हिम्मत भएका केटाहरु उनीहरु हुन् राजकुमार सबैको मन मा उनीहरु हिड्दा सागर संगै हिड्द छ उनीहरु हिड्दा आकाश संगै हिड्द छ उदेश्य को बाटो मा जो पहाड आए पानि मा बगाई दिन्थे बाघ भालु लाइ मुसा जस्तो बनाई दिन्थे उदेश्य को बाटो मा जो पहाड आए पानि मा बगाई दिन्थे बाघ भालु लाइ मुसा जस्तो बनाई दिन्थे कहिल्यै थाकेनन जिन्दगी को बाटो मा हिम्मतदार केटाहरु उनीहरु हतिय राजकुमार सबैको मन मा साथि हरुको साथि थिए उनीहरु दुश्मन हरुको भयंकर दुश्मन पनि साथि हरुको साथि थिए उनीहरु दुश्मन हरुको भयंकर दुश्मन पनि हिम्मत भएका केटाहरु उनीहरु हुन् राजकुमार सबैको मन मा मृत्यु को छाया मा जन्मेर हुर्केका थिए उनीहरु खतरा हरु संग खेलेरै सिकेका थिए उनि हरुले एक एक पाइला मा सयौ हण्डर खाएर सिकेका थिए उनीहरुले एक एक पाइला मा सबैको अनुहार चिनेका थिए उनीहरुले आज पहाड जसरि उनीहरु अटुट हुदैछन अन्याय को बिरुद्ध एकजुट हुदै छन् उनीहरु आज सागर जसरि अपार हुदै छन् उनीहरु अन्याय को बिरुद्ध एकजुट हुदै छन् उनीहरु एकदिन अबस्य आफ्नो उदस्य मा पुग्ने छन् उनीहरु एकदिन अबस्य अन्याय को हिसाब लिने छन् उनीहरु छिट्टै छिट्टै नै नजिकिदै छन् उनि हरु आफ्नो लक्ष्य तिर हिम्मत भएका केटाहरु उनीहरु हुन् राजकुमार सबैको मन मा उनीहरु हिड्दा सागर संगै हिड्द छ उनीहरु हिड्दा आकाश संगै हिड्द छ
pandeyji · Feb 1, 2021 1:26 AM · 72 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion