This movie was very interesting and thought provoking. It is a netflix original, and Priyanka Chopra is in it. Are you a master or servant? https://youtu.be/35jJNyFuYKQ
harkhe7 · Jan 30, 2021 8:33 AM · 11,630 views
The movie seems interesting. Despite chauffeur being a common job in south asia, I have not seen movies that have them as central character. It seems to include interesting plots, and explicit depictions of so many conflicts that are obvious between people from different socio-economic class, which are normally suppressed voluntarily.
salamkrishne · Jan 30, 2021 10:00 AM
हर्केब्रो को यो धागो ले साउथ एसियन को मानसिकता - चासो र खोजीकै कुरा हो | पहिलो कुरा त जहिले देखि जात भात र छुवाछुत अनि ठुलो र सानो को सुरुआत आर्थिक आबस्था संग पनि केहि हद जेलिएको छ | जातभातको सुरुवात पछि तल्लो जातमा पर्ने हरु आर्थिक उन्नति देखि शिक्षा बाट पनि टाढिदै गए पछि उनीहरुको आत्मबल दबिएको अझ सम्म उठन पाएको छैन | तेसैले तपाइँ कुन जात मा पर्नु हुन्छ ले दास वा मालिक मानसिकता लिएर हिड्नु हुन्छ | भारतीयहरुको मानसिकता हेर्नु हुन्छ भने गोरो छाला भएका जाति देख्ना साथ् संसारकै ठुलो मानिस ठान्छन जो म्लेच्छ जाति भए पनि संगै बसी खान रुचाउलान तर तल्लो जाति भन्ना साथ् चापाकल समेत बाट पानि लिन पाउदैन भने कुवा को त कुरै नगरौ | हामि नेपालि पनि खच्चड जातका हौ र भारतीय संक्सार संग मात्र होईन बानि व्यहोरा पनि मिल्छ | तेही व्यक्ति एक ठाउ मास्टर हु को दाबि गरिरहेको हुन्छ भने अर्को ठाउमा दासता देखाउंछ| एउटा ज्वलन्त उदाहरण स्वरुप मेरो ठाढाको काका पर्ने कलेज पढदा बनेपा तिरको केसी घरेलु हेल्पर थियो | त्यो मान्छे पछि ठेक्का पट्ट को बिसयमा मन्त्रालयमा ठुलो गफ चुटेर बसेको अबस्थामा तिनै काकाको एउटा भतिजलाइ त्यो कोठामा छिर्ना साथ् उसको बोलि स्यानो र कुरा चुटाई कम हुन्थ्यो रे ? ल आफै बिचार गर्नुस त्यो केसी मास्टर बाट दास अबस्थामा पुगेको कुरा बिविध कुराले प्रभाब पारेको हुन्छ | His past life flashback into his head and he felt as a helper in front of that guy. साझामा छिर्नेहरु कै कुरा गर्ने हो भने बास्तबिक जिबनमा यिनी हरु दासता देखाई रहेका होलान भने साझामा लठैत देखि डकैत सम्मको बानि व्यहोरा देखाउछन हुन सक्छ यिनीहरु को बालापनमा कुनै Trauma बाट गुज्रिएको हुनु पर्छ तेसैले जहिले पनि दबाउने होच्याउने देखि जगली डिङ्गो जस्तो & उस्तै उस्तै मानसिकता बोकेका हरु झुण्ड बनाएर कारण अकारण पछि लाग्न छोडदैनन| धेरै जस्तो दासता, असफलता, डिप्रेसन, आदि इत्यादिले पिडित होलान अनि तेसलाई बिरालाले आची छोपे झैँ साझा छिरेर डिङ्गो पना देखाउने हरु दासताकै मानसिकता बाट गुज्रिएका होलान जस्तो लाग्छ ? My 2 Cents Thought. Last edited: 31-Jan-21 10:15 AM
Logan · Jan 30, 2021 12:33 PM
Sounds like a good movie ... मैले फिल्महरु हेर्ने गरेको त छैन
AnandNepal · Jan 30, 2021 2:41 PM
It worth two hours of my life.
harkhe7 · Jan 31, 2021 12:29 PM
I agree. It is a good movie. I wish the protagonist would not have killed the young master, just taken the money and ran. Among the master’s family the young master was the kindest with less feudal mindset. Of course he had some lapses time and again but he was much better than his elder brother and father. With all the talk of Maoists in India and Nepal, not much has been accomplished in leveling the playing field. We are still people with master servant hierarchy. You just need to look inside most of the middle class households in Kathmandu. There will be a 7 to 11 year old young boy or a girl working as a servant.
chicagoan · Jan 31, 2021 1:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion