भारतीय च्यानललाइ दिएको एउटा अन्तरबार्ता ( त्यो पनि हिन्दिमा ) ले फेरी राता रात ओली "हेरो " भएको देखियो । मूजि हिजो सम्म जोकर, गाफाड़ी भन्नेहरु नै आज ओलीलाइ "राजनेता " को संज्ञा दिई राखेका छन् त। येही ताल हो भने त यो मान्छेले गाफैले अर्को २ ३ वर्ष प्रधानमन्त्रि पडकाउछ त । हिजो राति सम्म त जोकर थियो आज उठ्दा राजनेता भै सकेछ । झापालीलाइ नसकिने हैट।
logankobaje · Jan 12, 2021 8:02 AM · 31,135 views
बटरनट ब्रो, तल्लाघरेमाईला दाई ज्यादै सालिन भद्र ब्यक्तित्तो हुनुहुन्छ, मैले जाने सम्म वहाले कसैलाइ नराम्रो भन्नु भाको छैन । तपाईले नासेलाइ पोखेको आक्रोसको उच्च सम्मान छ तर मूजि नासे लाई नि हद से हाद " समलिंगी " सम्मा भन्न मिल्ला, "नरपिचास "कटु सब्द हो , एसको प्रयोग "प्रचंडे " लाई मात्र गर्दा ठिक होला । बुढी संग झगडा गरेर साझा छिर्नु भा जस्तो माने मैले । -दिन सुभ होस् -
logankobaje · Jan 20, 2021 8:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion