाल स्वतन्त्र राष्ट्र हो भनेर लिन मानेनन् रे । त्यस अघि अर्को नेताले, राणाले नेपाल दिन लाग्दा, नेहरुले मानेनन भनेर लेखेका थिए। अब कुन चाँहिले बिपिले दिएको थियो भन्लान, महेन्द्रले भन्लान, बिरेन्द्रले भन्लान। तर चक्कर पक्कै पनि अर्कै हुनु पर्छ । के चक्कर हो भन्ने चाँहि मलाइ थाह छैन (भिडियोमा पनि केहि त्यस्तो चक्करको बारेमा कुनै चर्चा गरेको छैन, जति लामो कुरा गरे पनि चुरो कुरा यत्ति हो, तेसैले भिडियो नहेरे हुन्छ। तै पनि, मेहनत गरेर बनाएको भएर शेयर भने गरेको छु :) https://youtu.be/x_LwUzcR_28
AnandNepal · Jan 7, 2021 4:53 PM · 1,702 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion