ऊं गणेसाय नामः

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

logankobaje · Feb 2, 2021 8:35 AM · 10,296 views

10 Replies

जय भोले जय भोले सुपुत्र मोटे गणेश

pandeyji · Feb 2, 2021 11:09 AM

https://youtu.be/Ij5InmaS1z4

butternut squash · Feb 2, 2021 3:23 PM

Logankobaje k ho aajakai din khoob prarthana garya chha. Kehi bishesh ???

butternut squash · Feb 2, 2021 3:25 PM

एक अन्डर्वेयर भन्ने महानुभाव हुनुहुन्थ्यो, हिन्दू धर्मको बिरोधी, नेपाल र नेपाली धर्म-कर्म, भजन्-किर्तन गर्दै कयौ बर्ष पछी धकेलिएका भनेर आर्गुमेन्ट गर्नुहुन्थ्यो, यस्ता धर्म-कर्म, आदिले देश कहिले अगाडि बढ्दैन भनेर हरेक पोस्ट्मा आक्रोश र ब्यङ पोख्नुहुन्थ्यो। लाग्थ्यो उहासँग अजबकै 'रीवोलुश्नरी बिचारहरु' छन, जसले हामी सबैलाई यो धर्म-कर्मको अन्तहिन जालबाट मुक्ती दिलाउछ, र अमेरिका, युरोप जस्तै उन्मुक्त बिचारहरु राख्न र हुर्काउन मलजल दिन्छ। मलाई आफु पनि धेरै पटक डिबेट गर्न मुश्किल पर्थ्यो। कुरा त एक हिसाबले ठिकै हो। हामीहरु आफुभन्दा माथि सधैं कुनै 'सुपर न्याचुरल' पावर राखेर हिडिराखेका हुन्छम। तर यहाँ बाजे चै अन्दर्वेयरलाई मात खुआउछु भनेर हो कि, हरेक जसो थ्रेडमा भगवानको महत्ताको गुणगान गाउनुहुदैछ, भगवान, धर्म कर्म चाहिन्छ तर साझाको रङ रोङन चै फेरिदै छ। अर्को महिनासम्म त बिदेशमा रहेकाहरुलाई साझा भनेको "धार्मिक" वेब पोर्टल पनि भईजाला नि।

Bennedict · Feb 3, 2021 12:34 PM

हाहा ! बेनीडिक्ट ब्रोलाइ नाज ब्रोले "सर्टीफाईड़ ट्रोल" घोषित गरे है ! 👉🤣👉🤓👉🥳👉🙏 Last edited: 03-Feb-21 01:54 PM

Nas · Feb 3, 2021 1:53 PM

hay hos !!

logankobaje · Feb 16, 2021 7:30 AM

namah !!

logankobaje · Mar 9, 2021 4:52 PM

बाजे, शरम गर्नुस् हजुर। स्वस्थानी ब्रतकथा नसकिदै तपाईंमा के भाको हो यस्तो? Avatarमा अश्लील देखिने चित्र राख्नुभाको छ, स्वस्थानी कथा छोडेर सम्भोगका कथाहरु टास्न थाल्नुभाको छ है, म चै यहाँ कत्रो धार्मिकताको भेल फुटेको छ साझामा लौन भन्दै कबिता लेखिबसेको तपाईं चै है धर्मिकताको भेलमा फेरी फोहोरी ढल मिसाउने परिक्रममा हुनुहुन्छ है। राम राम। बाजे भर पनि तपाईं त के हो। तपाईं त उमेरले पनि senior हुनुहोला, यसो देश खाएर शेष भाको कुरा गरौ न हजुर, भेष छाडेर लिमिट्लेस पो भैरहनुभाको छ।

Bennedict · Mar 12, 2021 5:09 PM

कसम बेनी ब्रो ! यो साला डि एम टि, एल एस डि, विड खान सुरु गरे पछि त् म क्या शिभ भक्त भाको छु ! चिक्न पनि टोटलली मन छाडेको छ नि बेनी ब्रो ! हजुरले एक खेप साझामा अश्लिलताको बाढी आको भन्न भाको थियो अब त् धार्म्मिकताको भेल नै आको छ ! हजुरकै कविताको फल स्वरुप जस्तो हामिलाइ लागेको छ ! तर मैले चैँ सबै भन्दा घोर सधाना "अघोर पथ" अपनाको नि बेनी ब्रो ! आइ एम इन्टु एक्स्त्रिम ! बिहान बिहान कफीको साटो चैँ आफ्नै "शिभाम्बु" 👉😬 लन्च र दिनर चैँ "शिभाम पू" 👉🥶 जय महाराज आदि योगी चुन चुन बाबा ! जय महागुरु टिबेटन योगी बाबा ! Last edited: 12-Mar-21 05:29 PM

Nas · Mar 12, 2021 5:28 PM

नास सर, तपाईं त अर्कै हुनुभाको छ हजुर। कहाँ पहिले शोदशीको बर्णनमा भुल्ने कामले मत्त मान्छे, अहिले कहाँ शेयर बजार र गान्जाले मत्त अघोरिपथमा हिंडेको शिवभक्त मान्छे। तपाईंले सनकलाललाई सराप हालेको देख्दा र सुन्दा त डर पो लाग्यो हो। तपाईं हामी भन्दा त धेरै अगाडि नि हजुर। अब मैले भनेर त के होला र हजुर, तर पनि धेरै टाढा नजानु होला, आफ्नो धरातल नभुल्नुहोला भन्ने मेरो सदभावना रहेको छ है।

Bennedict · Mar 12, 2021 5:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion