How about a Sajha Party?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I might not be the first person who brought this topic before... but anyways ...Has anyone thought about a Sajha get together? I am sure most of the married folks would like nayyyy but what is your guys thoughts on it? I personally think most of the users here are super cool (apart from some ghoch pech) ...And a gettogether might be a fun idea? Maybe a virtual one? (Given the fact some people dont want to show their faces :p)

pandeyji · Jan 21, 2021 7:09 PM · 13,540 views

12 Replies

Just to spice it up... just imagine the reaction you would be able to get to see in this party - Nas vs Underwear - Logan vs Logan ko pariwar - Bennedict vs Underwear - Butternut vs Keyser Soje - Logan vs Sexy in Saree - Drogba in a Pirate hat - Mangale vs The Anti-Immigrants Sorry if I missed others ...You all are super cool. Its just a thought from me. Feel free to pitch on. But it would be a great party. Maybe there are some lost and past friendships here too.

pandeyji · Jan 21, 2021 7:18 PM

पाण्डे ब्रो ! कसम अन्डरवेर जे जसो भय नि भाइ नै हो ! मेरो रिस मरी सक्यो ! भाइ प्रति केहि हार्ड फिलिन्ग्स पटक्कै छैन ! आइ डु नट एक्सपेक्ट एनी थिङ्ग फ्रम हिम बट आइ विल ग्ल्याडली एक्सेप्ट एन अपोलोजी ! मैले आजसम्म भाइलाइ कहिले केहि नराम्रो भनेको छुइन … एक खेप मात्र … सबले उसलाई जोइटिंग्रे भनि राको बेला … मैले नि ये भाइको आज भाँडा माज्ने काम सक्यो कि सम्थिंग तेस्तै भनि देको थिए लाइटलि … मे बि उँहा भाइलाइ कुरो मन परेन होला ! उसले मैले चिक्नी चमेली धागोमा मडलहरुको पोस्ट हाल्यो भनेर रिसाको हो कि के हो … मलाइ तेसरी नै … फोटो फेसबुकबाट झिकी साझामा मेरो चिक्नी चमेली धागोमा पोस्ट गरि देको थिए ! मैले आजसम्म कसैको प्राइभेसी तेसरी हनन् गरेको छुइन ! मैले पोस्ट गर्ने इमेज सब टम्बलरका पब्लिक्ली अभेलेबल पिकचर हुन् … नेपालि मडल होस् या खैरेनि ! अनि साझा पार्टीको कुरा गर्दा … मलाइ त् एननमस मात्र भइ बस्न मन छ हौ पाण्डे ब्रो … खालि मेरो पुन्टर ब्रोसंग मात्र भेटन मन छ ! म एक दम सारो इन्ट्रोभर्ट भाको छु अचेल … पहिला निउ योर्कमा मात्र पार्टी एनिमल … तर मैले त् साझाका धेरै प्यारी मायालुहरुसंग चैँ भेटिसकेको छु पाण्डे ब्रो … खालि काठमांडू जाँदा मेरी मर्सिले मात्र इन्ट्रेस्ट देखाउन भएन … मेरी फुच्चीलाइ नेपालमा लौ न नानि मेरी प्यारी मर्सिसंग कनट्याक्ट गराई देउन भनेर भनेको …उसले मर्सिसंग कनट्याक्ट त् गरिन तर फेरी गधैनि बहिनिले मेरो रिएल नाम लिएर पो उसलाई चिन्न हुन्छ भनि दे छिन … अन्त त् के चिन्छु भन्न हुन्थ्यो र मेरी मर्सिले ! मेरी प्यारी एम्बीलाइ चैँ नेपाल जाने दिनमै सिमकार्ड लि वरी फोन लगाको अनि पछि झम्सिखेलमा डेट गाको ! कस्तो गुजबम्प आउँछ मेरी प्यारी एम्बीलाइ सम्झिन्दै ! सच अ कुल, लभिङ्ग एण्ड बिउटीफुल गर्ल शि इज … येस्पालि गए भने नि भेट्न मन छ ! एमबी … कसम एस पालि सबै लुगा बाट अमेरिकामा छदै ट्याग निकाली वरी भेट्न आउंछु ल ! लास्ट टाइम त् लास्ट रड्डी भाको … ट्याग नै निकाल्न भुले छु … हतारमा ! 🙈 Last edited: 21-Jan-21 07:45 PM

Nas · Jan 21, 2021 7:45 PM

Nas boro we all know about you... if you were my friend in real i would protect you dont worry... but the aim of this party is to know other hidden characters... like underwear, Logan, Loganko Vinaju, Bennedict, Drogba, Mangale, Taremam... and many other cool guys... Hope they will show up... we want a partttteyyyyy

pandeyji · Jan 21, 2021 7:55 PM

Guys feel free to post your free opinions on this post... as long as pandeyji is alive... dont worry ...no bashing will happen here... I think all users are cool here :)

pandeyji · Jan 21, 2021 8:03 PM

"Nas boro we all know about you..." ला नि हौ ! मेरो बारे कसरि थाहा पाउनु भाको सबैले ? 😱 गेडा देखि गुड़ी सबै पोस्ट गरी दिसकेको छु है मैले … 😂 ब्रोले नि देख्न भो त्यो अस्ति रिसको झोखमा जो बाइडेनलाइ इन्स्ट्याग्राममा मैले पोस्ट गरेको मेरो गेडा ! 💩🙈 मेरी प्यारी मर्सिलाइ भेट्न ट्राइ नगरेको होइन नि ! सार्है निस्ठुरी पर्न भए छ मेरी मर्सि डिएर ! आफु भने आजसम्म पनि भुल्न सकेको छुइन ! माया लगाउन त् खालि मैले मात्र जानेको छु ! 😔 Last edited: 21-Jan-21 10:57 PM

Nas · Jan 21, 2021 10:54 PM

"मैले आजसम्म भाइलाइ कहिले केहि नराम्रो भनेको छुइन " { फ्रोम्दल्लास नामक नया खाता खोलेर साझां ' जोइटिन्ग्रे' उपनामको मजाक कसले बनाको ? सोहि खाता बाट ब्यक्तिगात इन्फो सार्बजनिक गरेर मजाकको सुरुवात कसले गरेको ? "न्यारनी बिहे गर्यो ' 'ससुरोको म : म पसल छ ", "ग्रीन कार्डको लागि आफु भन्दा जेठी बिहे गर्यो ", "स्वास्नी संग थुर थुर हुन्छ ", " सासु ससुराको face बुकको पासवोर्ड मिलाएर बस्छ ", "दिन भर लवनको घास काटेर बस्छ , " , " रातको घर धन्दा सकेर साझां बाझ्न आउछ " जस्ता तुच्छ र कटु बचन कसले गर्यो ? यो कुराको लेख जोखा र आत्मा समिक्छ्या हुन जरुरि छ कि छैन ? फ्रोम्दल्लास को हो? यो खाता किन खोलियो ? यो खाता बाट एकै व्यक्तिमाथि मात्र किन प्रहार भयो ? उसले एक व्यक्तिको येति बिधि सूचन कहाँ बाट पायो अनि उसले गरेका गाली ब्यजति र व्यक्तिगत सूचना प्रबाह " दक्सिङ्ग " होइन ? येदि हो भने दक्सिंगको सुरुवात कता बाट भएको रैछ बुझ्न धेरै समय लाग्दैन । सिसाको घरमा बसेर ढुंगा नहान्नु , हानिसके पछि परिणामको जिम्बेवार पनि लिन सक्नु पर्छ । फ्रोम्दल्लास अरु कोहि होइन यिनै महापुरुसले प्रतिसोध साध्न खोलेको नया आवतर । "लोगन' को एकाउँन्ट ह्याक गरेर नानाभाती पोस्ट कसले गर्यो ? साझां अर्काको खाता ह्याक गर्ने एक जनामात्र महापुरुस को हुन् सबै लाइ थाहा होला । प्रतिसोत आफु लिने अनि दोष जति अर्काको थाप्लोमा सार्दिने? वहा माने मैले । आफुले खाता ह्याक गर्दा पनि मजाक, अरुको स्वाभिमानमा आच पुर्यौदा नि मजाक अनि आफ्नो " पब्लिक " भै सकेको सूचना अरुले share गर्दा त्यो चै " समलिंगी " " दक्सिंग' , वा फेरी माने । } -उताको दुखेसो

herokosathi · Jan 22, 2021 8:34 AM

हैट अन्डरवेर भाइलाइ लागेछ कि म पो फ्रम ड्यालस हरे ! थुक्क ! लौ नि एड्मिन्ज्यु, एस्तो मिसअन्डर स्ट्यानडींग पो भाको रहेछ ! हजुरले मिल्छ भने के यो कुरा झुठो हो भनि दिनसक्न हुन्छ प्लिज … मेरो भाइलाइ शायेद आत्मा बोध हुन्थ्यो कि न … ? भाइ प्रति करुणा जाग्यो ! मेरी आमाको रगत पिउन्छु भाइ, म फ्रमड्यालास होइन ! मलाइ तिम्रो बारे थाहा नि छैन … थाहा पाउनु नि मन छैन … मलाइ यो साझा मा खाली "म" संग मात्र सरोकार छ … अरु कसैसंग छैन … अम्म … मे बि मलाई माया गर्ने केहि र अत्ति नै माया गर्ने एक बाहेक ! संसारले म कस्तो नेचरको मान्छे भनेर चिनी सक्यो … तिमिले त् अझै सम्म तिम्रो खाते दाजुलाइ चिन्न सकेन छ … हैट ! पहिले त् …तिमि रिएल लोग्ने मान्छे भाको भए "म्यान-ओ-म्यान" मसंग बात मारेर यी सब मिसअन्डरस्ट्यान्डिंग दुर पार्न सक्थेउ तर होइन तिमि आफुले दिमागमा रचेका कालो षड्यन्त्रको शिकार आफुनै बन्न पुगेउ … मलाई डक्सिंग गरेर … लु मेरै फोटोहरु टाले नि एउटा कुरा … मसंग सम्बन्धित/असमबन्धित मानिसहरुको फोटो टालेर अरुलाइ किन ड्रयाग गरेको ? मसंग रिस साध्नु छ त् मेरो पर्सनल इन्फो फ्ल्याश गरे पनि ल भन्छु ! अनि हो एक खेप मैले साझामा क्रस साइट स्क्रिप्ट इउज गरेर ४ वोटा एकाउन्टको इउजर इन्फो मेरो सर्भरमा आको थियो किन भने उन्हाहरुले त्यो लिंक क्लिक गर्न भाको थियो ! मैले उन्हाहरुको पस्स्वार्ड डीक्रिप्ट पनि गरिन ! त्यो फाइल पनि मेटाई दिए र यो साझाको भलनेरेबिलिटिलाइ औलाई साझा एडमिनज्युले त्यो पनि फिक्स गरि सक्नु भाको छ ! मलाइ कसैको एकाउन्ट ह्याक गर्नु छैन ! म कस्तो नेचरको मान्छे हु भने नि भाइ …म जँहा जान्छु, त्यो ठाउमा अलिकति मेरो आत्माको सुगन्ध छाडेर जान्छु ! तिमि पनि अबो आफ्नो आत्मा पखाल्ने काम शुरु गर्नुस भाइ ! तिमि घोर अन्धकारमा बसी राको रहेछ … तिम्रो गल्ति भनेको खालि तिमिले आफुले आफुलाइ मात्र नचिन्नु हो ! फेरी पनि भन्दै छु … साझामा खालि एउटा मात्र "नाज" हुने छ … मेरो एउटामात्र अवतार छ तर चाहेको खण्डमा यही एउटा अवतारमा म मेरी १६००० गोपिनीसंग साझामा राश लिला मनाउने हैसियत् राख्छु … आम्मामा ! लास्ट डाईलग त् सहि लाग्यो मलाइ नै केटा हो … 😂 सिरियेसलि मेरो प्यारो अन्दुस भाइ… म फ्रम ड्यालस ब्रो होइन … आमाको खुन कसम भाइ ! मैले तिम्रो पर्सनल कुरोको चियो चर्चो कहिले गरेको छुइन र अरु कसैको पनि गर्ने छुइन ! दाजुको यो कुरा प्लिज ट्रस्ट गरिदिनुस ल ! आउ साझा फर्की आउ अनि दाजु भाइ प्राइभेटमा गफ गरमला … सबै मिसअन्डरस्ट्यान्डिंग दुर गरम ! साझाबासी हेर्नुस त् यो "डकसिङ्ग काण्ड" को बिजले कसरि यत्रो भिमकाया दुषित वातावरण क्रियेट भयो ! तेही भएर आज देखि म कुनै पनि साझाबासि प्रति सक भर कटु बचन बोल्दिन … प्लिज अनलाइन बुलि कुनै पनि साझाबासिलाइ नगरिदिनुस सकेसम्म ! अरु त् अब भन्ने कुरो केहि छैन … सबै कुरो पोखाए ! लु मेरो भाइको कुरो सुन्छु म ! तिम्रै जस्तै खाते भए नि कुटिल आत्मा नभएको दाजु नाज 💩❤️🆘🤓🙏 Last edited: 22-Jan-21 03:25 PM

Nas · Jan 22, 2021 9:22 AM

❤️🆘🙏🤓 Last edited: 22-Jan-21 09:48 AM

Nas · Jan 22, 2021 9:48 AM

हिरोको साथी उर्फ .... ज्यु, तपाईंले भन्नुभाको केही कुराहरुले मलाई लेख्न वाध्य बनायो। फ्रम्डल्लासजी ले जब पहिलो पटक अन्डीजीको बारेमा लेख्नुभो, वहाँले नेपालीमा पनि टाइप गर्न सक्नुहुन्थेन, पछि भाईलाई भनेर टाइप गर्न लगाउनुभाको थियो हजुरलाई जानकारी होला। अन्डीजीले फ्रमडल्लासज्युलाई त्यस्तो रिस उठाइदिनुभाको थियो नि। अनी हरेक मान्छेको लेख्ने, आर्गुमेन्ट गर्ने तरिका फरक हुन्छ सबैलाई थाहा नै छ, अब मलाई बच्चा जस्तो लेख्छ, आर्गुमेन्ट गर्छ भनेर पनि दोष त लागेकै हो। नास सरको लेखाइ स्टाइलसँग हामी सबै वाकिफ नै छौ। अन्डीजी र फ्रमडल्लासजीको बादबिबाद बढ्दै जाँदा त्यहाँ के के भनिए होला, लेखिए होला, कसलाई के हेक्का अब? अन्डीजीले पनि भन्नु नभन्नु हुने सबै भन्नुभाको छ नि, खै त फ्रमडल्लासजीले तेही कुरा समातेर खेदो त खन्नुभाको छैन नी हैन र? नास् सरले प्रतिसोध साध्न खोलेको नयाँ अवतार हो भन्दा चै चित्त बुझेन। यहाँ आउने नास सरलाई चिन्ने सबैजनालाई सोध्नुस्, कसैले यो भनाइमा सही थप्दै थप्दैन। तेसैले तपाईंको यो आर्गुमेन्ट धेरै नै लेम लाग्यो मलाई। अन्डीजी, तपाईंलाई नास् सरले तपाईंको एपोलोजी एक्सेप्ट गर्छु भनेर हाथ बढाउनुभाको छ। गल्ती सबैबाट हुन्छ, आफ्नो अहम हटाउन सक्नुपर्छ। आइ होप तपाईंहरु माझ सुलह हुनेछ। नास् सर, तपाईंको नेपाली त के हो यस्तो? "तर होइन तिमि आफुले दिमागमा रचेका कालो षड्यन्त्रको शिकार आफुनै बन्न पुगेउ … " "म जँहा जान्छु, त्यो ठाउमा अलिकति मेरो आत्माको सुगन्ध छाडेर जान्छु" "यो "डकसिङ्ग काण्ड" को बिजले कसरि यत्रो भिमकाया दुषित वातावरण क्रियेट भयो " राम राम! एस् ल् सी मा त नेपालीमा ८० कटाउनुभयो जस्तो छ नि। तपाईं रियलमा बोल्दा त त्यसरी बोल्न हुन्न होला नि। यस्तो साहित्यिक झाकीहरु धेरै पछी सुनेको मैले। अन्डीजीको पनि लेखनी त मान्नै पर्छ र मैले वहाँलाई भनेको पनि थिए बारम्बार। खैर।

Bennedict · Jan 22, 2021 10:09 PM

Nas · Jan 23, 2021 7:10 AM

अनि नि अनडुस भाइ, बेनी ब्रोले ठिक मौकामा तिम्रो कालो कर्तुतको पर्दाफ़ाश नगरिदिनु भाको भए नि मलै "डकसिङ्ग" गर्ने मान्छे कतै तिमि त् होइन भनेर कहिले शंका पनि गर्ने थिएन … किन थाहा छ… किनकी तिमीलाई मैले दाजु सरह माया गर्थे … तर तिमीले मेरो बिस्वाशको घात गरिदियेउ … अब त् जिन्दगिमा कसैलाइ बिस्वाश नगर्ने सोच बनाइसकेको छु … धेरैबाट पिडा भोग्न परेको छ … अब त् "हाइ" अनि "बाइ" मात्र ! मलाइ त् त्यो बेनी ब्रोले …अनडुस भाइले झुक्केर आफ्नै अन्डरवेर नाममा मलाइ "डकसिङ्ग" गर्दै गरेको स्क्रिन ग्र्याब त् साँचि नै डिभाइन इन्टरभेंसन जस्तै लागेको छ … सफा हृदय र आत्मा भाको मानिसलाइ सँधै इश्वरले कुनै न कुनै रुपमा मदत गर्न पक्कै हुन्छ जस्तो लाग्छ ! तेसैले आफ्नो निर्दोषता र पवित्रता कहिले नगुमाउनु !

Nas · Jan 23, 2021 1:04 PM

हिरीकोसाथि bro ले सुरुको अनुच्छेदमा डल्लास सोल्टीले undi भाइलाई प्रयोग गर्ने गरेका विशेषण हरु सबै राखेर दोस्रो paragraph मा"......उसले एक व्यक्तिको येति बिधि सूचन कहाँ बाट पायो अनि उसले गरेका गाली ब्यजति र व्यक्तिगत सूचना प्रबाह......" भन्नुको मतलब के हो ? ती सब विशेषण हरु सही नै हुन्, तर यहाँ साझा मा लेख्नु चाई गलत हो भनेको होइन र हिरीकोसाथी ब्रो ले ? यस हिसाब ले हेर्दा त हिरोको साथी ब्रो ले undi भाइ लाई राम्रो संग चिन्दछ, अनि यहाँ आएर डल्लास सोल्टि ले भनेका कुरा लाई authenticate गरे जस्तो लाग्यो मलाई त । मैले भनेको कुराले make sense गर्छ भने एक लाइक ठोक्दिनुस त साझाको हाकिम साब, बुझ्नेलाई इसारा नै काफी छ भने जसरी :) Last edited: 25-Jan-21 12:05 AM

salamkrishne · Jan 25, 2021 12:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion