यसरी बनाउनुस फापरको स्वादिष्ट रोटी ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजको भिडियोमा मैले फापरको रोटी बनाउँदै छु । यसरी बनाएको रोटी खादा पनि निकै स्वादिष्ट हुन्छ अनि स्वास्थवर्धक पनि हुन्छ । आधुनिकताको नाममा बजारमा पाइने प्रोसेस गरि प्याकेज गरिएका खाना र खाजाहरू भन्दा यसरी बनाइएका हाम्रा मौलिक परिकारहरू धेरै स्वास्थ्यवर्धक र पोषिला छन । यहाँहरूलाई यो परिकार मन परे लाइक र सेयर गर्न अनुरोध छ । https://www.youtube.com/watch?...

Cosmic Soul · Feb 9, 2021 9:44 PM · 10,962 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion