ओए चिक्ने नासे दाजु, अब मुजी तिम्रो साझा छोड्ने बेला भएन भनेको...मुजी ४ वर्षा लै चोद्चु भनेको होइन? चिक्ने तिमि त झन् झन् च्या च्या गर्न थालेउ त? :)
dkhanal · Jan 15, 2021 9:31 AM · 2,993 views
पर्खाले अम्रिकन म, मूजि जुँगाको रेखी नबस्दै साथीभाईको उक्साहट पर्खाल नाघेर अम्रिका छिरियो । स्कुलाँ गरेको बदमासी अनि साथीभाईको वहा-वाहिले हौसिएको म, सजिला १० औ विकल्प हुदा हुदै २ ४ जनाको उक्साहटमा ८४ दिनको कठिन बाटो , ३ महादेश अनि १२ देश नागेर अम्रिका छिरियो । मूजि स्कुलको गेट नागे जस्तो सजिलो कहाँ थ्यो र त्यो अम्रिका यात्रा ,कति चोटी बाच्दा बाच्दै मरियो कतिचोटी मर्दा मर्दै बाचियो । भोकले ढुंगा खाइयो माटो खाइयो , तिर्खा सहन नसकेर गाइ आह़ल बस्ने पोखरीको पानी खाइयो । मूजि एक बोत्तल पानीको भरमा ३ दिन हिनियो , १० डलर बचाउन ४ घण्टा हिडियो फेरी जिन्दगिको ४ घण्टा थप्न अर्को १०००० डलर खर्च गरियो । यात्राको क्रममा अपरचित व्यक्तिहरु घनिष्ट मित्र बने फेरी तिनै केहि घनिष्ट मित्रहरुको मृतुको साछी आफै बसियो । लुटपाटको सिकार भैयो, १६ लाखको डिलमा ४० लाख खर्च गरियो । १६ बर्से कलिलो उमेरमै खै मूजि कस्तो कस्तो दुख भोगियो । तलको video हेर्दा आफ्नै कथा याद आयो । https://www.youtube.com/watch?...
logankobaje · Jan 15, 2021 9:32 AM
Kosaile lai umrika pugna yeti dukha cha .. koi koi yehi bhayera pani homeless chan ... pravu ko lila aparampar cha ... jay bhole
pandeyji · Jan 15, 2021 11:01 AM
Honi pandu bro
Logankobaje · Jan 16, 2021 8:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion