नेपालिलाइ कसैले नसक्ने ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बेलायतिहरु ले १८०० को दशकमै थाहा पाएका थिए ...  आँट र दुस्साहस मा  गोर्खालि लाइ सकिन्न भन्ने ..   तेसैले लड्नुको साटो आंफ्नै बनाउने भन्दै "गोर्खा रेजिमेन्ट" बनाए  अंग्रेरेज हरु गोर्खालीको खुकुरि ले कति तर्सेका थिए भन्ने चाँहि मैले "ड्राकुला" कितावमा (१८०० कै समयमा प्रकाशित हरर उपन्यास) मा देखेपछि बुझेको हुँ प्रसङ्ग अहिले को केटु हिमाल आरोहण हो .. कसैले नसकेको माइनस ८० डिग्री तापक्रम पुग्ने ... १०० माइल को हावा लाग्ने हिमाल आरोहण गरेरै छोडे मेरो भिडियो रिपोर्ट : https://youtu.be/l4gTEn5kXfc खुकुरीको बारेमा पनि रिपोर्ट बनाएको थिएँ .. पछि शेयर गरौंला .. Last edited: 26-Jan-21 04:12 PM

AnandNepal · Jan 26, 2021 4:12 PM · 10,723 views

8 Replies

साला गोर्खे नेपाली ! निउ योर्कमा जाँठाहरुको जहिले नि गोर्खे पारा ! जुन पनि पार्टीमा हाना हान ! मेरो बेस्ट फ्रेन मनांगे ! १००% गोर्खे ! साला पार्टीमा बेल्ट निकाली अन्धाधुन हान्थे ! सालाले आफ्नै टिममेटलाइ बेल्ट हानेको, ग्याङ्ग फाइट हुँदा …झ्याप भाको सुरमा ! गुड ओल्ड भट्टू डेज इन निउ योर्क ! जस्ट इन मेमोरी नाउ आनन्द ब्रो ! 🤣🆘 आनन्द ब्रो …५५ सेकंड्सको मायालुले मुटु चोरि लागेको अवस्था ! 🙈 https://youtu.be/GVaR7ZtEmdg

Nas · Jan 26, 2021 6:58 PM

"गोर्खे पारा ! जुन पनि पार्टीमा हाना हान ! " हाम्लाई मुर्खतामा कसैले सक्दैनन .. .. रेखा को बारेमा भिडियो बनाउंदै छु ... 'दुईचार दात खुस्किएछ भने नि नो प्रोब्लम। खुस्काइदिनुहोस्। कहिलेसम्म डराएर बस्ने? कहिलेसम्म बुबा, प्रेमी दाजुभाइ र श्रीमानको सुरक्षामा बाँच्ने?' भनेर प्रश्न गरेकी थिइन| तेस्तै उनले, 'यदि छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनिया कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरुलाई,' हाम्रो समाजमा महिलालाई दवाएर र पिल्साएर राख्ने गरेको बताउंदै रेखाले प्रश्न गरिन, 'यहाँ स्वस्थानीको नैतिकताको पाठ पढाइन्छ। महिलालाई नबोल संस्कारी बन्। सहेर बस भनिन्छ अनि कसरी हिंसारहित समाज निर्माण हुन्छ?' :)

AnandNepal · Jan 26, 2021 10:52 PM

"यदि छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनिया कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरुलाई" हा हा रेखाजीको हावा गफ ! गफ त् हाम्री रेखाजीलाइ जोत्न आउनु हुन्छ ! हजुरको छबि भतुवाले बनाको मुभीको रंगिन दुनिया जस्तो छैन के वास्तविकता रेखाज्यु ! अब पिउन पनि बन्ने हैसियेत नभाको चाउरी पुती बिध्याले जस्तै ओली नाठोको गेडा चुस्नु भो भने मात्र हो हाम्रो खाते नेपालमा रास्ट्रपति बन्ने ! त्यो फिलिममा तलवार बोकी दुनिया बचाउन भाको जस्तो केहि हुँदैन … प्रचण्डको नाड़ो चुस्न सक्न पर्छ हजुरले अनि मात्र बिध्याले जस्तो करोडको गाडी, कार्पेट र हेलीकप्टर चढनु सक्न हुने छ ! तेही भएर नि कमिउनिष्ट पार्टी जोइन गर्न भाको होइन र ? थुक्क कमिउनिस्ट जांठी ! न रिसाउनुस न ल ! हजुरहरु जस्तो झोले कमिउनिस्टहरु देखि पारो तात्तिन्छ के मेरो ! मेरी ममलाइ तिम्री …रन्डीको छोरो प्रचण्डका दलालहरु आएर धम्काको थिए नि … ममले माओबादीहरुले बनाको टुहुरा टुहुरीहरुलाइ शेल्टर दिन भाकोले !  आनन्द ब्रो …रेखाजीलाइ कमिउनिष्ट झोलेनी भनेकोमा उंहाले मन त् दुखाउनु हुन्न होला है ! तर जे होस् रेखाजीलाइ म सार्है रेसपेक्ट चैँ गर्छु … खाते छवीले दुख दिन भाकोमा ! आइ रियेअल्लि लभ इउ रेखाज्यु त्यो कुरामा चैँ ! कमिउनिष्ट पार्टी छोड्नुस न ल प्लिज, नाज ब्रोको खातिर ! 🙏🤓 Last edited: 27-Jan-21 12:47 AM

Nas · Jan 27, 2021 12:47 AM

Along with triumps of climbing the tallest mountains,, they also shared heart touching stories of surving near death experiences in the mountains. They are unstoppable force! https://youtu.be/BX4ZjST478U

harkhe7 · Jan 31, 2021 11:20 AM

Padhai lekhai aalo cha .. naari haru le chayo bhane k garna sakdaina po bhanchi yo suddi?? 🖊 napaaka hoon ra yinle.. 🖊 linai nakhoje pachi haamra k dosh. Padhnay time ma chabbi ko khakh ma latpatti.. Aile aayera thutuno chalauchay. Haina yo Manisha rekha ani arko Tyo bihey na bhako dohori singer kasari politics na chiray???? Nepal ma politics na chirna mba pass garekai praabdhaan lyaunu parnay aba dekhi. Kaile buddhi aaula Nepali haru ko . Bharat ke j garyo tehi dekhasiki garcha Nepali haru le . K lekhnu afnai BP high matra huncha .

butternut squash · Jan 31, 2021 11:33 AM

Arko Gorkhe ;) https://youtu.be/EvqUDvYJIto

AnandNepal · Jan 31, 2021 4:09 PM

About the political history of Rekha Thapa This is a detailed account of how she started .. and where she is now.. https://youtu.be/1jsYq8hwfLU

AnandNepal · Feb 1, 2021 12:13 PM

सङ २००० मा ५ बर्षको हुँदा स्पेनिश महिलाले एडप्ट गरेका कपिल रोका उदियमान संगीतकार हुन .. उनको दुखदायी जीवनको बारेमा .. यो मैले बनाएको भिडियो https://www.youtube.com/watch?... अनि यो तलको उनले लेखेको कमेन्ट (भिडियो ) "My name is Kopil Roca, I was born in Nepal. I survived in the highest poverty and accident ... I thank you for being alive and with a new family. Only when I arrived in Catalonia, I already knew how to seduce with the eye jajajaj. Still, undergoing many surgical trials to this day, I can say that life is very hard ... Finally, being different and having had and I have a unique life, I smile to the people around me not to cry and so I can stand out from my flaws of the scars of my past. In this video it was about 5 years old, recently arrived in Catalonia." https://www.youtube.com/watch?...

AnandNepal · Feb 1, 2021 7:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion